Day: ३ फाल्गुन २०७४, बिहीबार २३:०३

नेपालले बिश्वकप क्रिकेट छनौट खेल्ने

काठमाडौँ, ३ फागुन/ नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आजको अन्तिम फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)ले नेपाललाई ८ रनले जितेको छ । नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २७७ रनको....
पुरा पढ्नुहोस »

प्रदेशसभा बैठकबाट सभामुख पदमा अधिकारी निर्विरोध

पोखरा, ३ फागुन/ प्रदेश नं ४ को प्रदेशसभाको बैठकले सभामुखमा नेत्रनाथ अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । आजको बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुख पदका लागि अधिकारीको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । अधिकारीको प्रस्तावकमा प्रदेशसभा....
पुरा पढ्नुहोस »

स्पिड ब्रेकर हटाउँदै महानगरपालिका

ललितपुर, ३ फागुन/ सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि ललितपुर महानगरपालिकाले सो हटाउने भएको छ । स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिक जसो सडकमा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताउँदै आएको छ । यसलाई हटाउनुप¥यो भन्दै धेरैजना नगरवासी....
पुरा पढ्नुहोस »

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

भोजपुर, ३ फागुन/ भोजपुर जिल्लामा हात्तीपाइले (फाईलेरिया) रोग विरुद्धको औषधी खुवाइने भएको छ । हात्तीपाइले रोग निवारण समन्वय समितिको आज बसेको बैठकले फागुन १२, १३ र १४ गते औषधि खुवाउने निर्णय गरेको हो । यस वर्ष भोजपुरमा एकलाख ५० हजार ४०० लाई औषधि खुवाइन लागेको जनस्वास्थ्यका फोकल पर्सन विनोद मिश्रले....
पुरा पढ्नुहोस »

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

काठमाडौँ, ३ फागुन/ प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा हुने भएको छ । नेपाली सेनाद्वारा आयोजित सो तेस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) सहित....
पुरा पढ्नुहोस »

वैकल्पिक ऊर्जामा लगानी गर्नेलाई सहज

काठमाडौँ, ३ फागुन/ सरकारले ‘ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् ऊर्जा विकाससम्बन्धी कार्यविधि, २०७४’ लाई सञ्चालनमा ल्याएको छ । ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा उत्पादन आयोजना तथा त्यससम्बन्धी प्रसारण लाइनलाई राष्ट्रिय प्रणालीमा जोड्नका लागि सरल, सहज र पारदर्शी बनाउनका लागि उक्त कार्यविधि....
पुरा पढ्नुहोस »

बसको ठक्करबाट दुईजनाको मृत्यु

दाङ, ३ फागुन/ लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखण्डको वेल्दमार मोडमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । आज दिउँसो काठमाडौँबाट तुलसीपुर जान लागेका ना६ख २३३१ नंको बसले घोराहीबाट लमही आउँदै गरेको रा४प २९९९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको लमही वडा प्रहरी....
पुरा पढ्नुहोस »

नगरपालिकाद्वारा प्राधिकरणको निर्माणाधीन भवनमा सिलबन्दी

भक्तपुर, ३ फागुन/ मध्यपुर थिमि नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन तालीम प्रतिष्ठानको भवनमा सिलबन्दी गरेको छ । स्थानीय सरकारको अधिकारलाई लत्याउँदै मध्यपुर थिमि–२ गठ्ठाघरमा रहेको नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को तालीम भवन निर्माण गर्दा नगरपालिकासंग भवन....
पुरा पढ्नुहोस »

प्रथम शहीद थापाको जीवनी पठनपाठन हुनुपर्ने

पाल्पा, ३ फागुन/ नेपालका प्रथम शहीद लखन थापाको जीवनीसहित विद्यालय तहमा पाठ्यक्रम तयारी गरी पठनपाठन सञ्चालन गर्नुपर्नेमा यहाँको एक कार्यक्रमका सहभागीले जोड दिनुभएको छ । प्रथम शहीद लखन थापाको १४२ औँ स्मृति दिवसका अवसरमा नेपाल मगर संघ, पाल्पाद्वारा मंगलबार तानसेनमा आयोजित शालिकमा माल्यार्पण....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री कप महिला भलिबल शुरु

नेपालगञ्ज, ३ फागुन/ जिल्ला भलिबल संघको आयोजनामा आजदेखि यहाँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । मिस नेपाल निकिता चन्दकले उद्घाटन गर्नुभएको उक्त प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । नेपालगञ्जको कभर्डहलमा खेलाइने प्रतियोगितामा भारत, बंगलादेश र नेपालका गरी सात टोलीको....
पुरा पढ्नुहोस »

बाल सञ्जालका १४ बुँदे माग

राजविराज, ३ फागुन/ पटक पटक माग सम्बोधनका लागि दबाब दिएपनि राजविराज नगर बाल सञ्जालले आफूहरुले राखेको १४ बुँदे माग अविलम्ब सम्बोधन नगरे आफूहरु आन्दोलनमा जाने बताएका छन् । सञ्जालले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुका माग १० दिनभित्र सम्बोधन गर्न....
पुरा पढ्नुहोस »

सरकार गठनको उद्देश्य पूरा : मन्त्रिपरिषद् बैठक

काठमाडौँ, ३ फागुन/ मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्ले आफ्नो उद्देश्य पूरा गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने सबैमा धन्यवादसमेत दिएको बैठकपछि खानेपानी तथा....
पुरा पढ्नुहोस »

गाउँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा

सिमरा, बारा, ३ फागुन/ मुलुकमा बढ्दो बेरोजगारीको कारण बाराको सिंगो गाउँको ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । जितपुर सिमरा उपमहानगरपालिका–२४ हरपुर गाउँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । यादव र मुस्लिमको बसोबास रहेको हरपुरका युवा वैदेशिक रोजगारीमा छन् । उनीहरु वैदेशिक....
पुरा पढ्नुहोस »

मुख्यमन्त्री राउत र दुई मन्त्रीद्वारा शपथ

जनकपुरधाम, ३ फागुन/ प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरू जितेन्द्रप्रसाद सोनार एवं विजय यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले उहाँहरूलाई जनकपुर चुरोट कारखाना परिसरमा आयोजित एक समारोहमा शपथ खुवाउनुभएको हो । मुख्यमन्त्री राउतले भोजपुरी,....
पुरा पढ्नुहोस »

पण्डित र थापा मन्त्रीमा नियुक्त

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित(मोरङ) लाई जनसङ्ख्या तथा वातावरण र थममाया थापा(म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा आज नियुक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा....
पुरा पढ्नुहोस »