Day: ६ फाल्गुन २०७४, आईतवार २१:४१

ला लिगामा रियल म्याड्रिड विजयी

स्पेन, १८ फेब्रुअरी/ ला लिगाको आइतबार भएको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाइ ५-३ ले पराजित गरेको छ । रियल म्याड्रिडको लागि मार्को एसेन्सियोले ११ औ र ५९ औ मिनेटमा, सेर्गियो रामोसले ५० औ मिनेट क्रिस्टीयानो रोनाल्डोले ६५ औ मिनेट र करिम बेन्जिमाले अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गरेका थिए । रियल....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओली बालुवाटार प्रवेश

काठमाडौँ, ६ फागुन/ प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुभएको छ । साँझपख बालुवाटार सर्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको वृक्ष रोप्नुभएको थियो । आज १९....
पुरा पढ्नुहोस »

टेलिकमका ग्राहकलाई ‘फ्रिडम प्याक’

काठमाडौँ, ६ फागुन/ प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो । जिएसएम तथा सिडिएमएका ग्राहकले सो प्याक....
पुरा पढ्नुहोस »

उन्नाइस हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ, ६ फागुन/ भ्रष्टाचार निवारण ऐन २०५० को दफा ५० बमोजिम १९ हजार १३४ कर्मचारीले तोकिएको समयमा सम्पत्ति विवरण बुझाका छैनन् । निजामती कर्मचारी चार हजार ५२५, शिक्षक ११ हजार ४५५, नेपाली सेना एक हजार ४४५, नेपाल प्रहरी ११३ तथा अन्य क्षेत्रका एक हजार ५९६ कर्मचारीले तोकिएको समयमा आफ्नो र परिवारको नाममा....
पुरा पढ्नुहोस »

प्रदेश ६ को पहिलो मन्त्रिपरिषद्का चीनसंग नाका खोल्ने देखि लगानीमैत्री वातावरण निर्माण गर्ने सम्मका निर्णय

सुर्खेत, ६ फागुन/ प्रदेश नं ६ प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको छ । नयाँ मन्त्रिमण्डल गठन भएपछि प्रदेश नं ६ को मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले २१ वटा निर्णय पारित गरेको छ । जसमा प्रदेश सरकारका केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी नियमावली २०७४,....
पुरा पढ्नुहोस »

काँग्रेस नेता निधि र प्रदेश २ का मुख्यमन्त्री राउत बीच भेटवार्ता

काठमाडौं, ५ फाल्गुन/ प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रदेश नम्बर २ को सरकारलाई पार्टीको सम्पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसँगको भेटमा काँग्रेस नेता विमलेन्द्र निधिले प्रदेश नम्बर २ को सरकारले चाहे अनुसारको सहयोग गर्न आफू र आफ्नो पार्टी....
पुरा पढ्नुहोस »

दयनीय बन्दै भेरी अंचल अस्पताल

सुर्खेत, ५ फाल्गुन/ सरकारले बेवास्ता गरेपछि प्रदेश नम्बर ६ सुर्खेतस्थित भेरी अंचल आयुर्वेद अस्पताल दयनीय बन्दै गएको छ । सर्वसाधारणले यस अस्पतालको उपचार सेवाबाट सन्तुष्टि लिएपनि अस्पताल भने बजेटकै अभावमा दयनीय बन्दै गएको हो । विगत १५ वर्षयता औषधि बनाउने ४ वटा मेसिन बिग्रदा समेत सरकारले मर्मत गर्ने....
पुरा पढ्नुहोस »

चन्द्रगढी विमानस्थलको उडानमा नयाँ प्रविधि

झापा, ५ फाल्गुन/ झापाको चन्द्रगढी विमानस्थल, भद्रपुरमा आइएफआर प्रविधिबाट जहाज ल्याण्ड गर्नका लागि शनिबार गरिएको परीक्षण उडान सफल भएको छ । नागरिक उड्डयन प्राधिकरण, भद्रपुर विमानस्थल कार्यालयका इन्चार्ज पूर्ण चुँडालले आइएफआर प्रविधिबाट जहाज ल्याण्ड गर्नका लागि शनिबार गरिएको परीक्षण सफल भएको....
पुरा पढ्नुहोस »

देउवा संसदीय दलको नेतामा सर्वसम्मत हुने अवस्था छैन : काँग्रेस नेता गुरुङ

काठमाडौं, ५ फाल्गुन/ नेपाली काँग्रेसका युवा नेता कल्याण गुरुङले पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा सर्वसम्मत हुने अवस्था नरहेको दावी गर्नु भएको छ । नेता गुरुङले चुनावी प्रतिस्पर्धा भए प्रकाशमान सिंहलाई संसदीय दलको नेता बनाउन आफूहरु लागिपर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले....
पुरा पढ्नुहोस »

बाम कार्यदलले विकास र सुशासनसम्बन्धि प्राथमिकता सरकारलाई बुझायो

काठमाडौं, ५ फाल्गुन/ नयाँ सरकारको विकास र सुशासनसम्बन्धि प्राथमिकता निर्धारण गर्न गठित बाम गठबन्धन कार्यदलले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ । कार्यदलले तयार पारेको प्रतिवेदन सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आईतबार प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष....
पुरा पढ्नुहोस »

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

बर्दिवास, ६ फागुन \  मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् । गत शुक्रबार धनुषाको हनुमाननगरबाट मिथिलाबिहारी (श्रीराम) र किशोरीजी (जानकी, सीता) को डोला (डोली) अघि लगाएर १५ दिने परिक्रमाका यात्री आज तेश्रो दिनको विश्रामका लागि महोत्तरी जिल्लाको....
पुरा पढ्नुहोस »

विद्यालय संरक्षणमा जुटे स्थानीयबासिन्दा

पाल्पा, ६ फागुन \ पाल्पा तानसेन नगरपालिकास्थित कुनसेर आधारभूत विद्यालयको संरक्षणमा स्थानीयबासिन्दा जुटेका छन् । लामो समयसम्म मर्मत सम्भार हुन नसकेको यस विद्यालयमा स्थानीयबासिन्दाले पैसा संकलन गरी विद्यालय संरक्षणमा जुटेको स्थानीयवासी जीतबहादुर थापाले बताउनुभयो । स्थानीयबासिन्दाको घरघरमा....
पुरा पढ्नुहोस »

लडेर एक यात्रुको मृत्यु

रत्ननगर, चितवन, ६ फागुन \ चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलविरेमा पिसाब फेर्न गएका एक यात्रुको लडेर मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत जलविरेमा गाडी रोकेर पिसाब फेर्न सडक छेउ पुगेका तनहुँ भानु नगरपालिका — ३ का ५५ वर्षीय विष्णु जोशीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय....
पुरा पढ्नुहोस »

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

बेनी, म्याग्दी ६ फागुन \  म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक÷शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ । प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको किनारमा रहेको सो कुण्डमा बिरामीले स्नान गरे वापत लिइने शुल्कले शिक्षकको तलब,....
पुरा पढ्नुहोस »

स्थानीय तहमा दमकल नहुँदा समस्या

जितपुर, कपिलवस्तु, ६ फागुन \ स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ । जिल्लाको दश स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा मात्र दमकल छन् भने तीन नगरपालिका र चार गाउँपालिकामा दमकल नहुँदा समस्या देखिएको हो । हावाहुरीको मौसम शुरु भएकोले हुन सक्ने आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्कीएको छ ।....
पुरा पढ्नुहोस »