Day: ९ फाल्गुन २०७४, बुधबार २२:४८

च्याम्पियनस लिगमा म्यानचेस्टर युनाइटेड बराबरमा रोकियो, शाखतार डोनेस्टस्क विजयी

काठमाडौँ, १० फाल्गुन/ च्याम्पियनस लिग अन्तर्गत बुधवार भएको खेलमा म्यानचेस्टर युनाइटेड सेभिलासंग बराबरमा रोकिएको छ । निर्धारित समयमा दुवै टिमले कुनै गोल गर्न नसकेपछि खेल बराबरमा रोकिएको हो । आजै शाखतार डोनेस्टस्क्ले रोमालाइ २-१ ले पराजित गरेको छ । शाखतार डोनेस्टस्कको लागि फाकुन्डो फेरेराले ५२ औँ....
पुरा पढ्नुहोस »

जितसँगै रियल म्याड्रिड ला लिगाको तेस्रो स्थानमा उक्लियो

स्पेन, २१ फेब्रुअरी/ ला लिगाको बुधवार भएको खेलमा रियल म्याड्रिडले लेगानेसलाई ३-१ ले पराजित गरेको छ । रियल म्याड्रिडको तर्फबाट लुकास भास्केजले ११ औ र क्यासेमिरोले २९ औ मिनेटमा गोल गरेका थिए भने सेर्गियो रामोसले ९० औ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । लेगानेसको तर्फबाट उन्नाई बुस्तिन्जाले खेलको छैटौँ....
पुरा पढ्नुहोस »

चलचित्र पञ्चेबाजा शुक्रबारबाट प्रदर्शनमा आउने

काठमाडौं,९ फाल्गुन/ चलचित्र पञ्चेबाजा शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । घनश्याम लामिछाने निर्देशित चलचित्रमा सौगात मल्ल कर्मा,जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी लगायतको अभिनय रहेको छ । राजेश शाहीले निर्माण....
पुरा पढ्नुहोस »

पुराना दलबाट मुलुकले निकास पाउँदैन : डा भट्टराई

लुम्बिनी, ९ फागुन/ नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताउनुभएको छ । नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्न सक्छ, बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकमा उहाँले भन्नुभयो....
पुरा पढ्नुहोस »

सडक विस्तारको मारमा परेका पीडितले उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं, ९ फाल्गुन/ सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाका पीडितहरुले आफूहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन । सडक विस्तारपछि उचित क्षतिपूर्तिको व्यवस्था नगरिएको भन्दै उनीहरुले बुधबार माईतीघर मण्डलामा उचित क्षतिपूर्तिको....
पुरा पढ्नुहोस »

धनगढी प्रिमियर लिगमा चार क्रिकेट खेलाडी महँगोमा बिक्री भए

काठमाडौँ, ९ फागुन/ दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले....
पुरा पढ्नुहोस »

दुई दिन भित्र मन्त्रिपरिषद्को बिस्तार : प्रधानमन्त्री ओली

काठमाडौं, ९ फाल्गुन/ प्रधानमन्त्री केपी शर्मा ओलीले २ दिन भित्र मन्त्रीपरिषद विस्तार हुने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले भोली-पर्सि भित्र मन्त्रीपरिषद विस्तार भईसक्ने बताउनु भएको हो । उहाँले मन्त्रीपरिषदको आकार ६४ सदस्यीय नहुने व्यंग पनि गर्नु भयो । काठमाडौंको इन्द्रदह महोत्सव कार्यक्रमलाई....
पुरा पढ्नुहोस »

गाउमा पानीको समस्या, पानी बोकेर घर तर्फ लाग्दै

पानी बोकेर घर तर्फ लाग्दै पाल्पाको पूर्वखोलाका महिला । स्थानीयबासिन्दाहरु करिव एक घण्टा टाढा पर्ने सिलुवा देखि ल्याएर पानी खान बाध्य छन् । तस्वीर : कृष्ण दर्नाल, रासस,....
पुरा पढ्नुहोस »

निगालो उद्योगमा डोका बुन्दै

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ वाखेत सामुदायिक वनले सञ्चालन गरेको निगालो उद्यममा डोका बुन्दै कामदार । यस उद्यममा १० जनाले रोजगारी पाएका छन् । तस्वीर : कमल खत्री, म्याग्दी,....
पुरा पढ्नुहोस »

चार क्रिकेट खेलाडी महँगोमा बिक्री भए

काठमाडौँ, ९ फागुन / दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले....
पुरा पढ्नुहोस »

कालु पाँडेको समाधिस्थललाई ऐतिहासिक ठाउँ बनाइनेः प्रम ओली

काठमाडौँ, ९ फागुन ९/ प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताउनु भएको छ । आज इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा आयोजित ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’को यहाँ उद्घाटन गदै उहाँले कालु पाँडेले नेपालको एकीकरण गर्न....
पुरा पढ्नुहोस »

डेढ करोड कर्जा लिई ठगी गर्ने पक्राउ

काठमाडौँ, ९ फागुन / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ । ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर आफ्नो हो भनी माछापुच्छ«े बैँक, पुतलीसडक शाखाबाट रु एक करोड ४२ लाख कर्जा लिएका कामपा–३०, धोविधाराका अशोकहर्ष बज्राचार्यलाई....
पुरा पढ्नुहोस »

प्रधानन्यायाधीशद्वारा महान्यायाधिवक्ता खरेललाई शपथ

काठमाडौँ, ९ फागुन / राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा....
पुरा पढ्नुहोस »

डेढ करोड कर्जा लिई ठगी गर्ने पक्राउ

काठमाडौँ, ९ फागुन (रासस) ः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ । ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर आफ्नो हो भनी माछापुच्छ«े बैँक, पुतलीसडक शाखाबाट रु एक करोड ४२ लाख कर्जा लिएका कामपा–३०, धोविधाराका अशोकहर्ष....
पुरा पढ्नुहोस »

संघीय संरचनामा राससको समाचार शैलीबारे प्रशिक्षण

काठमाडौँ, ९ फागुन / संघीय सरकारका गतिविधिलाई छिटो छरितो, सत्य तथ्य र विश्वसनीयरुपमा समाचार संकलन र सम्प्रेषणमा सहयोग पु-याउने उद्देश्यले ‘संघीय संरचनामा राससको समाचार शैली’ विषयक दुईदिने प्रशिक्षण कार्यक्रम आज समापन भएको छ । राष्ट्रिय समाचार समितिको ५७औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त....
पुरा पढ्नुहोस »