Day: १९ फाल्गुन २०७४, शनिबार २१:४०

रियल म्याड्रिड विजयी, भिल्लारियल स्तब्ध

स्पेन, ३ मार्च / ला लिगा अन्तर्गत आज भएको खेलमा रियल म्याड्रिड गेताफे सीएफबिरुद्द ३-१ गोलले विजयी भएको छ । खेलको २४ औ मिनेटमा गारेथ बेलले गोल गर्दै म्याड्रिडलाइ अग्रता दिलाएका थिए । म्याड्रिडको अग्रतालाई क्रिस्टियानो रोनाल्डोले पहिलो हाफको थप समयमा गोल अगाडि बढाए भने ७८ औ मिनेटमा गोल गर्दै ३-१ को....
पुरा पढ्नुहोस »

नेपालको बिश्वकप क्रिकेट खेल्ने यात्राको पहिलो खेल आज जिम्बाबेसंग

काठमाडौँ, २० फागुन। विश्व कप क्रिकेट खेल्ने परीक्षाको रूपमा आगामी केही दिन नेपाली क्रिकेटका लागि अत्यधिक महत्त्वपूर्ण हुनेछन् । एकदिवसीय र टेस्ट खेलीसकेको जिम्बाबे विरुद्ध उसैको घरेलु मैदानमा उत्रनु नेपालको लागि कठिन सुरुवात रहेको छ ।आइसिसिले आफ्नो साइटमा 'जिम्बाबे ‘फेभरेट’हो । तर, नेपालले....
पुरा पढ्नुहोस »

विजय सँगै लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

इंग्ल्यान्ड ३ मार्च / प्रिमियर लिग अन्तर्गत शनिवार भएको प्रतियोगितामा लिभरपुलले न्युक्यासललाई पराजित गरेको छ । लिभरपुलको लागि मोहम्मद सलाहले ४० औ मिनेट र सादियो मानेले ५५ औँ मिनेटमा गोल गरेका थिए । लिभरपुलको वर्चस्व रहेको खेलमा ७१ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । यस जितसँगै २९ खेलबाट....
पुरा पढ्नुहोस »

विश्व कीर्तिमान बनाउने प्रयासमा बुद्ध वचन “धम्मपद” बाचन

काठमाडौं, १८ फाल्गुन/ बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश सहित विश्व कीर्तिमान बनाउने प्रयासमा सनिबार टुंडिखेलमा गौतम बुद्धको बचन धम्मपद बाचन गरिएको छ । प्रधानमन्त्री केपी ओली, पुर्व प्रधानमन्त्री एंवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पुर्वसभामुख सुवास चन्द्र नेम्वाङ्ग सहित....
पुरा पढ्नुहोस »

बैठककक्षमा निदाउने, हाई काड्ने तथा कोरम नपुग्ने र सेता खाली कुर्ची देखिने अवस्था श्रृजना हुन नदिन पूर्व सभामुख नेम्वाङ्गको आग्रह

काठमाडौँ, १८ फाल्गुन/ नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले संसदीय मर्यादा र अनुशासन पालनामा प्रतिबद्ध रहन वाम गठबन्धनका सांसदहरूलाई आग्रह गर्नुभएको छ । सङ्घीय सांसदहरूका लागि एमाले र माओवादी केन्द्रले शनिवार आयोजना गरेको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दे नेता....
पुरा पढ्नुहोस »

प्रधानन्यायाधीश पराजुलीको भिन्न भिन्न जन्ममितिप्रति प्रधानमन्त्री ओलीद्वारा व्यङ्ग्य

काठमाडौं, १८ फाल्गुन/ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको अधिकारक्षेत्र भित्र न्यायलयले हस्तक्षेप गरेको बताउनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रका संघीय सांसदहरुको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारका काममा न्यायलयबाट हस्तक्षेप गर्ने काम भएको....
पुरा पढ्नुहोस »

‘एउटै संसदीय दलमा रुपान्तरण हुदै गर्दा त्यसको पुर्व सन्ध्यामा भएको संयुक्त बैठकले नया इतिहास रचेको छ’ : पुष्पकमल दाहाल

काठमाडौं, १८ फाल्गुन/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक इतिहासकै ठुलो क्रम भंग भएको बताउनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा संघीय संसदमा निर्वाचित सांसदहरुलाई दिएको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले....
पुरा पढ्नुहोस »

प्रहरीको खोजी सूचीमा रहेका सांसद सिलवाल सभा भवनमा

काठमाडौं, १८ फाल्गुन/ प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय सांसदहरुको प्रशिक्षणमा सहभागी भएका छन् । प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी संघीय सांसदको प्रशिक्षण कार्यक्रममा सिलवाल सहभागी भएका हुन् । एमाले र माओवादी केन्द्रले संघीय सांसदका लागि सनिबार संघीय संसद भवन....
पुरा पढ्नुहोस »

श्रीदेवीको अर्को पाटो

  हो बलिउडमा पहिलो सुपरस्टार कोही हो भने त्यो स्वर्गीय राजेश खन्ना नै हो । राजेश खन्नाकै जमानामा दिलिपकुमार, देवानन्द तथा राजेन्द्र कुमारको दवदवा थियो बलिउडमा । तरपनि सुपरस्टारको पगरी भने राजेश खन्नाले पाए । राजेश खन्नाले सुपरस्टारको उपाधि किन पाए भने उनमा हिरोइज्म थियो ।  श्रीदेवीको....
पुरा पढ्नुहोस »

अन्तत: सलमान नेपाल नजाने भए ? आयोजक अन्यौलमा, प्रशंसक निराश

बलिउडका यतिबेलाका सबैभन्दा चर्चित र सफल कलाकार मध्येका सलमान खानले नेपाल भ्रमणको आफ्नो कार्यक्रम स्थगित गरेका छन । मार्च १० मा काठमाडौको टुंडिखेलमा हुने तय भएको सलमान खानको दबंग द टुर कार्यक्रम विप्लव माओवादीको धम्कीपछि स्थगित भएको जनइएको छ । सो कार्यक्रममा दबंग गर्ल तथा शत्रुध्न सिन्हा पुत्री....
पुरा पढ्नुहोस »

जामाचोमा सञ्चारोत्सव

काठमाडौँ, १९ फागुन (रासस) ः काठमाडौँ उपत्यकाको उत्तरपश्चिमी क्षेत्र नागार्जुनको जामाचोमा शुक्रबार सञ्चारोत्सव मनाइएको छ । नेपालमण्डल पर्यटन नगरी, विश्व साइकलयात्री प्रतिष्ठानले पर्यटन प्रवद्र्धनका लागि पर्यटन महोत्सव अभियानको थालनीस्वरूप सञ्चार उत्सव मनाएको हो । ‘जामाचो सञ्चार उत्सव तथा....
पुरा पढ्नुहोस »

काभ्रे महोत्सव बुधबारदेखि

धुलिखेल, १९ फागुन धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेपलाञ्चोकको आयोजनामा यही फागुन २३ देखि चैत ३ गतेसम्म ‘काभ्रे महोत्सव–२०७४ हुँदैछ । धुलिखेलस्थित धुलिखेल रंगशालामा हुने सो महोत्सव ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको संघका अध्यक्ष....
पुरा पढ्नुहोस »

रु २५ लाखको लट्री परेको भन्दै ठगी गर्ने पक्राउ

अर्घाखाँची १९ फागुन (रासस)ः भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन् । यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ भनी इमोमार्फत जानकारी गराएका थिए । रानाले परियारलाई....
पुरा पढ्नुहोस »

सामुदायिक भवन निर्माणका लागि निःशुल्क जग्गा

बाबियाचौर, म्याग्दी, १९ फागुन म्याग्दीको धौलागिरि गाउँपालिका– ३ घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि दुई व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । स्थानीयवासी दलबहादुर भण्डारी र भिमात्ती भण्डारीले रु दुई लाख ७५ हजार मूल्य बराबरको एक रोपनी छ आना जग्गा शुक्रबार वडा कार्यालयलाई दिनुभयो ।....
पुरा पढ्नुहोस »

फुटपाथ पसलका कारण महानगरपालिका अस्तव्यस्त

ललितपुर, १९ फागुन ललितपुर महानगरपालिकाका व्यस्त सडकमा फुटपाथ पसल नहट्दा सिंगो नगर क्षेत्र अस्तव्यस्त भएको छ । फुटपाथ पसलका कारण सवारी चालक, पैदलयात्रीसँगै स्थानीय व्यापारीसमेत हैरान बनेका छन् । महानगरपालिकाले केही समयका लागि कडाइ गर्दा सडक खाली भए पनि त्यो लामो समयसम्म टिक्न सकेको छैन । दिउँसो....
पुरा पढ्नुहोस »