Day: २० फाल्गुन २०७४, आईतवार १८:५९

जापान र सिङापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल ९९ औ स्थानमा

काठमाडौँ, २१ फाल्गुन/ हेन्ले पासपोर्ट इन्डेक्सले विशेषगरी ट्राभल डकुमेन्टका लागि सहजताका आधारमा कुन देशका नागरिकको राहदानी कति शक्तिशाली भन्ने तथ्य बाहिर ल्याएको छ। आफ्नो पासपोर्टमा भिसा अप्लाइ नै नगरी जान सकिने मुलुकहरूको सूचीका आधारमा राहदानीको वर्गीकरण गरिएको हो। हेन्ले पासपोर्ट सूचकाङ्क....
पुरा पढ्नुहोस »

म्यानचेस्टर सिटि विजयी, आर्सनल ब्राइजटनसंग पराजित

इंग्ल्यान्ड,४ मार्च/ प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा म्यानचेस्टर सिटि विजयी भएको छ भने आर्सनल कमजोर टिम ब्राइजटनसंग पराजित भएको छ । शीर्ष स्थानमा रहेको सिटिको लागि एकमात्र विजयी गोल बर्नार्डडो सिल्भाले ४६ औ मिनेटमा गरेका थिए । आजै भएको अर्को खेलमा ब्राइजटनले आर्सनललाइ २-१ ले पराजित गरेको छ ।....
पुरा पढ्नुहोस »

सीताहरि टेबल टेनिस प्रतियोगितामा अनिल शर्मा विजयी

पोर्तुगल, ४ मार्च/ नेपाली जन सम्पर्क समिति अल्गार्भ पोर्तुगलद्वारा आयोजित सीताहरि टेबल टेनिस प्रतियोगितामा अनिल शर्मा विजयी भएका छन् | प्रकाश कार्की दोस्रो र रोशन के.सी तेस्रो भएका छन् । प्रतियोगितामा १६ जना खेलाडी सहभागी थिए । नेपालमा हाजिरी जवाफ प्रतियोगिता, ट्राफिक सचेतना कार्यक्रम र गरिब....
पुरा पढ्नुहोस »

शीर्ष स्थानमा रहेका दुई टिम बीचको खेलमा बार्सेलोना विजयी

स्पेन, ४ मार्च/ ला लिगाका शीर्ष स्थानमा रहेका दुई टिम बार्सेलोना र एथलेटिको म्याड्रिडबीच आइतबार भएको खेलमा बार्सेलोना विजयी भएको छ । खेलको २६ औ मिनेटमा गोल गर्दै लिओनेल मेस्सीले बार्सेलोनालाई अग्रता दिलाएका थिए । २७ खेलबाट बार्सेलोनाको ६९ अङ्क रहेको छ भने एथलेटिको म्याड्रिडको ६१ अङ्क छ । आज लिभान्ते....
पुरा पढ्नुहोस »

पेट्रोलको मूल्य रु एक घट्यो

काठमाडौँ, २० फागुन/ नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी....
पुरा पढ्नुहोस »

नेपाल जिम्बाब्वेसँग ११६ रनले पराजित

काठमाडौँ, २० फागुन/ आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ११६ रनले पराजित भएको छ । ३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६४ रन मात्र जोड्न सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ३२, दिलिप नाथले दुई, कप्तान पारस खड्काले ४०,....
पुरा पढ्नुहोस »

यूरोपमा शीत लहर, मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

यूरोप, (संयुक्त अधिराज्य), २० फागुन  यूरोपमा पछिल्लो हप्ता देखिएको शीत लहरको प्रभावका कारण मृत्यु हुनेको सङ्ख्या फेब्रुवरी २६ देखि आइतबारसम्म १८ पुगेको छ । यूरोपका विभिन्न मुलुकबाट प्राप्त जानकारी अनुसार शनिबार पहिले चिसोका कारण १५ जनाको मृत्यु भएको थियो भने शनिबार थप तीन जनाको मृत्यु भएको छ....
पुरा पढ्नुहोस »

सैन्य कारबाहीमा ७० जनाको मृत्यु

काबुल, अफगानिस्तान, २० फागुन / अफगानिस्तानमा विगत शनिबार राति र आइतबार अपरान्हसम्म सरकारी सेनाले चलाएको सुरक्षा कारबाहीमा परी ५० जना सरकारविरोधी लडाकू तथा २० जना इश्लामिक स्टेट (आइएस) समूह आवद्ध लडाकूको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद....
पुरा पढ्नुहोस »

एमाले नेता अधिकारी अस्पतालबाट घर फिर्ता

काठमाडौँ, २० फागुन / नेकपा (एमाले) का नेता भरतमोहन अधिकारी अस्पतालबाट घर फिर्ता हुनु भएको छ । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा हर्नियाको शल्यक्रिया गराउनुभएका नेता अधिकारी आज चिकित्सकको सल्लाहमा घर फिर्ता हुनुे उहाँका स्वकीय सचिव महेश विष्टले जानकारी दिनुभयो । हर्नियामा समस्या आएपछि....
पुरा पढ्नुहोस »

केन्द्रीय कार्य ससमितिको बैठक मंगलबार

काठमाडौँ, २० फागुन ९/  राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न भागमा छरिएका राप्रपा तथा विभिन्न राष्ट्रवादी मोर्चासँग एकीकरण गर्नेलगायत विषयमा छलफलका लागि केन्द्रीय कार्य सम्पदान समितिको बैठक मंगलबार बोलाएको छ । केन्द्रीय कार्यालय धूम्रबराहीमा दिउँसो १ः०० बजे बस्ने उक्त बैठकले मुलुकमा....
पुरा पढ्नुहोस »

कर्णाली मन्त्रिपरिषद्द्वारा कानुनी परामर्श समिति

सुर्खेत, २० फागुन / कर्णाली प्रदेशको दोस्रो मन्त्रिपरिषद् बैठकले कानुनी परामर्श समिति गठन गरेको छ । आज बसेको बैठकले मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उपेन्द्रकेशर खनालको संयोजकत्वमा पाँच सदस्यीय कानुन परामर्श समिति गठन गरेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था,....
पुरा पढ्नुहोस »

नेता शर्माको ‘बाह्रखरीको बोटमूनि’ लोकार्पण

ललितपुर, २० फागुन ९ /  राजनीतिज्ञ तथा स्रष्टा दीनानाथ शर्माद्वारा लिखित निबन्ध सङ्ग्रह ‘बाह्रखरीको बोटमूनि’ पुस्तकको आज लोकार्पण भएको छ । आज साझा प्रकाशनमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तकको लोकार्पण गर्नुभएको हो । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष....
पुरा पढ्नुहोस »

बौद्ध उपचार पद्धतिलाई स्वास्थ्य नीतिमा समावेश गरिनुपर्ने

काठमाडौँ, २० फागुन / जडीबुटीमा आधारित बौद्ध उपचार पद्धति सोवारिक्पालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गरिनुपर्नेमा जोड दिइएको छ । सोवारिक्पा एसोसिएसन नेपालले आज आरुबारीस्थित सोवारिक्पा इन्टरनेशनल कलेजमा आयोजना गरेको स्वरिक डाक्टरलाई प्रमाणपत्र वितरण कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री....
पुरा पढ्नुहोस »

प्रादेशिक औद्योगिक व्यापार मेला शुुरु

धनकुटा, २० फागुन ९ / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योग व्यवसाय सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्दै प्रदेशको विकास पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आइतबार धनकुटा सदरमुकाममा आयोजित चौथो प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनीको उद्घाटन गर्दै मुख्यमन्त्री राईले....
पुरा पढ्नुहोस »

भारोत्तोलन टोली भोलि इरान जाने

काठमाडौँ, २० फागुन / तेस्रो अन्तर्राष्ट्रिय फेजर कप भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली इरानको अहभाज प्रस्थान गर्ने भएको छ । मार्च ६ देखि ११ तारिखसम्म हुने उक्त प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ७७ किलो तौल समूहमा कमलबहादुर....
पुरा पढ्नुहोस »