Day: २१ फाल्गुन २०७४, सोमबार ०२:४७

पुनःनिर्माणमा पर्म विधि प्रभावकारी

नुवाकोट, २१ फागुन/ भूकम्पले क्षति पुगेको आवास पुनःनिर्माणमा यहाँको दुई बस्तीमा श्रम आदानप्रदान (पर्म विधि) प्रभावकारी भएको छ । जिल्लाको किस्पाङ गाउँपालिका–१ भाल्चे र वडा नं ३ काउलेका भूकम्प पीडितबीच पर्म विधिमार्फत घर बनाउने पुरानो परम्परा अहिले लोकप्रिय बनेको हो । काउले र भाल्चेका बासिन्दाले....
पुरा पढ्नुहोस »

स्वच्छ महिनावारी अभियान कार्यक्रम

चौतारा, २१ फागुन/ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित सेतीदेवी माविमा आइतबार स्वच्छ महिनावारी अभियानअन्तर्गत स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भयो । किशोरावस्थामा प्रवेश गरेका कक्षा ६ देखि १० सम्ममा अध्ययनरत छात्रछात्रालाई छुट्टाछुट्टै समूह बनाएर चिकित्सकले....
पुरा पढ्नुहोस »

फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजलाई

काठमाडौँ, २१ फागुन/ तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजले हात पारेको छ । अखिल क्रान्तिकारीद्वारा आयोजित तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको आइतबार साँझ ८ बजे सम्पन्न खेलमा नवोदित कलेजले हिमालयन इन्जिनियर कलेजलाई १ का विरुद्ध १० गोल हानेर प्रथम भएको हो । प्रतियोगितामा....
पुरा पढ्नुहोस »

अस्पतालको झ्यालबाट हाम्फाल्दा मृत्यु

रत्ननगर, चितवन, २१ फागुन/ चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उनी यही फागुन १९ गते अल्कोहलका कारण प्याङक्रियाज....
पुरा पढ्नुहोस »

महाकाली अञ्चल अस्पताल सञ्चालनमा

भीमदत्तनगर, २१ फागुन/ कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा आइतबारदेखि सञ्चालन भएका छन् । शनिबार अस्पतालमा उपचाररत भीमदत्तदनगरपालिका–११ भुजेलाका ४६ वर्षीया कलावती सार्कीको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै....
पुरा पढ्नुहोस »

गाईको संरक्षण गर्न माग

काठमाडौँ, २१ फागुन/ जगत गुरु नेपाल सञ्चार केन्द्रले नेपालमा छाडा छाडिएका गाईको उचित व्यवस्थापन तथा पालन पोषणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो केन्द्रले नेपालको पश्चिमी भेगको जंगलमा अलपत्र छाडिएका गाई तथा गोरु खाना र पानीको अभावमा मर्ने स्थितिमा पुगेको....
पुरा पढ्नुहोस »

जलविद्युत् निर्माणको शिलान्यास

भोजपुर, २१ फागुन/ भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । आठ मेघावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो । रु एक अर्ब ५० करोडको लागतमा सम्पन्न गरिने प्रालिका संस्थापक....
पुरा पढ्नुहोस »

लस एन्जलसमा होली पर्व

अमेरिका, ४ मार्च/ साउदर्न क्यालिफोर्नियाका नेपालीहरूले आज होली पर्व मनाएका छन् । मधेसी एसोसिएसन इन अमेरिका क्यालिफोर्निया च्याप्टरको आयोजनामा गरिएको होलीमा रमाइलो गर्न केटाकेटी, युवा युवती देखि बूढाबूढी समेत सहभागी भएका थिए । अमेरिकाको पूर्वी भाग न्यु योर्क, भर्जिनिया देखि टेक्सस, कोलोराडो....
पुरा पढ्नुहोस »