Day: २२ फाल्गुन २०७४, मंगलवार २०:११

अमेरिका पु-याइएका बाह्रौँ शताब्दीका मूर्ति फिर्ता हुँदै

वासिङ्टन डिसी, २२ फागुन विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपु¥याइएका करीव ८०० वर्ष पुरानो मूर्ति नेपाल पठाइने भएको छ ।अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त संग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ । सोसम्बन्धी....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीद्वारा नेता नेपाललाई जन्मदिनको शुभकामना

काठमाडाँै, २२ फागुन / प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ६५ औँ जन्मोत्सवका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ नेता नेपालको ६५ औँ जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले फूलको बुकी प्रदान....
पुरा पढ्नुहोस »

डा केसीलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश

काठमाडौँ, २२ फागुन / सर्वोच्च अदालतले वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज अवहेलना मुद्दामा डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको हो । डा केसीले प्रधानन्यायाधीश....
पुरा पढ्नुहोस »

मुसलमानविरुद्धको दङ्गाका कारण सङ्कटकाल

कोलोम्बो, २२ फागुन / श्रीलङ्कामा मुसलमानविरुद्ध शुरु भएको दङ्गामा परी दुई व्यक्तिको मृत्यु भएपछि मङ्गलबार राष्ट्रव्यापी रूपमा सङ्कटकालको घोषणा गरिएको छ । पर्यटकका लागि प्रख्यात पहाडी इलाकामा रहेको घरहरूमा भएको आगजनीका कारण दुई व्यक्तिको मृत्यु भएको थियो । बौद्ध धर्मावलम्बीहरूको बलियो प्रभाव....
पुरा पढ्नुहोस »

मङ्गोलियामा पाँच वर्षमा दुई हजार ५५ ले आत्महत्या गरे

उलान बाटोर, मङ्गोलिया / मङ्गोलियामा गरिएको एक सर्वेक्षणका अनुसार सन् २०१२ देखि २०१६ सम्म दुई हजार ५५ मङ्गोलियाली नागरिकले आत्महत्या गरेका छन् । यस प्रकार आत्महत्या गर्नेमा प्रायः पुरुष रहेको हालै गरिएको सो सर्वेक्षणको प्रतिवेदनमा जनाइएको छ । मङ्गोलियाको सामान्य अभियोक्ताको कार्यालयले गरेको यस....
पुरा पढ्नुहोस »

तेल ट्याङ्करमा आगलागी, दुईको मृत्यु, ३० पसल जले

जलालाबाद, अफगानिस्तान, २२ फागुन / अफगानिस्तानका नान्र्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबादमा मङ्गलबार बिहान तेल बोकेको एक ट्याङ्करमा आगलागी हुँदा कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुई घाइते भएका छन् । प्रान्तीय सरकारका प्रवक्ता आत्ताउल्लाह खोगीआनीले सो जानकारी दिनुभएको छ ।....
पुरा पढ्नुहोस »

राखिन राज्यमा अहिले पनि ‘जातीय सफाया’ जस्तै छ– राष्ट्रसंघ

याङगुन, २२ फागुन / म्यानमारको राखिन राज्यमा अहिले पनि ‘जातीय सफाया’ सरह नै नागरिकमा दमन जारी नै रहेको एकजना संयुक्त राष्ट्रसंघीय अधिकारीले जनाएका छन् । उनले हालै गरेको एक सर्वेक्षणमा उक्त क्षेत्रमा द्वन्द्व अहिले पनि जारी नै रहेको र जसका कारण यहाँका नागरिकमा भोकमरीको अवस्था सृजना भएको बताएका छन्....
पुरा पढ्नुहोस »

गुटामा हिंसाको त्रास नरोकिएपछि राष्ट्रसंघीय सहायताकर्मीले कार्यक्रम छोट्याए,

दमासकास, २२ फागुन / सोमबार सिरियाको गुटा क्षेत्रनजिकै पुगेका संयुक्त राष्ट्रसंघीय सहायताकर्मीको एक समूहले सहायता वितरणको आफ्नो कार्यक्रम छोट्याउने भएको छ । सो क्षेत्रमा केही हप्तायतादेखि हिंसा जारी रहेका कारण मानवीय सहायता तथा आधारभूत आवश्यकताको अभाव भएको छ । सोही कारण सोमबार गुटाको नजिकैको....
पुरा पढ्नुहोस »

भारतमा सवारी दुर्घटनामा २५ को मृत्यु

नयाँ दिल्ली, २२ फागुन / भारतको पश्चिमी राज्य गुजरातमा विवाहको भोजमा जान लागेका व्यक्तिहरु बोकेको एक ट्रक मङ्गलबार बिहान दुर्घटनाग्रस्त हुदा कम्तीमा २५ जनाको ज्यान गएको दुःखद समाचार छ । विवाह भोजमा सहभागी हुन लागेका व्यक्तिलाई लिएर गुडिरहेको ट्रक सडकबाट गहिरो खोँचमा खस्दा कम्तीमा पनि २५ व्यक्तिको....
पुरा पढ्नुहोस »

नयाँ शक्तिका प्रवक्ता माओवादी केन्द्रमा

काठमाडौँ, २२ फागुन / नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज आयोजित कार्यक्रममा प्रवक्ता देवकोटालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले रातो टीका लगाएर पार्टी प्रवेश गराउनुभयो ।....
पुरा पढ्नुहोस »

विकास र शान्ति बहाली कुनै सम्झौता हुँदैन – मन्त्री भण्डारी

दैलेख, २२ फागुन ९ / कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशको विकास र शान्ति बहालीमा कुनै सम्झौता नहुने बताउनुभएको छ । उहाँ आज जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो । दिगो विकासका लागि जुनसुकै नागरिकले दिएका राम्रा सुझाव र....
पुरा पढ्नुहोस »

झापा गोल्डकप : मनाङ मस्र्याङ्दी विजयी

सुरुङ्गा, झापा, २२ फागुन /  झापाको बिर्तामोडमा जारी तेस्रो रमपम गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा फुटबल क्लब पोखरालाई टाइब्रेकरमा ५–३ को गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमिफाइनलमा प्रवेश....
पुरा पढ्नुहोस »

काँग्रेस बैठक बुधबार

काठमाडौँ, २२ फागुन / नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बिहान बस्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिनुभयो । बैठकमा मुलुकको पछिल्लो समसामयिक....
पुरा पढ्नुहोस »

भट्टको सरकारलाई विश्वासको मत प्राप्त

धनगढी, २२ फागुन /  प्रदेश नं ७ को सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको संविधानको धारा, १६८ को उपधारा, ४ बमोजिम आज प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा भवन धनगढीमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले राख्नुभएको प्रस्तावको पक्षमा ३८ प्रदेशसभा सदस्यले मत....
पुरा पढ्नुहोस »