Day: २५ फाल्गुन २०७४, शुक्रबार १५:२९

ज्ञापनपत्र बुझाउँदै

प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट ज्ञापनपत्र बुझाउँदै सीपी गजुरेललगायत । तस्वीर सौजन्य ः प्रधानमन्त्रीको....
पुरा पढ्नुहोस »

बाल कलाकार

खोटाङको दिक्तेलमा शुक्रबार आयोजना गरिएको २५ औँ रास्ट्रिय बाल साहित्य सम्मेलनमा सहभागी बाल कलाकार । तस्बिर : केदार मगर, खोटाङ,....
पुरा पढ्नुहोस »

नेपालको समृद्धिका लागि सहयोग गरिने जापानी प्रतिबद्धता

काठमाडौँ, २५ फागुन / नेपाल–जाइका अल्मुनाई एशोसिएशनको ४४औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ । जाइकाद्वारा यहाँ आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपालको समृद्धिका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । जापानी सहयोग नियोग प्रमुख .जुन....
पुरा पढ्नुहोस »

काँग्रेस केन्द्रीय समितिको बैठक चैत ९ मा बस्ने

काठमाडौँ, २५ फागुन / नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँले बैठकमा उपस्थित हुनका लागि पार्टी....
पुरा पढ्नुहोस »

भारतका दुई मन्त्रीको राजीनामा स्वीकृत

नयाँदिल्ली, २५ फागुन / भारतका दुई जना मन्त्रीले दिएको राजीनामा राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार स्वीकृत गर्नुभएको छ । तेलुगु देशाम पार्टी (टीडीपी) बाट मन्त्री भएका नागरिक उड्ययन मन्त्री अशोक गजपति राजु तथा विज्ञान तथा प्रविधि सहायक मन्त्री वाइ एस चौधरीको राजीनामा शुक्रबार स्वीकृत भएको हो ।....
पुरा पढ्नुहोस »

बलात्कृत बालिकाको स्वास्थ्यवस्थाबारे जानकारी

काठमाडौँ, २५ फागुन / गृहमन्त्री रामबहादुर थापाले गत हप्ता पर्सामा बलात्कारमा परेकी एक बालिकाको स्वास्थ्यावस्थाबारे आज जानकारी लिनुभएको छ । मन्त्री थापाले बालिका उपचाररत राजधानीको ग्रिनसिटी अस्पतालमा पुगी स्वास्थ्यावस्थाबारे जानकारी लिँदै घटनामा संलग्न अपराधीलाई कडा कारबाही गरिने....
पुरा पढ्नुहोस »

अमेरिकाले बाँध, जलविद्युत् र इञ्जिनीयरिङ क्षेत्रमा प्राविधिक सहयोग गर्ने

काठमाडौँ, २५ फागुन /  रक्षामन्त्री ईश्वर पोखरेलले नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत एलाइना बी टेपलिजसँग आज अपराह्न रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको परस्पर सम्बन्ध र सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभएको छ । मन्त्री पोखरेलले नेपालको बृहत्तर....
पुरा पढ्नुहोस »

मृतकका परिवारलाई आर्थिक सहयोग

कैलाली, २५ फागुन /  नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले गत मंसिरमा डुबेर मृत्यु भएका धनगढी उपमहानगरपालिका–१३ का दुई जना बालकका परिवारलाई आज जनही रु पाँच लाख सहयोग गर्नुभएको छ । वडा नं १३ मा आयोजित कार्यक्रममा डा देउवाले मृतक तीन वर्षीय अमित रानाका बुवा लक्ष्मण र बालिका केशवी रानाका बुवा....
पुरा पढ्नुहोस »

महामण्डलेश्वर गिरीलाई ‘गुुञ्जन नारी सम्मान’

काठमाडौँ, २५ फागुन /  महिला साहित्यकारको संस्था गुञ्जनले शंकाराचार्यको उपाधिका लागि छनोटमा पर्नुभएका महामण्डलेश्वर स्वामी हेमानन्द गिरीलाई यहाँ आज ‘गुञ्जन नारी साहित्य सम्मान’ प्रदान गरेको छ । एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित सो कार्यक्रममा संस्थाका अध्यक्ष....
पुरा पढ्नुहोस »

स्थानीय तहका कर्मचारीको सेवा प्रत्याभूति गरिने

हेटौँडा, २५ फागुन /  प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका कर्मचारीलाई हीनताबोधलाई त्यागेर जनताप्रति सेवाभावले काम गर्न निर्देशन दिनुभएको छ । कर्मचारी मिलन केन्द्र नेपालद्वारा आज यहाँ आयोजित स्थानीय निकायमा कार्यरत कर्मचारीको भेलालाई सम्बोधन गर्दै स्थानीय तहका कर्मचारीका....
पुरा पढ्नुहोस »

देश र जनताको अहितमा कुनै काम गर्दिन : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ फागुन / प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताउनुभएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलको नेतृत्वमा गएको समूहको ज्ञापनपत्र आज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकाले....
पुरा पढ्नुहोस »

शिक्षामा बीस प्रतिशत बजेट विनियोजन हुन्छ : रक्षामन्त्री

काठमाडौँ, २५ फागुन / रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले समृद्धि र विकासको यात्राका लागि ज्ञान, क्षमता र योग्यतामा आधारित नीति....
पुरा पढ्नुहोस »

कामपाः ज्येष्ठ नागरिकको स्वास्थ्योपचार स्थगित

काठमाडौँ, २५ फागुन /  काठमाडौँ महानगरपालिकाले छ महिनादेखि शुरु गरेको जेष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा तत्कालका लागि रोकिएको छ । हाल चिकित्सक र नर्सको अभावका कारण निरन्तरता दिन नसकिएको कामपा जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिनुभयो । कामपाले गत असार १५ गतेदेखि प्रमुख....
पुरा पढ्नुहोस »

एक लाखको आँखा परीक्षण

त्रिशूली, नुवाकोट, २५ फागुन / सदरमुकाम विदुरमा १५ वर्षदेखि सञ्चालन हुँदै आएको नुवाकोट सामुदायिक आँखा केन्द्रले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ । विदुर नगरपालिका–२ विदुरमा एक रोपनी पाँच आना जग्गामा भवन निर्माण गरी सेवा प्रवाह शुरु गरिएको हो । यसअघि नेपाल रेडक्रस सोसाइटीको भवनमा सेवा....
पुरा पढ्नुहोस »

स्कुटर चोरेको अभियोगमा पक्राउ

काठमाडौँ, २५ फागुन / नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पार्किङबाट नक्कली साँचो प्रयोग गरी स्कुटर चोरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा काभ्रेपलाञ्चोकका दीपक लामा, काठमाडौँका रोशन जोशी र सिन्धुलीका सुशान आले मगरलाई चोरी गरिएका तीन थान स्कुटरसहित पक्राउ....
पुरा पढ्नुहोस »