Day: २५ फाल्गुन २०७४, शुक्रबार १३:१९

अफगानिस्तानमा दश सुरक्षा अधिकारी मारिए

तालुकान, अफगानिस्तान, २५ फागुन  /  अफगानिस्तानको उत्तरी प्रान्त तखारको खाब्जाघर जिल्लामा तालिबान आतंककारी समूहले गरेको एम्बुस आक्रमणमा परी कम्तीमा दश जना सुरक्षा अधिकारी माएिका छन् । यस आक्रमणमा परी अरु नौ जना सैनिक घाइते भएका समाचारमा जनाइएको छ । प्रान्तीय प्रहरी प्रमुख अब्दुल खिलिल आसिरले सो....
पुरा पढ्नुहोस »

‘ट्रम्प र किमबीच हुने भेट सकारात्मक’

वासिङ्टन, अमेरिका, २५ फागुन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने ऐतिहासिक पहिलो भेटका लागि अमेरिकी राष्ट्रपति ट्रम्प सहमत हुनुभएको छ । दुई नेताबीच हुने भेटको यूरोपेली संघ (इयू), रसिया लगायत विश्व समुदायले स्वागत गरेको छ । उत्तर कोरियाको आणविक हतियारप्रतिको....
पुरा पढ्नुहोस »

अपांगता भएका महिलाका लागि रोजगारीको व्यवस्था

काठमाडौँ, २५ फागुन /  श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले अपांगता भएका महिलाका लागि सरकारले रोजगारी सिर्जना गर्ने गरी विशेष कार्यक्रम ल्याइने बताउनुभएको छ । सञ्चारिका समूह र नेपाल नेपाल अपांग महिला संघलगायत संघसंस्थाद्वारा यहाँ आज आयोजित ‘अपांगता महिलाको....
पुरा पढ्नुहोस »

बाह्र दिनदेखि हुम्लामा विद्युत् सेवा अवरुद्ध

हुम्ला, २५ फागुन । जिल्ला सदरमुकाम सिमिकोटलगायत आसपासका गाउँ विद्युत् सेवा अवरुद्ध हुँदा विगत बाह्र दिनदेखि अन्धकार बनेको छ । हिल्दुम जलविद्युत आयोजनाको पाइप फुटेर १२ दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकामबाट प्रवाह हुने सबै सेवा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले....
पुरा पढ्नुहोस »

रानीपोखरी भूकम्पअघि जस्तै बनाइने

काठमाडौँ, २५ फागुन / पुरातत्व विभागले रानीपोखरी भूकम्पअघिको जस्तै संरचनामा निर्माण गर्ने भएको छ । पुनःनिर्माणका लागि गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले माघ ७ गते प्रतिवेदन पेश गर्दै पोखरीभित्रको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सल्लाह दिएको थियो । विसं २०७२ वैशाख १२ गतेको....
पुरा पढ्नुहोस »

राष्ट्रपतिमा भण्डारीलाई राजपाको समर्थन

काठमाडौँ, २५ फागुन /  राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा(एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार वाम....
पुरा पढ्नुहोस »

च्याखुको लेकमा लामा

मनाङको नार फु गाउँपालिका च्याखुको लेकमा रहेको गाई गोठमा जीवन विताउँदै आएकी ७७ वर्षीय आनि छोमा लामा । तस्वीर ः नविन लामिछाने, मनाङ,....
पुरा पढ्नुहोस »

इलाममा उत्पादित छुपी

इलामको पूर्वी क्षेत्रमा रहेको डेरी उद्योगबाट उत्पादन गरिएका छुर्पी । यहाँ उत्पादन भएको छुर्पी अमेरिकामा निकासी हुने गरेको छ । तस्वीर ः गोविन्द लामिछाने, इलाम,....
पुरा पढ्नुहोस »

साहसिक खेल क्यानोनिङ

बागलुङको गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा बिहीबार क्यानोनिङ (छाँगारोहण) खलेको अभ्यास गर्दै वार्ड–३ का अध्यक्ष वीरजंग भण्डारी । तस्वीर ः सौजन्य–वीरजंग भण्डारी, बागलुङ,....
पुरा पढ्नुहोस »

वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने : नगरप्रमुख

तुलसीपुर, दाङ, २५ फागुन /  तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर–१२, रझेनामा रहेको केशव झुपा वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार रझेनास्थित वृद्धाआश्रमको स्तरोन्नतिका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको....
पुरा पढ्नुहोस »

मकवानपुर र गोरखामा सालकको सर्वेक्षण

रत्ननगर, चितवन, २५ फागुन /  राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर, चितवनले अतिसंकटापन्न अबस्थामा पुगेको स्तनधारी वन्यजन्तु सालकको मकवानपुर र गोरखामा समेत अध्ययन थालेको छ । मकवानपुरको रानीवन सामुदायिक वनबाट बिहीबारदेखि सालकको अध्ययन थालेको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो ।....
पुरा पढ्नुहोस »

सिन्धुलीमा बजारदेखि गाउँसम्म हात्ती आतंक

सिन्धुली, २५ फागुन / सिन्धुलीमा झण्डै एक महिनादेखि जंगली हात्ती मानवीय बस्ती नजिक बसोबास गर्दा सर्वसाधारण त्रसित बनेका छन् । दिनभर जंगलमा बसोबास गर्ने र रातको समयमा मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण त्रसित बनेका हुन् । रातको समयमा जंगल र साँझ परेपछि मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण हात्तीको....
पुरा पढ्नुहोस »

विश्व कीर्तिमान कायम गराउन एक हजार ५०० पिन्ट रगत संकलन

काठमाडाँै, २५ फागुन /  लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले एक हजार ५०० पिन्ट रगत संकलन गरेका छन् । एकै दिनमा एकै ठाउँमा आठ घण्टाभित्र रगत संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा विश्व कीर्तिमान कायम गराउन उनीहरुले सो प्रयास गरेका हुन् । बिहीबार....
पुरा पढ्नुहोस »

प्रधानमन्त्रीद्वारा सर्जिकल भवन शिलान्यास

काठमाडौँ, २५ फागुन /  प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीरअस्पतालको सर्जिकल भवनको आज शिलान्यास गर्नुभयो । रु दुई अर्ब ८५ करोड लागतमा निर्माण हुने सर्जिकल भवनमा ६५० श्यया रहने बताइएको छ....
पुरा पढ्नुहोस »

विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक

काठमाडौँ, २५ फागुन /  प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल शुरु भएको छ । प्रधानमन्त्री ओलीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा यही फागुन ११ मा बसेको....
पुरा पढ्नुहोस »