Day: २६ फाल्गुन २०७४, शनिबार १७:०४

अल्पायु मै बलिउडले गुमाएका यी कलाकार, श्रीदेवी देखि दिव्या भारती सम्म

काठमाण्डौ, २६ फागुन/ भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अचानक भएको मृत्युबाट विश्वका कलाप्रेमीहरु यतिखेर स्तब्ध छन् । बलिउडकी यी बहुचर्चित नायिका श्रीदेवीको गत फेबु्रअरी २४ को राति अचानक मृत्यु भएको खवरले भारतीय चलचित्र जगत मात्र होइन उहाँलाई मन पराउने दक्षिण एसियाली क्षेत्रका धरै....
पुरा पढ्नुहोस »

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

तमु ह्यु छोंज धी गुरुङ राष्ट्रिय परिषद प्रदेश नं. ३ को प्रथम अधिवेशनअघि काभ्रेपलाञ्चोकको बनेपामा शनिबार निकालिएको पदयात्राका सहभागीहरु । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक,....
पुरा पढ्नुहोस »

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

काठमाडौँ, २६ फागुन/ राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री ओलीलाई आइतबार हुने मतदानमा समर्थन गर्ने....
पुरा पढ्नुहोस »

रोहिंज्या शरणार्थी समस्या समाधानका लागि पहल गरिनेः राष्ट्रसंघ

जेनेभा, स्वीट्जरल्याण्ड, २६ फागुन/ म्यानमारमा भएको सैन्य कारबाहीबाट बच्न भागेर बङ्गलादेश पुगेका लाखौँ रोहिंज्या शरणार्थीहरूका लागि मानवीय सहायता पु¥याउन झण्डै एक अर्ब डलर आवश्यक भएको संयुक्त राष्ट्रसंघले बताएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आगामी हप्ता हुने बैठकमा सहयोगका लागि औपचारिक आह्वान....
पुरा पढ्नुहोस »

उत्तर कोरियासँगको वार्तामा ‘कुटनीतिक खतरा’ : क्लिन्टन

द हेग, नेदरल्याण्ड, २६ फागुन/ अमेरिकी डिमोक्रेटिक पार्टीका नेता तथा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका बिषयमा वार्ता गर्दाको खतरा महशुस नगरेको बताउनुभएको छ । उहाँले उक्त वार्तालाई मध्यस्थता गने अनुभवी कुटनीतिज्ञको चयन गर्न वासिङ्टनले....
पुरा पढ्नुहोस »

कर्णाली प्रदेशको मन्त्रिपरिषका १० निर्णय

सुर्खेत, २६ फागुन/ कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेको छ । मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले १० वटा निर्णय गरेको हो, जसमा सार्वजनिक लिखतको प्रमाणीकरण २०७४ को पहिलो संशोधन, प्रदेश सरकारको कार्य सञ्चालन नियमावली, २०७४ को पहिलो संशोधन, प्रदेश सरकारको कार्य....
पुरा पढ्नुहोस »

उपत्यकाबाट ३३ मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौँ, २६ फागुन/ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५२औँ हप्तामा आज वाग्मती नदीको संयुक्त राष्ट्र संघीय उद्यान क्षेत्रमा सफाइ गरी आठ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा ५०० भन्दाबढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न....
पुरा पढ्नुहोस »

सय वर्ष उमेर पुगेका उपसैनिकलाई मासिक रु १० हजार दिइने

हिले, धनकुटा, २६ फागुन/ नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा रु १० हजार भत्ता उपलब्ध गराउने भएको छ । प्रधानसेनापति राजेन्द्र्र क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा आज आयोजित भूपू सैनिक सम्मेलनमा १०० वर्ष उमेर पुगेका भूपू सैनिकलाई शताब्दी मासिक भत्ता उपलब्ध गराउने जानकारी....
पुरा पढ्नुहोस »

राष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि मौन अवधि

काठमाडौँ, २६ फागुन/ राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि....
पुरा पढ्नुहोस »

विश्वकप छनोट : नेपालको लगातार तेस्रो हार

काठमाडौँ, २६ फागुन/ आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३८।४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । अफगानिस्तानका लागि नाजिबुल्लाह....
पुरा पढ्नुहोस »

इलाममा विष्फोटपछि एकको मृत्यु

मंगलबारे, इलाम, २६ फागुन/ इलाममा विष्फोट भएर एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको हो । राईको आज साँझ इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घटना भएको आसपासमा सलाईका काँटीसमेत फेला....
पुरा पढ्नुहोस »

महरा सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौं, २६ फाल्गुन/ नेकपा माओवादीका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित हुनु भएको छ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकले माओवादी केन्द्रका नेता महरालाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । बैठकमा प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले एक जनाको....
पुरा पढ्नुहोस »

अन्तराष्ट्रिय व्यापार मेला जारी

काठमाडौं, २६ फाल्गुन/ काठमाडौंको भृकुटीमण्डपमा जारी ७ औै अन्तराष्ट्रिय व्यापार मेलामा शनिबारसम्म करिव ५ करोडको आर्थिक कारोबार भएको छ । विहिबारबाट सूरु भएको मेलाको तेस्रो दिन शनिबारसम्म करिव ५ करोडको आर्थिक कारोबार भएको हो । ५ दिनसम्म चल्ने मेलाको तेस्रो दिनसम्म करिव २५ हजार अवलोकनकर्ताले मेला....
पुरा पढ्नुहोस »

हनुमन्ते नदी सफाई अभियान

भक्तपुरको हनुमन्ते नदी सफाई अभियानको आज दोस्रो हप्ता सयौको सहभागितामा गरिएको सरसफाईमा सहभागि हुदै राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल वली लगायत । अभियानमा आज १२ गाडी फोहोर संकलन गरेर फालिएको छ । तस्विर : रमेश गिरी, भक्तपुर,....
पुरा पढ्नुहोस »

भ्रष्ट, अपराधि र तस्करहरुमाथि कडा कार्वाही गर्ने चेतावनी : गृहमन्त्री थापा

काठमाडौं,२६ फागुन/ गृहमन्त्री रामबहादुर थापाले भ्रष्ट, अपराधि र तस्करहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ । गृहमन्त्री थापाले देश र जनताको अहिलेको आवश्यक्ता अपराधी, भ्रष्ट र तस्करहरुलाई अन्त्य गर्नु रहेको उल्लेख गर्दै त्यस अभियानमा सरकारलाई साथ दिन पनि युवा, विद्यार्थीहरुलाई आह्वान....
पुरा पढ्नुहोस »