Day: २७ फाल्गुन २०७४, आईतवार १५:२७

सार्वजनिक सम्पत्ति संरक्षण गर्नु चुनौतीपूर्ण : मन्त्री पोखरेल

काठमाडौँ, २७ फागुन /  रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा सुरक्षा गर्ने काम चुनौतीपूर्ण भएकाले महानगरको प्राथमिक योजनामा हुनुपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा वडा नंं ४ स्थित शंखपार्कको प्रस्तावित गुरुयोजनाबारे छलफल कार्यक्रममा उहाँले....
पुरा पढ्नुहोस »

कार्यालयहरू माफियाको कब्जामा : मुख्यमन्त्री पौडेल

भक्तपुर, २७ फागुन / प्रदेश २ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कार्यालय दलाली र माफियाका कब्जामा रहेको बताउनुभएको छ । आज भक्तपुरको चाँगुनारायण नगरपालिकालाई पूर्ण खोपमुक्त नगर घोषणा कार्यक्रममा उहाँले आमनागरिकलाई माफियाले कामै गर्न नसक्ने अवस्थामा पु¥याएको बताउनुभयो । “सरकारी कार्यालयमा....
पुरा पढ्नुहोस »

आर्थिक कार्यविधिबारेको विधेयक विधायन समितिमा

पोखरा, २७ फागुन / प्रदेश नं ४ को आजको प्रदेशसभा बैठकले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ । सभामा प्रदेश नं ४ का मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित....
पुरा पढ्नुहोस »

दक्षिण फिलिपिन्समा सरकार र विद्रोहीबीच झडप हुँदा ४४ लडाकूको मृत्यु

मनिला, फिलिपिन्स, २७ फागुन /  फिलिपिन्समा सरकारी सेना तथा बाङ्सामोरो इश्लामिक फ्रिडम फाइटर (बिआइएफएफ)बीच भएको झडपमा ४४ जना विद्रोही लडाकू मारिएका यहाँको सैनिक प्रवक्ताले आइतबार जनाएका छन् । लेफ्टिनेन्ट कर्नेल जेरी वेसानाले सञ्चारकर्मीलाई बताएअनुसार बिहीबार शुरूभएको दोहोरो झडपमा परी ४४ जना....
पुरा पढ्नुहोस »

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई लक्षित गरी जुत्ता प्रहार

लाहोर, पाकिस्तान, २७ फागुन / आइतबार पाकिस्तानी शहर लाहोरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीसफलाई लक्षित गरी एक व्यक्तिले जुत्ता प्रहार गरेका पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । जमिया नाइमिया नामक मश्जिदमा आयोजित मुश्लिम धर्मगुरु मफ्ती मोहम्मद हुसैन नाइमीको वार्षिक पुण्य तिथिका....
पुरा पढ्नुहोस »

सिरियाको गुटामा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो,

डौमा, सिरिया, २७ फागुन / सिरियाको पूर्वी गुटामा गत २० दिनयता जाारी रहेको हवाई कारबाहीमा परी एक हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका छन् । विद्रोहीले नियन्त्रणमा लिएको भनिएका सहरमध्येको सबैभन्दा ठूलो सहर पूर्वीगुटामा सरकारी सुरक्षाकर्मीले विद्रोही विरुद्ध रक्षात्मक आक्रमण गरेका थिए । सरकारी....
पुरा पढ्नुहोस »

चट्याङ लागेर १६ जनाको मृत्यु

किगाली, रुवाण्डा, २७ फागुन / रुवाण्डामा चट्याङ लागेर दुई दिनयता कम्तीमा १६ जनाको मृत्यु भएको समाचार छ । दक्षिणी रुवाण्डामा भएको सो घटनामापरी अरु दर्जनौँ व्यक्ति घाइते भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । “शनिबार बिहान ११ बजेतिर प्रार्थना गरिरहेका बेला ४५ जनालाई आकासबाट चम्किएको विद्युतले....
पुरा पढ्नुहोस »

उत्तर कोरियासँगको वार्तामा अभूतपूर्व प्रगति हुने राष्ट्रपति ट्रम्पको भनाई

मुन टाउनसिप, संयुक्त राज्य अमेरिका, २७ फागुन / संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्वरुपमा सफल हुने भविश्यवाणी गर्नुभएको छ । उहाँले भन्नुभयो– मैले देखेको छु कि हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता निकै सफल हुनेछ र यसले....
पुरा पढ्नुहोस »

उदयपुरमा भूपू सैनिक सम्मेलन

उदयपुरस्थित नेपाली सेनाको १८ नं बाहिनी भुल्केमा आइतबार आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा विविध सांस्कृतिक वेशभूषा झल्कने झाँकी प्रदर्शन गर्दै नेपाली सेना । तस्वीर ः हरिकुमार राई, गाईघाट(उदयपुर),....
पुरा पढ्नुहोस »

च्याउ व्यापारले साइकलबाट कारमा सरर

चितवनको पदमपुरका च्याउ उत्पादक किसान बाबुराम केसी च्याउ टिप्दै । साइकलमा च्याउ डुलाउने केसी अहिले कारमा हिँड्नुहुन्छ । तस्वीर ः नारायण ढुंगाना, रत्ननगर,....
पुरा पढ्नुहोस »

आयोगद्वारा राजनीतिक दलका प्रतिनिधिसँग छलफल

काठमाडाँै, २७ फागुन /  निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीका क्रममा राजनीतिक दलका प्रतिनिधिसँग अन्तक्र्रिया तथा छलफल गरेको छ । आयोगमा आज भएको छलफलमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाललगायत....
पुरा पढ्नुहोस »

चैत २ गते उपसभामुखको निर्वाचन

काठमाडौँ, २७ फागुन /  प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीलाई २०८ सांसदको मत

काठमाडौँ, २७ फागुन /  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गर्नुभएको छ । विपक्षमा ६० मत परेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो....
पुरा पढ्नुहोस »

महिला मृतावस्थामा फेला, श्रीमान् फरार

उर्लाबारी, मोरङ, २७ फागुन /  मोरङको लेटाङ नगरपालिका–२ बुधबारे बस्ने ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी छन् । गएराति श्रीमान्सँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए । मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले....
पुरा पढ्नुहोस »

भूकम्पपीडितलाई बैंकले अनुदान रकम दिएन

नुवाकोट, २७ फागुन / भूकम्पबाट घरको क्षति बेहोरेका नुवाकोटका पीडितलाई रकम अभावको कारण देखाउँदै यहाँका बैंकले रकम उपलब्ध गराउन मानेका छैनन् । विदुर नगरपालिका–३ देवीघाटमा रहेको लुम्बिनी विकास बैंकले रकम अभावको कारण देखाउँदै लाभग्राहीको खातामा एक महिना अघि जम्मा भएको रकम अझै दिएको छैन । सो बैंकले रकम....
पुरा पढ्नुहोस »