Day: २८ फाल्गुन २०७४, सोमबार १९:०१

विमान दुर्घटनामा घाइतेको अवस्थावारे चिकित्सकको भनाई

त्रिभुवन विमानस्थलमा हिजो भएको विमान दुर्घटनामा परि घाईते भएकाहरुको अहिले विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । ग्राण्डी अस्पतालमा उपचार भइरहेका चार जनाको अवस्था बारेमा उपचारमा संलग्न डाक्टर चक्रराज पाण्डेको भनाई सार्वजनिक भएको छ । यूटुवमा राखिएको यो लिंकमा डाक्टर पाण्डेले विरामीको अवस्थाका....
पुरा पढ्नुहोस »

सिरिया द्वन्द्वको बढ्दो जोखिम बालबालिकामा : राष्ट्रसंघ

बेरुत, लेबनान, २८ फागुन /  सिरियाको विध्वंसात्मक द्वन्द्वको बढ्दो जोखिम यहाँका बालबालिकामा देखिन थालेको संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ । द्वन्द्व शुरु भएको आठ बर्ष भइसक्दा पनि सिरियाको द्वन्द्वको समाधानभन्दा झन् बढी समस्या देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्....
पुरा पढ्नुहोस »

आर्थिक विकास मेरो कार्यकालको उपलब्धि– राष्ट्रपति पुटिन

मस्को, २८ फागुन / रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास हो भन्नुभएको छ । उहाँले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास दोब्बर नै भएको दाबी पनि गर्नुभएको बताइएको छ । राष्ट्रपति पुटिनले अमेरिकी ब्रोडकास्टर एनबिसीलाई हालै दिनुभएको एक अन्तरवार्तामा सो दाबी....
पुरा पढ्नुहोस »

तालिबानद्वारा तीन बालबालिका र दुई महिलासहित सात सर्वसाधारणको हत्या

जलालावाद, अफगानिस्तान, २८ फागुन /अफगानिस्तानको जलालावादमा आइतबार राति तालिबानहरुले कम्तीमा पनि सात जना सर्वसाधारणको हत्या गरेका छन् । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा उनीहरुले रकेट लन्चरबाट एक घरमा आक्रमण गरी ती सर्वसाधारणको हत्या गरेका बताइएको छ । नान्गाहार प्रान्तको प्रान्तीय....
पुरा पढ्नुहोस »

न्युयोर्कमा भएको हेलिकोप्टर दुर्घटनामा दुइको मृत्यु, तीन घाइते

न्युयोर्क, २८ फागुन / अमेरिकी सहर न्युयोर्कको पूर्वतर्फ आइतबार भएको हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा सवार दुई जनाको ज्यान गएको समाचार छ । सो दुर्घटनामा परी अरु तीन जना घाइते भएका छन् । तर सो हेलिकोप्टरका पाइलट भने सामान्य मात्र घाइते भएका बताइएको छ । उक्त सानो हेलिकोप्टरमा पाइलटसहित छ जना मात्र....
पुरा पढ्नुहोस »

मृतकको संख्या ४९

काठमाडौँ, २८ फागुन /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विभिन्न अस्पतालमा हाल उपचाररत यात्रु केशव पाण्डे, नेपाली, मेडिसिटी अस्पताल....
पुरा पढ्नुहोस »

झापा गोल्डकपको उपाधि आर्मीलाई

सुरुङ्गा, झापा, २८ फागुन / झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । घरेलु मैदानमा झापा ११ लार्ई सडेन डेथमा पछि पार्दै आर्मीले उपाधि हात परेको हो । आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले पराजित गरेको थियो । उपाधिसँगै त्रिभुवन आर्मीले रु १२ लाख ५१....
पुरा पढ्नुहोस »

राप्रपा (प्रजातान्त्रिक) ले राष्ट्रपतिमा राईलाई मतदान गर्ने

काठमाडौँ, २८ फागुन / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) कार्यसम्पादन समितिको बैठकले मंगलबार हुने राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कुमारी लक्ष्मी राईलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको....
पुरा पढ्नुहोस »

८ वर्षसम्म कारागारमा राख्न सकिने

काठमाडौँ, २८ फागुन / श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई कुटपिट गर्र्नेेहरु दोषी भएमा पाँचदेखि आठ वर्षसम्म कारागार राखिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले मन्त्रालयका....
पुरा पढ्नुहोस »

सुनचाँदी व्यवसायीको हत्या

सुरुङ्गा, झापा, २८ फागुन /  सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ । यही फागुन २० गतेदेखि बेपत्ता मुखियाको शव बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा आज इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने– अर्यालचोक....
पुरा पढ्नुहोस »

वैदेशिक रोजगारको ठगी नियन्त्रण गर्न निर्देशन

काठमाडौँ, २८ फागुन /  गृहमन्त्री रामबहादुर थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्नका कडा कदम चाल्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिनुभएको छ । विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई आज मन्त्रालयमा बोलाएर मन्त्री थापाले विदेश जाने कामदारबाट तोकिएकोभन्दा....
पुरा पढ्नुहोस »

उद्धारमा ७०० सैनिक परिचालन

काठमाडौँ, २८ फागुन/ नेपाली सेनाले युएस बङ्लाको यात्रुवाहक विमान दुर्घटनापछि उद्धारका लागि करिब ७०० सैनिक टोली परिचालन गरेको जनाएको छ । बंगलादेशको ढाकाबाट चार चालक दलसहित ७१ यात्रु बोकी आएको उक्त विमान दिउँसो २ः२० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ श्री सैनिक हवाई महानिर्देशनालय, श्री नं १४....
पुरा पढ्नुहोस »

त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाका तस्विरहरु

काठमाडौँ, २८ फागुन/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा सोमबार दिउँसो १४:२० बजे भएको दुर्घटना भएको थियो । विमानस्थलमा ३३ जना नेपालीसहित ७१ जना यात्रु सवार रहेका थिए । त्यसमा चालक दलका ४ जना सदस्य रहेका छन । धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो....
पुरा पढ्नुहोस »

कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड गर्दा बिमान दुर्घटना :विमानस्थल प्रशासन

काठमाडौँ, २८ फागुन/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा सोमबार दिउँसो १४:२० बजे भएको दुर्घटना भएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले र्दुघटनाग्रस्त यूएस बंगालको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको जनाएको छ । त्रिभुवन....
पुरा पढ्नुहोस »

राष्ट्रपतिको निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, २८ फागुन ९ /संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भोलि फागुन २९ गते मंगलबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि जनशक्ति र मतपत्रको व्यवस्थापन तथा आवश्यक सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । संघीय....
पुरा पढ्नुहोस »