Day: २८ फाल्गुन २०७४, सोमबार १३:०८

नगरसभामा १८ विधेयक प्रस्तुत

पोखरा, २८ फागुन /  पोखरा लेखनाथ महानगरपालिकाको आजबाट शुरु भएको दोस्रो नगरसभामा १८ वटा विधेयक प्रस्तुत भएको छ । पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको सभामा विधायन समितिका संयोजक शोभामोहन पौडेलले ती विधेयक टेबुल गर्नुभएको थियो । सभामा प्रस्तुत विधेयकमा महानगरीय....
पुरा पढ्नुहोस »

घाइतेको उपचार केएमसीमा

काठमाडौँ, २८ फागुन / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४.१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पु¥याइएको छ । उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन,....
पुरा पढ्नुहोस »

भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

चितवन, २८ फागुन / भरतपुर अस्पतालले आफँैले प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न शुरु गरेको छ । दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै निर्माण भएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार रु एक करोड ४६ लाखको लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो । वार्षिक....
पुरा पढ्नुहोस »

अवतरणको क्रममा विमान दुर्घटना भएको प्राधिकरणको भनाइ

काठमाडौँ, २८ फागुन /  नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह १४ः१८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ । प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार रहेका थिए । ढाकाबाट काठमाडौँ आएको बिएस २११....
पुरा पढ्नुहोस »

भरतपुर महानगरपालिका मातहत आए २३ स्वास्थ्य संस्था

चितवन, २८ फागुन / भरतपुर महानगरपालिका मातहतमा २३ वटा स्वास्थ्य संस्था, तिनमा कार्यरत १२७ स्वास्थ्यकर्र्मी र २०७ जना स्वास्थ्य स्वयंसेविका आएका छन् । भरतपुर महानगरपालिका कार्यालयको सभाहलमा आइतबार स्थानीय तहमा स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रम आयोजना गरी ती संस्था र स्वास्थ्यकर्र्मीलाई महानगर....
पुरा पढ्नुहोस »

महायज्ञबाट रु एक करोड २५ लाख सहयोग

विराटनगर, २८ फागुन / सरकारको स्मार्ट सिटी र ई–लाइब्रेरीको सोचलाई साकार बनाउन विष्णुमाया पुस्तकालय विराटनगरले उक्त कार्यको शुरुवात गर्न लागेको छ । आधुनिक सामुदायिक भवन सहितको ई–लाइबे्ररी सञ्चालन गर्न यही फागुन २० देखि २७ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा दाताहरुले रु एक....
पुरा पढ्नुहोस »

दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण

मंगलबारे, इलाम, २८ फागुन  / नेत्रहीन संघ इलामले दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड फोन वितरण गरेको छ । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका १९ जना दृष्टिविहीन भएका विद्यार्थीलाई मोबाइल फोन वितरण गरिएको हो । एक्सन डिसेबल राइट एण्ड डेभेलपमेन्ट नेपालको सहयोगमा विद्यार्थीलाई मोबाइल वितरण गरिएको संघका....
पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रियस्तरमा लम्कँदै पोखरेली टेनिस यात्रा

पोखरा, २८ फागुन / पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको पोखरामा २०२८ सालदेखि शुरु भएको टेनिस खेलको यात्राले वर्तमानमा आइपुग्दा धेरै फड्को मारिसकेको छ । पृथ्वीनारायण क्याम्पस परिसरमा पहिलोपटक २०२८ सालमा टेनिस खेलका लागि कोर्ट बनेसँगै त्यसयता पोखराले यस खेलमा थुप्रै राष्ट्रिय....
पुरा पढ्नुहोस »

सडक मर्मत कार्यलाई प्राथमिकता दिन नेता सिंहको आग्रह

काठमाडौँ, २८ फागुन / नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका सडक निर्माण कार्यलाई सम्पन्न गर्न आग्रह गर्नुभएको छ । काठमाडौँका सडक निर्माण नभएर सवारी साधनको चाप परिरहेको गुनासो बढेपछि काठमाडौँ क्षेत्र नं १ का सांसदसमेत रहनुभएका नेता सिंह आज सडक डिभिजन कार्यालय पुगी सडकसहित विकास आयोजना....
पुरा पढ्नुहोस »

आगलागीबाट रु १५ लाखको क्षति

इलाम, २८ फागुन / इलाम नगरपालिका–१ साँखेजुङस्थित भरत कटुवालको घरमा आज बिहान आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ । प्रहरी चौकी रक्सेका प्रहरी हवल्दार हरि हिङ्माङका अनुसार आगलागीबाट रु १० लाखबराबरको घर, रु तीन लाख नगद, रु ८० हजारको ल्यापटप, टिभी, मोबाइल पूर्णरूपमा जलेर नष्ट भएको हो । आगो के....
पुरा पढ्नुहोस »

असिनासँग रमाउँदै पर्यटक

तेह्रथुम र संखुवासभाको सीमावर्ती क्षेत्रस्थित गुफापोखरी वरिपरी गत फागुन २६ गते पानीसँगै परेको असिनाको दृश्य । हिउँले सेताम्मे हुनुपर्ने यो क्षेत्रमा हिउँ पर्न छाडेपछि यहाँ पुग्ने पर्यटक असिनासँग रमाएर फर्केका छन् । तस्बिर ः प्रकाश धौलाकोटी, तेह्रथुम,....
पुरा पढ्नुहोस »

उद्धार गरिएका बालकहरु

दमक बजार र सडकपेटीमा रहेका बालबालिकाको अवस्था दयनीय रहेको भन्दै दमक नगरपालिकासँगको सहकार्यमा र लागूऔषध पुनःस्थापना संघको अगुवाइमा उद्धार गरिएका पाँच बालक । तस्बिर– सुरेन्द्र भण्डारी, (सुरुङ्गा) झापा,....
पुरा पढ्नुहोस »

लनटेनिस र ब्याडमिन्टन

काठमाडौँ, २८ फागुन / दशौँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत आज भएको पुरुष एकलतर्फ काठमाडौँका विवेक शंकर श्रेष्ठ विजयी भएका छन् । सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा भएको उक्त खेलमा विवेकले काठमाडौँकै शिवम विक्रम थापालाई ७–५, ३–६ र ६–१ अंकले पराजित गरे । त्यस्तै....
पुरा पढ्नुहोस »

विमान दुर्घटनास्थलमा प्रधानमन्त्री

काठमाडौँ, २८ फागुन / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको छ । गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन....
पुरा पढ्नुहोस »

आहा सुन्दर निलगिरी हिमाल

मुस्ताङको सुन्दर निलगिरी हिमालको पृष्ठभुमि घरपझोङ गाउँपालिकास्थित ह्यारु झो डाँडाको चरण क्षेत्रमा चर्दै गरेको च्याङग्रा । तस्बिर ः निरज थकाली, ठिनी, मुस्ताङ,....
पुरा पढ्नुहोस »