Day: २८ फाल्गुन २०७४, सोमबार ०९:५८

पीडितलाई अन्याय हुने गरी मुद्दा फिर्ता नलिन माग

काठमाडौँ, २८ फागुन / मानव अधिकार तथा शान्ति समाजले टीकापुर घटनाका संलग्न दोषीलाई उन्मुक्ति दिने उद्देश्यले मुद्दा फिर्ता नलिन माग गरेको छ । समाजका महासचिव उत्तम पुडासैनीले आज जारी गर्नुभएको विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै विसं २०७२ भदौमा घटाइएको उक्त घटनाका दोषीलाई आममाफी दिने प्रयास भइरहेको....
पुरा पढ्नुहोस »

न्यायाधीश चोलेन्द्रद्वारा इजलास बहिष्कार

काठमाडाँै, २८ फागुन / सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज इजलास बहिष्कार गर्नुभएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल सकिएको भन्दै उहाँले तोकेको इजलासमा बस्न अस्वीकार गर्नुभएको हो । डा....
पुरा पढ्नुहोस »

बंगला विमान दुर्घटना, घाइतेलाई अस्पताल पु-याइँदै

काठमाडौँ, २८ फागुन /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट काठमाडौँ आएको उक्त विमानमा लागेको आगो निभाउन अहिले नेपाली सेना, नेपाल....
पुरा पढ्नुहोस »

नेपाली चार्टर्ड एकाउन्टेन्ट्हरुलाई अष्ट्रेलियामा मान्यता

दूरबिन नेपाल संवाददाता अमेरिका, मार्च ११ नेपाली चार्टर्ड एकाउन्टेन्ट्हरुले अब अष्ट्रेलियमा पनि मान्यता पाएका छन् । नेपालमा चार्टर्ट एकाउन्टेन्ट् भइसकेकाहरुले अष्ट्रेलियाको सत प्रतिशत परिक्षा उतिर्ण गर्नुपर्ने र तीन वर्षे तालीम लिनुपर्ने प्रावधान अब हटेको छ । नेपाली चार्टर्ड....
पुरा पढ्नुहोस »