अमेरिका, २४ अप्रिल / २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि अमेरिकामा गैरकानुनीरुपमा बस्दै आएका नेपालीलाई प्रदान गरिएको टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा द वासिङटन पोस्ट तथा एबिसी न्युजले जनाएका छन् । द वासिङटन पोस्टमा जनाएअनुसार सुरुमा यो सुविधा लिने नेपालीहरूको सङ्ख्या १५ हजार रहेपनि हाल ९ हजार मात्र रहेको उल्लेख छ ।
तिपीएस सकिनु ६० दिन अगाडी थप्ने सम्बन्धी जानकारी दिनु पर्ने अन्तिम दिन बुधवार रहेको छ। यदि यो सुविधा नथपिएमा टिपीएस सुविधा लिएर बसेकाहरुले तोकेको समय भित्र अमेरिका छोड्नुपर्ने हुन्छ।
प्रतिक्रिया लेख्नुहोस्:-