Day: २९ फाल्गुन २०७४, मंगलवार १०:३४

एक दुई दिनमै सरकार विस्तार : अध्यक्ष दाहाल

काठमाडौँ, २९ फागुन / पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएको बताउनुभएको छ । संघीय संसद् भवन परिसर बानेश्वरमा आज राष्ट्रपति पदका लागि मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आफू दोस्रो....
पुरा पढ्नुहोस »

सातै प्रदेशका मुख्य मन्त्री बानेश्वरमा

काठमाडौँ, २९ फागुन ९ / मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेशसभा सदस्यहरु आज संघीय संसद् भवन परिसर बानेश्वरमा भेला हुनुभएको छ । संघीय गणतन्त्र नेपालको राष्ट्रपति पदको निर्वाचनमा मतदाताका रुपमा भाग लिन उहाँहरु काठमाडौँ आइपुग्नुभएको हो । सो निर्वाचनमा प्रदेशसभाका ५४९ सदस्य....
पुरा पढ्नुहोस »

कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते

रत्ननगर, चितवन, २९ फागुन / चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा आज बिहान भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धादिङबाट पोखरा जाँदै गरेको बा१२च ४६१५ नंको कार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन मलेखु....
पुरा पढ्नुहोस »

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौँमा

काठमाडौँ, २९ फागुन /  सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज यहाँ आइपुगेको छ । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च....
पुरा पढ्नुहोस »

राष्ट्रपति निर्वाचन : हालसम्म पचास प्रतिशत मतदान

काठमाडौँ, २९ फागुन / संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मध्याह्न १२ः०० बजेसम्म प्रदेशसभाका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये २३७ जनाले मतदान गर्नुभएको छ भने संघीय संसद्का कूल ३३१ सांसदमध्ये २०५....
पुरा पढ्नुहोस »

काठमांडौ वरपर भएका १२ ठुला दुर्घटनामा ३ सय १८को मृत्यु

आइतवार बंगलादेशी विमान दुर्घटनामा पर्दा मृत्यु भएका ४९ जना सहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र आसपासमा भएका १२ ठुला दुर्घटनामा ३ सय १८ जनाको ज्यान गएको छ । नेपाली आकाशमा भएका हवाई दुर्घटमा मृत्यु हुने कुल संख्याको यो ४५ प्रतिसत हुन आउछ । यी दुर्घटनामा ३ सय ७१ जना भने वच्न सफल भएका छन् । नेपालमा....
पुरा पढ्नुहोस »

राष्ट्रपति निर्वाचनमा मतदान शुरु

काठमाडौँ, २९ फागुन/ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान अहिले बिहान शुरु भएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गर्नुभयो । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद्....
पुरा पढ्नुहोस »

स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

धुलिखेल, २९ फागुन/ जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सोमबारदेखि जिल्लामा रहेका स्वास्थ्य संस्था औपचारिक रुपमा स्थानीय तहलाई हस्तान्तरण गरेको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख डा सुरेन्द्रप्रसाद चौरासियाले जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीमार्फत स्थानीय तहको प्रमुख तथा....
पुरा पढ्नुहोस »

राष्ट्रलाई हजार मूर्ति उपहार दिने योजना

उर्लाबारी, मोरङ, २९ फागुन/ उर्लाबारी नगरपालिका–६ का ३८ वर्षीय मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे सपनाको घोषणा गर्नुभएको थियो । विंस २०६१ मा १० वर्षभित्र ती मूर्ति राष्ट्रलाई दिने घोषणा गर्नुभएका बराइलीले २०७१....
पुरा पढ्नुहोस »

ब्याँसीःव्यास ऋषिका सन्तान !

दार्चुला, २९ फागुन/ ब्याँसी सौका समाजका अध्यक्षमा यशोदा तिंकरी चयन हुनुभएको छ । समाजको छैटौँ महाअधिवेशनले उपाध्यक्षमा प्रेमसिंह बुढाथोकी, महिला उपाध्यक्षमा सपना ऐतवाल, सचिवमा मानसिंह बुढाथोकी, सहसचिवमा अम्बिका बुढाथोकी, कोषाध्यक्षमा दिलीपसिंह बुढाथोकी र १२ जनालाई सदस्यमा चयन गरिएको निर्वाचन....
पुरा पढ्नुहोस »

‘घोकन्ते प्रणालीलाई बिदा गरौँ’

पोखरा, २९ फागुन/ अभिभावक संघ नेपाल कास्कीद्वारा सोमबार यहाँ आयोजित संघीयतामा शिक्षा विषयको अन्तक्र्रियामा शिक्षा समयसापेक्ष गुणस्तरीय अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने बन्नुपर्नेमा जोड दिइएको छ । ‘संघीयतामा शिक्षा’ विषयको कार्यपत्र प्रस्तुत गर्दै शिक्षाविद् प्रा डा विद्यानाथ....
पुरा पढ्नुहोस »

महिला शक्तिद्वारा हिंसा अन्त्य माग

काठमाडौँ, २९ फागुन/ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) निकट राष्ट्रिय महिला शक्तिले पछिल्लो पटक महिलामाथि निरन्तर भइरहेका हिंसामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा संगठनका संयोजक प्रा डा सुष्मा आचार्यले कैलालीमा १८ वर्षीया राधा चौधरीमाथि....
पुरा पढ्नुहोस »

गिद्ध संरक्षण अभियान

नवलपरासी, २९ फागुन/ गिद्ध संरक्षणका लागि नवलपरासी ( बर्दघाट– सुस्ता पूर्व) जिल्लामा गिद्ध संरक्षणका अभियान चलाइएको छ । कावासोती नगरपालिका–८ मा गिद्धलाई आहार जुटाउनका लागि जटायु रेष्टुराँ नाम नै राखी गिद्ध संरक्षण गरिँदै आएको छ । युएनडिपीको स्मल ग्रान्ट्स प्रोग्राम (एसजिपी) ले आर्थिक सहयोग गरेपछि....
पुरा पढ्नुहोस »

‘पञ्चासे एफएम’को नियमित प्रसारण शुरु

फलेवास, पर्वत, २९ फागुन/ पर्वत मिडिया हाउस प्रालिद्वारा सञ्चालित ‘पञ्चासे एफएम’ १०२ दशमलव ८ मेगाहर्जले सोमबार साँझदेखि आफ्नो नियमित प्रसारण शुरु गरेको छ । गत असोजदेखि सदरमुकाम कुश्माबजारबाट परीक्षण प्रसारण गर्दै आएको एफएमको सबैजसो तयारी पूरा भई सोमबार साँझ ७ बजेको समाचारसँगै नियमित प्रसारण शुरु....
पुरा पढ्नुहोस »

३९२ बालबालिकामा कडा कुपोषण

बनियानी, झापा, २९ फागुन/ झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ । जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिनुभयो ।....
पुरा पढ्नुहोस »