Day: २९ फाल्गुन २०७४, मंगलवार ०४:०८

‘प्रज्ञा समकालीन नेपाली कविताविमर्श’ प्रकाशित

काठमाडौँ, २९ फागुन । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा समकालीन नेपाली कविताविमर्श’ नामक समालोचनात्मक कृति प्रकाशन गरेको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य) विभागको योजनाअन्तर्गत प्रकाशित सो समालोचनात्मक ग्रन्थको सम्पादन प्राज्ञ डा अमर गिरी, सहप्राध्यापक हेमनाथ पौडेल र डा लक्ष्मणप्रसाद....
पुरा पढ्नुहोस »

आज राष्ट्रपतिको निर्वाचन

काठमाडौँ, २९ फागुन/ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि अपराह्न ३:०० बजेसम्म मतदान हुनेछ । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति....
पुरा पढ्नुहोस »