Day: ३० फाल्गुन २०७४, बुधबार १५:५४

बिहीबारदेखि २० वर्ष पुराना सवारी गुड्न नपाउने

काठमाडौँ, ३० फागुन / सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २०....
पुरा पढ्नुहोस »

२०० वर्ष पुरानो मन्दिर शिलान्यास

मानेश्वाँरा, सिन्धुपाल्चोक, ३० फागुन / भूकम्पले क्षतिग्रस्त करीव २०० वर्ष पुरानो गोल्मा भीमेश्वर मन्दिरको पुनःनिर्माणका लागि आज बाह्रबीसे नगरपालिका–८, मानेश्वाँरामा शिलान्यास गरिएको छ । चालु आवमा रु १५ लाख रकम विनियोजन गरी पुरातत्व विभागले परम्परागत सुर्खी र चुना प्रयोग गरी पेगोडा (छानेशैली)मा....
पुरा पढ्नुहोस »

राष्ट्र र जनताको पक्षमा काम गर्नेछु :राष्ट्रपति भण्डारी

काठमाडौँ, ३० फागुन / नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीेले राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज पदभार ग्रहण गर्ने क्रममा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै मुलुक नयाँ संविधान कार्यान्वयनको....
पुरा पढ्नुहोस »

जर्मन चान्सलरमा मर्केल फेरी निर्वाचित

बर्लिन, ३० फागुन /  जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित हुनुभएको छ । जर्मनीको संसदले बुधबार उहाँलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा उहाँको लोकप्रियतालाई लिएर विश्वभरी नै चर्चा भएको छ । जर्मनीको तल्लो सदनका कूल....
पुरा पढ्नुहोस »

कारबम विस्फोटमा परी दुई प्रहरीको मृत्यु वरिष्ठ कमाण्डरसहित चार तालिबान लडाकू पक्राउ

लासकार घा, अफगानिस्तान, ३० फागुन /  अफगानिस्तानको दक्षिण प्रान्त हेलमान्डमा बुधबार सीमा क्षेत्रमा रहेको एक प्रहरीचौकीमा भएको आत्मघाती बम आक्रमणमा परी दुई प्रहरीको मृत्यु हुनुका साथै अन्य दुई घाइते भएका छन् । स्थानीय समयानुसार बुधबार बिहान ८ः३० बजे यो प्रान्तीय राजधानी लासकार घाको पश्चिमी भागमा सो....
पुरा पढ्नुहोस »

बेलायतद्वारा २३ रुसी कूटनीतिज्ञ देश निकाला

लण्डन, ३० फागुन /  बेलायती प्रधानमन्त्री थेरेसा मेले बुधबार केही रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गर्नुभएको छ । पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको अधिकारीहरूले बताएका छन् । यसै....
पुरा पढ्नुहोस »

आइएससँग विवाह गर्नेलाई मृत्युदण्ड

बग्दाद, ३० फागुन /  इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिनुभएको छ । इराकको सर्वोच्च न्यायलयका ती प्रवक्ताका अनुसार ती महिलाले आइएस लडाकूसँग विवाह....
पुरा पढ्नुहोस »

विमान दुर्घटनाका कारण राष्ट्रिय शोक

ढाका, ३० फागुन /  बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले बिहीबारका लागि....
पुरा पढ्नुहोस »

ब्रिटिश वैज्ञानिक स्टेफन हकिङको निधन

लन्डन, ३० फागुन :  ब्रिटिश वैज्ञानिक प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको निधन भएको छ । उहाँ ७६ वर्षको हुनुहुन्थ्यो । उहाँको परिवारले जनाएअनुसार उहाँको बुधबार निधन भएको हो । उहाँ एकजना सुप्रसिद्ध भौतिशास्त्री हुनुहुन्थ्यो । हकिङले सन् १९८८ मा लेख्नुभएको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ संसारमा नै धेरै....
पुरा पढ्नुहोस »

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम समापन

काठमाडौँ, ३० फागुन /रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित १० दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम आज सम्पन्न भएको छ । नेपाल सरकारका उच्च अधिकृत सहभागिता रहेको सो तालीममा आर्थिक तथा खाद्य संकट, भ्रष्टाचार, साइबर अपराध, वातावरण परिवर्तन, प्राकृतिक....
पुरा पढ्नुहोस »

कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर : नेता सिंह

दमक, ३० फागुन / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाली कांग्रेस दमक नगर समितिले आज आयोजनामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले कांग्रेस संस्थागतरुपमा चल्न नसक्दा पार्टी कमजोर बन्दै गएको औंल्याउनुभयो । “अहिले....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्रीको भेट

काठमाडौँ, ३० फागुन / प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहजान कमालले आज शिष्टाचार भेट गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले फागुन २८ गते सोमबार भएको युएस बंगलाको विमान दुर्घटना दुःखद् भएको र घटनाको छानबिनका....
पुरा पढ्नुहोस »

भगवती स्वास्थ्य चौकीको भवन

एक करोड ३८ लाख रुपैयाँको लागतमा निर्माण भएको म्याग्दीको रघुगंगा गाउँपालिका–२स्थित भगवती स्वास्थ्य चौकीको भवन । १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको यो भवन निर्माणको काम १६ महिनामै पुरा भएको हो । तस्वीर ः सन्तोष गौतम, म्याग्दी,....
पुरा पढ्नुहोस »

राष्ट्रिय सुरक्षा तालिमको समापन

नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा बुधबार आयोजित सि.सं. ३ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा सहभागीहरु । तस्बिर ः रत्न श्रेष्ठ,....
पुरा पढ्नुहोस »