Day: २ चैत्र २०७४, शुक्रबार १५:३६

दृष्टिविहीन दम्पतीका दुःख : ‘न सन्तति, न त सहारा’

भीमदत्तनगर, २ चैत / कल्पना गर्नुहोस्, एउटा दृष्टिविहीन दम्पतीको दिनचर्या कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ, कष्टकर, अभाव र अँध्यारो संसारमा संघर्षरत । सहयात्राको अढाइ दशकदेखि यस्तै अभाव र संघर्षसित जुध्दै आउनुभएका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका दृष्टिविहीन दम्पती ५२ वर्षीय रामा....
पुरा पढ्नुहोस »

अन्तर कोरियाली सम्मेलनको तयारीका लागि उच्चस्तरीय वार्ता हुने

सोल, २ चैत /  दक्षिण कोरिया र उत्तर कोरियाबीच केही दिनपछि यही महिनामा अन्तर कोरियाली सम्मेलनका बारेमा उच्चस्तरीय वार्ता गर्ने भएको छ । अर्को महिना अप्रिलको अन्त्यतिर हुन लागेको सम्मेलनका बारेमा यही महिनाको अन्त्यतिर उच्चस्तरीय वार्ता गर्न लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ....
पुरा पढ्नुहोस »

अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकमा दुर्घटनाग्रस्त

वासिङटन, २ चैत /  अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् । “विमानमा सात सैनिक थिए, ती सवैको मृत्यु भएको विश्वास गरिएको छ,” अमेरिकी अधिकारीले....
पुरा पढ्नुहोस »

अमेरिकामा आकासे पुल भत्किँदा छको मृत्यु, दश घाइते

मायामी, फ्लोरिडा, २ चैत /  संयुक्त राज्य अमेरिकाको फ्लोरिडाराज्यस्थित मायामीशहरमा पैदल यात्रुका लागि बनाइएको एउटा आकासे पुल भत्किँदा कम्तिमा छ जनाको मृत्यु भएको स्थानीय प्रहरीले शुक्रबार जनाएको छ । “करिब एक हप्ता पहिलेमात्र निर्माणसम्पन्न भएको उक्त आकासेपुल औपचारिक प्रयोगका लागि खुला भएको थिएन ।....
पुरा पढ्नुहोस »

भारतमा आगलागीमा परी १४ को मृत्यु

नयाँदिल्ली, २ चैत / भारतको दक्षिणी राज्य तामिलनाडुमा भएको एउटा आगलागीको घटनामा परी १४ जनाको मृत्यु भएको छ । आगोमा परेर जलेका मध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् । अधिकांश कलेजका विद्यार्थी सहित आइतबार बेलुका....
पुरा पढ्नुहोस »

झडपमा १८ तालिवान मारिए

काबुल, २ चैत / अफगानिस्तानमा हालै भएका झडपमा परी कम्तीमा १८ तालिबान आतंककारी मारिनुको साथै अन्य १३ जना घाइते भएका सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज, इमाम साहिब जिल्ला, दक्षिणी प्रान्त हेलमान्डलगायत अन्य विभिन्न प्रान्तमा सुरक्षा अधिकारी र आतंककारीबीच....
पुरा पढ्नुहोस »

देशको भविश्यका लागि आफूलाई मतदिन रुसी राष्ट्रपति पुटिनको आग्रह

मस्को, २ चैत /  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविश्य निर्माणका लागि मतदातगर्न सबै रुसी नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– देशको भविश्य निर्माणका लागि सबै नागरिकले आफ्नो विवेक प्रयोग गर्नु र मतदान गर्नु । रुसमा आगामी आइतबार राष्ट्रपतीय निर्वाचन हुदैछ । रुसमा आगामी....
पुरा पढ्नुहोस »

नगरवासीलाई धेरै कर तिरी सुविधा लिन आग्रह

काठमाडौँ, २ चैत / अर्थमन्त्री डा युवराज खतिवडाले नगरवासीले बढी कर तिरेर सुविधा धेरै लिनुपर्नेमा सेवा धेरै खोज्ने तर कर तिर्न नखोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहमा उहाँले कर नतिरी सुविधा खोज्दा मुलुकको ऋण बढ्ने बताउनुभयो । “भूउपयोग नीति बने....
पुरा पढ्नुहोस »

अनेरास्ववियु (क्रा)मा ढकाल

काठमाडौँ, २ चैत / नेकपाको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित हुनुभएको छ । दाङमा गत फागुन २७ देखि ३० सम्म सम्पन्न क्रान्तिकारीको २१औँ राष्ट्रिय महाधिवेशनबाट ढकालको नेतृत्वमा ५९ सदस्यीय कमिटी दुईवर्षे कार्यकालका लागि निर्वाचित गरिएको क्रान्तिकारीका....
पुरा पढ्नुहोस »

राष्ट्रियसभालाई सहमतिको थलो बनाउँछुः अध्यक्ष

काठमाडौँ, २ चैत / राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित, एकताबद्ध र सहमतिको थलो बनाउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले भन्नुभयो, “मेरा सबै गतिविधि सहमतिका आधारमा अघि बढ्नेछन्् । मुलुकको....
पुरा पढ्नुहोस »

कर्णाली सम्भावना भएको प्रदेश

ललितपुर, २ चैत / प्रतिनिधिसभामा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्ने संसद्, प्रदेशसभा सदस्य, प्रदेश सरकारका प्रतिनिधि र विज्ञले कर्णाली समस्या मात्रै नभएर सम्भावना भएको प्रदेश पनि भएको बताएका छन् । प्रदेश सरकारले यहाँ आज आयोजना गरेको ‘कर्णाली प्रदेशको विकास र समृद्धिको आधार’ विषयको कार्यक्रममा....
पुरा पढ्नुहोस »

१९ ऐन संशोधन र तीन ऐन खारेजी माग

काठमाडौँ, २ चैत / काठमाडाँैं विश्वविद्यालयका प्रा सुभाष केसीले सकारात्मक सोच राख्न सकेमा मुलुकको आर्थिक समृद्धि हुने बताउनुभएको छ । नेपाल उद्योग परिसंघले आज यहाँ आयोजना गरेको आर्थिक समृद्धिको मार्गचित्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै मुलुक समृद्धिशाली बनाउन पहिले ज्ञान र विकासको पूर्वाधार....
पुरा पढ्नुहोस »

मन्त्रिपरिषद् विस्तार

काठमाडौँ, २ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो । आज पद तथा गोपनियताको शपथ लिने मन्त्रीहरु प्रदीप ज्ञवालीलाई....
पुरा पढ्नुहोस »

चितवन निकुञ्जको पदयात्रामा पर्यटक

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको अवलोकन गर्दै विदेशी पर्यटक । तस्वीर ः नारायण ढुंगाना, रत्ननगर(चितवन),....
पुरा पढ्नुहोस »

पोखरामा भीम ढुंगा

पोखराको पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ऐतिहासिक भीम ढुंगा । पौराणिक कालमा भीमसेनले छेलोे हानेको जनविश्वास गरिएको ढुंगालाई स्थानीयवासीले पूजाआजा गर्ने गर्दछन् । तस्वीर ः वासुदेव पौडेल, पोखरा,....
पुरा पढ्नुहोस »