Day: ३ चैत्र २०७४, शनिबार १४:१५

टुँडालको कलाबारेको कृति ‘पवित्र माया’ विमोचन

काठमाडौँ, ३ चैत/ काठमाडौँ उपत्यकाका विभिन्न मन्दिरका टुँडालमा रहेका काष्ठकलाको महत्वलाई उजागर गर्ने उद्देश्यले लेखिएको अंग्रेजी पुस्तक ‘पवित्र माया’ (sacred love) कृति बजारमा ल्याइएको छ । सिंगापुरका नागरिक शिवजी दासले उपत्यकाका विभिन्न मन्दिरको लामो अनुसन्धानपछि लेख्नुभएको उक्त पुस्तकमा मन्दिरमा....
पुरा पढ्नुहोस »

देश अब समृद्धितर्फ : पूर्वप्रम खनाल

मंगलबारे, इलाम, ३ चैत/ पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब बन्ने सरकार स्थायी हुने भएकाले देशमा दिगो विकास हुने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कपको फाइनल खेलका अवसरमा इलाम आउनुभएको उहाँले यस्तो बताउनुभएको हो । “वाम गठबन्धनको सरकार....
पुरा पढ्नुहोस »

साहित्यकार स्व राईको स्मृतिसभा

काठमाडौँ, ३ चैत/ तेस्रो आयाम एवं लीला लेखनका अग्रणी साहित्यकार स्व इन्द्रबहादुर राईको स्मृतिमा अन्तर संवाद समूहले स्मृतिसभाको आयोजना ग¥यो । समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली लेखक संघका महासचिव रत्नमणि नेपालले स्व राईका बारेमा कार्यपत्र प्रस्तुत गर्दै दार्शनिक र वैचारिक स्पष्टता भएका....
पुरा पढ्नुहोस »

एजेण्डा मिल्नेसँग सहकार्य हुने- महासचिव मैनाली

दाङ, ३ चैत/ नेकपा (माले)का महासचिव सिपी मैनालीले वाम गठबन्धन धेरै दिन टिक्न नसक्ने बताउनुभएको छ । आज दाङमा नेकपा ९माले०को राष्ट्रिय परिषद् अधिवेशनको समापनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । वाम गठबन्धको नेतृत्व गर्नेको चरित्रका कारण एकता नटिक्ने उहाँको भनाइ रहेको छ ।....
पुरा पढ्नुहोस »

जलस्रोतको धनी मुलुक नेपालका कयौ भुभाग सिंचाई अभावमा मरुभूमिमा परिणत हुँदै : लालबाबु पण्डित

काठमाडौं, ३ चैत्र/ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विज्ञताको सही प्रयोग हुन नसकेका कारण वातावरण प्रदुषण लगायतका समस्या निम्तिएको बताउनुभएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको सनिबार राजधानीमा उद्घाटन गर्दे मन्त्री पण्डितले विज्ञले आफ्नो विज्ञताको सही ढंगले प्रयोग....
पुरा पढ्नुहोस »

दुवै छिमेकी मुलुकसंग सन्तुलित सम्बन्ध राखिने : प्रदीप ज्ञवाली

काठमाडौं, ३ चैत्र/ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले भारत र चीन दुवै मित्रराष्ट्रसंग सन्तुलित सम्बन्ध राख्ने बताउनुभएको छ । शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले दुवै छिमेकी मुलुकसंग सन्तुलित सम्बन्ध राखिने स्पष्ट पार्नुभएको हो । भारतको विकल्प....
पुरा पढ्नुहोस »

कीर्तिपुर नगर क्षेत्र प्रदूषणमुक्त बन्दै

काठमाडौँ, ३ चैत/ काठमाडौँ उपत्यकाको ऐतिहासिक नगर कीर्तिपुर क्षेत्रबाट आज करिब २५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । काठमाडौँको दक्षिण क्षेत्रमा पर्ने त्यस स्थानमा रहेका ऐतिहासिक महत्वका क्षेत्र, सम्पदास्थल, नदी तथा कुवालगायत विभिन्न स्थानमा अहिलेसम्म जम्मा भएका कुहिने÷नकुहिने फोहर सफाइ गरिएको....
पुरा पढ्नुहोस »

राष्ट्रिय गौरवका आयोजनामा प्राथमिकता, सहज छैन कार्यान्वयन

काठमाडौँ, ३ चैत/ सरकारले निर्माणाधीन जलविद्युत् तथा सिँचाइ आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्न हदैसम्मको जोडबल गर्ने भएको छ । नवगठित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफू मातहत रहेका राष्ट्रिय गौरवको आयोजनालाई पहिलो प्राथमिकतामा राखी तदारुकता दिने भएको हो । विगतमा राजनीतिक....
पुरा पढ्नुहोस »

तीन घण्टा हिँडेर विद्यालय

बागलुङ, ३ चैत/ बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारोमा हुन्छन् अनराम छन्त्याल । ७ बजे नहिँडे उनको विद्यालय पुग्ने समय घर्कीसकेको हुन्छ । खोला, गल्छेँडा र भिरको बाटो हुँदै छन्त्याल तीन घण्टामा विद्यालय पुग्छन् । शारीरिक र मानसिक थकान बोकेर विद्यालय छिर्ने छन्त्याल घर फर्कदा साँझ छिप्पिसकेको हुन्छ....
पुरा पढ्नुहोस »

डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास

चितवन, ३ चैत/ भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ । अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि आज बिहान ८ः५० बजेको समयमा भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुच्छ«े चोक नजिकै डिजल छर्केर आगो....
पुरा पढ्नुहोस »

शेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौँ, ३ चैत/ शेयर बजारमा यस साता रु एक अर्ब २९ करोड ३६ लाख ९८ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७ दशमलव ९२ प्रतिशत कम हो । गत साता १७१ कम्पनीको ४७ लाख ९३ हजार १२० कित्ता....
पुरा पढ्नुहोस »

स्थानीयवासीलाई खुल्यो लगानीको ढोका

बेनी, म्याग्दी, ३ चैत/ म्याग्दीमा निर्माणाधीन रघुगंगा जलविद्युत् आयोजनामा स्थानीयवासीले पनि लगानी गर्न पाउने बाटो खुलेको छ । लामो समयदेखि रोकिएको ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेड संरचनामा रूपान्तरण र बोलपत्र आह्वानमार्फत पुनःनयाँ....
पुरा पढ्नुहोस »

उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी

काठमाडौँ, ३ चैत/ राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी....
पुरा पढ्नुहोस »

टुँडिखेलमा घोडेजात्रा सम्पन्न

काठमाडौँ, ३ चैत/ घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गर्नुभएको थियो । घोडेजात्रा काठमाडौँ....
पुरा पढ्नुहोस »

सबैलाई रोजगारीको ग्यारेन्टी हुन्छ : मुख्यमन्त्री भट्ट

बैतडी, ३ चैत/ प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेरोजगार सबैलाई रोजगारको ग्यारेन्टी हुने बताउनुभएको छ । आज बैतडीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले ७ नं प्रदेश समृद्ध बन्ने र वेरोजगार भएका सम्पूर्ण व्यक्तिलाई रोजगारी दिइने बताउनुभएको हो । सरकार गठन भएको एक महिनामात्रै....
पुरा पढ्नुहोस »