Day: ४ चैत्र २०७४, आईतवार १५:२०

रुइसेमा पदयात्रा

म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुइसे–भेडिओढार क्षेत्रको प्रसारप्रसारको लागि गाउँपालिकाको पहलमा भेडिओढार पुगेका सरोकारवालाहरु । तस्वीर ः कमल खत्री, म्याग्दी,....
पुरा पढ्नुहोस »

तालीम शुभारम्भपछि नेपाली सेना सामूहिक तस्बिर

नेपाली सेनाद्वारा आइतबार आयोजित पाँचौं श्रृङ्खलाको उच्च नेतृत्व तथा व्यवस्थापन तालीमकोे शुभारम्भपछि सामूहिक तस्बिर खिचाउँदै नेपाली सेना । तस्बिर, सौजन्यः नेपाली सेना,....
पुरा पढ्नुहोस »

देवीघाटमा सुविधासम्पन्न वृद्धाश्रम

नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले रु तीन करोड १९ लाख लगानीमा निर्माण गरेको ७० श्ययाको सुविधासम्पन्न वृद्धाश्रम । तस्वीर ः रामहरि न्यौपाने, नुवाकोट,....
पुरा पढ्नुहोस »

नेपाल शिक्षक संघमा पौडेल

काठमाडौँ, ४ चैत ९ / नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्र पौडेल निर्वाचित हुनुभएको छ । यही चैत १ गतेदेखि आजसम्म भएको संघको आठौँ संघीय महाधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित हुनु भएको हो । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा एनपी भुसाल निर्वाचित हुनुभएको छ । यस्तै महासचिवमा सोमनाथ गिरी, अर्थ....
पुरा पढ्नुहोस »

श्रीलङ्कामा संकटकाली हट्यो

कोलम्बो, ४ चैत / श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशव्यापी रुपमा लगाइएको संकटकालीन अवस्था हटाउनु भएको छ । यही मार्च ६ तारिखबाट घोषणा गरिएको संकटकालीन अवस्था हटाइएको राजपत्रमा राष्ट्रपति सिरिसेनाले आइतबार हस्ताक्षर गर्नुभएको र त्यसपछि संकटकालीन अवस्था हटेको जानकारी अधिकारीहरुले....
पुरा पढ्नुहोस »

अफ्रिन शहरमा विद्रोहीको पूर्ण नियन्त्रण

अफ्रिन, सिरिया, ४ चैत /  सिरियालीे कूर्दिस विद्रोहीको नियन्त्रणमा रहेको अफ्रिन शहर र वरपरका क्षेत्रलाई टर्की नेतृत्वको सुरक्षा फौजको सहयोगमा विद्रोहीले आइतबार फिर्ता लिन सफल भएको छ । अफ्रिनस्थित एएएफपी समाचारदाताका अनुसार सिरियाली अरब लडाकू तथा टर्की सेनाको पहलमा अफ्रिन र यसको वरपरका कूर्दिस....
पुरा पढ्नुहोस »

हवाई आक्रमणमा २९ तालिबानको मृत्यु

लस्करगाह, अफगानिस्तान, ४ चैत / अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा शनिबार कम्तीमा २९ तालिबान लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगान रक्षामन्त्रालयले आइतबार जनाएको छ । “सुरक्षा फौजले तालिबान....
पुरा पढ्नुहोस »

अघिबढ्यो अमेरिका उत्तर कोरिया वार्ता, अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै

हेलसिन्की, ४ चैत / संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो । सोही वार्ताकै प्रयोजनका....
पुरा पढ्नुहोस »

वैशाखदेखि विशेष बन्द प्रशिक्षण : सदस्यसचिव विष्ट

काठमाडौँ, ४ चैत / राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले इन्डोनेसियामा हुने आसन्न १८ औँ एसियाली खेलकुदको तयारीलाई लक्ष्य गरी खेलाडीको विशेष बन्द प्रशिक्षण आगामी वैशाखदेखि शुरु हुने बताउनुभएको छ । राखेपअन्तर्गत राष्ट्रिय टोली तयारीको आयोजनामा आइतबारदेखि सातदोबाटोमा शुरु....
पुरा पढ्नुहोस »

घुससहित लेखापाल पक्राउ

काठमाडौँ, ४ चैत / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २० हजार घुससहित सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने आरोपमा आयोगको टोलीले लेखापाल....
पुरा पढ्नुहोस »

उपराष्ट्रपति पुनलाई प्रमाणपत्र

काठमाडौँ, ४ चैत / निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका नन्दबहादुर पुनलाई प्रमाणपत्र प्रदान गरेको छ । उपराष्ट्रपतिको कार्यालयमा आज साँझ आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका पुनलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । सो....
पुरा पढ्नुहोस »

प्रबन्ध शुल्कको विवाद समाधान, सोमबारदेखि आयात निर्यात

काठमाडौँ, ४ चैत / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द भएको आयात निर्यात कार्य सोमबारदेखि पुनः शुरु हुने भएको छ । नेपाल चेम्वर अफ कमर्सको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग भेटवार्ता गरी प्रबन्ध शुल्क तिरेर आयात....
पुरा पढ्नुहोस »

राहत सामग्री वितरण

सुनसरीको बराह क्षेत्र नगरपालिका ११ का अग्नीपीडितलाई भोक्राहाका स्थानीय व्यापारीहरु र नेपाल रेडक्रस सोसाइटीबाट उपलब्ध राहत सामग्री आइतबार वितरण गरिँदै । तस्बिर ः अजितकुमार झा, इनरुवा,....
पुरा पढ्नुहोस »

विमान दुर्घटनाका दुई घाइते घर फर्किए

काठमाडौँ, ४ चैत / त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा गत सोमबार दुर्घटनाग्रस्त युएस बंगला विमानका घाइतेमध्ये दुईजना उपचारपछि आज घर फर्किएका छन् । काठमाडौँ कपनका दयाराम ताम्रकार र भक्तपुर बालकोटका किशोर त्रिपाठी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराई आज घर फर्केका हुन् । अस्पतालका....
पुरा पढ्नुहोस »

दुव्र्यसनीको कुलत छुटाउँदै पूर्वदुव्र्यसनी

धनगढी, ४ चैत / “विगतमा आफूले भोगेको र अनुभव गरेको जस्तो नशाको मातमा लागेर अरुले दुःख नपाउन् भनेर दुव्र्यसनीको कुलत छुटाउन लागिरहेका छौँ ।” आपूm दुव्र्यसनमा फसेकामा पश्चाताप गर्दै कुलतमा फसेकाको पुनःस्थापनाका लागि अहिले टीकापुरमा सक्रिय रहेको लागुऔषधका पूर्वदुव्र्यसनी कल्पेस कुवँरले बताउनुभयो....
पुरा पढ्नुहोस »