Day: ४ चैत्र २०७४, आईतवार १४:४२

कर्मचारीमाथिको हस्तक्षेप सह्य हुँदैन : सभापति देउवा

चितवन, ४ चैत / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कर्मचारीमाथिको हस्तक्षेप काँग्रेसलाई सह्य नहुने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ)को साताँैं महाधिवेशनको आज रत्ननगरमा उद्घाटन गर्दै सभापति देउवाले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी,....
पुरा पढ्नुहोस »

दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल

काठमाडौँ ४ चैत / दृष्टिविहीन र छापा अक्षर पढ्न नसक्ने अपांगता भएका ८० जना विद्यार्थीलाई एन्ड्रोइड मोबाइल वितरण गरिएको छ । अपांगता अधिकार विकासका लागि क्रियाशील नेपालले यहाँ आज एक कार्यक्रमको आयोजना गरी श्रव्य पुस्तक अध्ययन गर्न मिल्ने सामसुङ ग्यालेक्सी अन सेभेन प्रो मोबाइल वितरण गरेको हो । नमूना....
पुरा पढ्नुहोस »

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर, ४ चैत्र / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यही चैत ८ गते बिहान ८ बजेदेखि....
पुरा पढ्नुहोस »

गृहमन्त्री ट्राफिक र यातायात सुधारमा केन्द्रित

काठमाडौँ, ४ चैत । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक व्यवस्थापनलगायत सडक यातायातको क्षेत्रमा सुधार ल्याउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम शुरु गर्नुभएको छ । ‘ट्राफिक जाममुक्त नेपाल’ सम्भव रहेको भन्दै गृहमन्त्रीले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित गर्नुभएको हो । उहाँले गृह मन्त्रालय....
पुरा पढ्नुहोस »

प्रदेश ३ को बजेटबारे छलफल

हेटौँडा, ४ चैत / प्रदेश नं ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले हेटौँडामा आजदेखि दुई दिन चालु तथा आगामी आव २०७४÷२०७५ को बजेट तर्जुमामा विज्ञसँग छलफल कार्यक्रम शुरु गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले उक्त कार्यक्रमको उद्घाटन गर्नुहँुदै आगामी पाँच वर्षमा गर्न सकिने कामको मात्र योजनातर्जुमा....
पुरा पढ्नुहोस »

नापनक्साको कार्यमा ढिलाइ

काठमाडौँ, ४ चैत / संविधानले नापी विभागको नापनक्सासम्बन्धी कार्य स्थानीय तहबाट सञ्चालन हुने व्यवस्था गरिए पनि जनशक्ति, पर्याप्त साधनस्रोत तथा उपकरणको अभावका कारण यो प्रक्रिया अझै केही ढिलाइ हुने भएको छ । रासससँग कुरा गर्दै नापी विभागस्थलरुप नापी महाशाखाका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले....
पुरा पढ्नुहोस »

सक्रियताका साथ जनताको सेवामा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ४ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मन्त्रिपरिषद्का सबै सदस्यलाई साथै राखेर प्रधानमन्त्रीले अब....
पुरा पढ्नुहोस »

विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन शुक्रबारदेखि

काठमाडौँ, ४ चैत / नेपालको साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन तथा प्रदर्शनी ‘ग्लोबल एडभेन्चरः माउन्टेनरिङ कन्फ्रेन्स एण्ड एक्स्पो–२०१८’ काठमाडौँमा आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा हाउस अफ राजकर्णीकार नामक संस्थाले यही चैत ९ देखि ११....
पुरा पढ्नुहोस »

प्रदेशसभा नियमावली पारित

बुटवल, ४ चैत / प्रदेश नं ५ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा नियमावली पारित गरेको छ । आज दिउँसो बसेको बैठकले बहुमतले प्रदेशसभा नियमावली पारित गरेको हो । प्रदेशसभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति हरिप्रसाद रिजालले नियमावली प्रस्तुत गर्नुभएको थियो । नियमावलीमाथि प्रदेशसभा सदस्य....
पुरा पढ्नुहोस »

जनतासँग गरिएका सबै प्रतिबद्धता पूरा गरिन्छ : मन्त्री महासेठ

काठमाडौँ, ४ चैत / भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले चुनाव अगाडि जनतासँग गरिएका सबै प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । रिपोर्टस क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा साझा....
पुरा पढ्नुहोस »

प्रतिनिधिभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षद्वारा शपथ

काठमाडौँ, ४ फागुन / प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख कृष्णबहादुर महराले उपसभामुखलाई तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले....
पुरा पढ्नुहोस »

समृद्धिका लागि प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरिने

पोखरा, ४ चैत / प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि भौतिक पूर्वाधारमा जोड दिँदै प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरिने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद् प्रदेश नं ४ समन्वय कमिटी र नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानद्वारा संयुक्तरुपमा आयोजित ‘प्रदेश नं....
पुरा पढ्नुहोस »

पूर्व गृहमन्त्री खड्का सवार गाडी दुर्घटना

सुर्खेत, ४ चैत / पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना भएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको खड्का सवार बा १५ च ८३५४ नम्बरको गाडी आइतबार अपराह्न रत्न राजमार्गअन्तर्गत मसिना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी....
पुरा पढ्नुहोस »

रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

रुस, ४ चैत / रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार रुसी नागरिकले मतदान सुरु गरेका छन् । रुसी महासंघको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे मतदान सूरु गरिएको छ । रुसको भूभाग निकै ठूलो रहेको र यसका कारण यहाँको समयमा पनि फरक पर्ने भएकोले ती बाहेकका रुसका अरु....
पुरा पढ्नुहोस »

संविधान विश्वकै उत्कृष्ट छ : पूर्व प्रम खनाल

मंगलबारे, इलाम, ४ चैत / पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको बताउनुभएको छ । नेकपा एमाले इलामको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उहाँले तीन तहको निर्वाचन र देशले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्री नयाँ....
पुरा पढ्नुहोस »