Day: ५ चैत्र २०७४, सोमबार २२:३१

नौ बर्षीय बालकले आफ्नै दिदीलाई गोली प्रहार

मिसिसिपी/अमेरिका, मार्च १९, नौ बर्षीय बालकले आफ्नै दिदीलाई गोली हानेर मारेको समाचार पत्याउन त्यति सहज हुन्न। मिसिसीपीको ग्रामिण काउण्टी मोनरोमा आज बिहान एक नौ बर्षीय बालकले भिडियो गेमको कन्ट्रोलर नपाएको झोंकमा बाबु-आमाको कोठामा राखेको ह्याण्डगन ल्याएर आफ्नै १३ बर्षीय दिदीको टाउको पछाडि गोली....
पुरा पढ्नुहोस »

प्रदेश ५ः मन्त्रिपषिद् विस्तार

बुटवल, ५ चैत / प्रदेश नं ५ मा सरकार गठन भएको झण्डै एक महिनापछि आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले आज तीन सदस्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रदेश नं ५ मा मन्त्रिमण्डलमा छ जना छन् । गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त शङ्कर पोखरेलले....
पुरा पढ्नुहोस »

काहुँ धरहराबाट देखिएको पोखरा सहर

काहुँ धरहराबाट देखिएको पोखरा सहर । तस्बिर हरि बाँस्तोला, पोखरा,....
पुरा पढ्नुहोस »

विमान दुर्घटनामा परेकाको शव बङ्लादेश ल्याइयो

ढाका, ५ चैत / नेपालमा केहीदिन अगाडी भएको विमान दुर्घटनामा परी निधन भएका बङ्गलादेशी नागरिकहरुको शव सोमबार स्वदेश ल्याइएको छ । स्वदेश फिर्ता ल्याइएका २३ ओटा शवको सामुहिक शवयात्रा गराउने तयारी भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । बङ्गलादेशको वायु सेनाको मालवहाक विमानबाट ल्याइएका शवहरु हजरत....
पुरा पढ्नुहोस »

टर्कीको सेनाद्वारा सिरियाली अफ्रिन सहर नियन्त्रणमा

दमासकस, ५ चैत /  सिरियाको उत्तरी क्षेत्रमा अवस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा यहाँका अर्धसैन्य लडाकूहरुले नियन्त्रणमा लिएका छन् । उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार शनिबार नै आएको थियो । आइतबार सेनाले सो भागलाई पूर्ण नियन्त्रणमा लिएको जानकारी दिएको छ । टर्कीले....
पुरा पढ्नुहोस »

फिलिपिन्सको एक होटलमा आगलागाी हुदा पाँचको मृत्यु

मनिला, ५ चैत / फिलिसिन्सको एक होटलमा भएको आगलागीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको सोमाबार अधिकारीहरुले जानकारी दिएका छन् । होटल र त्यहाँभित्र रहेका क्यासिनो परिसरमा भएकोे आगलागी २४ घण्टाभन्दा बढी समयपछि मात्र अग्निनियन्त्रकहरुले नियन्त्रणमा लिएका थिए । यस आगलागीमा परी मृत्युहुने सबै....
पुरा पढ्नुहोस »

रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

मस्को, ५ चैत /  रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित हुनुभएको समाचार प्राप्त भएको छ । प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा उहाँको मात्र लगभग ७५ प्रतिशत मत देखिएको छ । यो उहाँका निकटतम प्रतिद्धन्द्धीको तुलनामा निकै नै बढी हो । विपक्षीको भन्दा निकै ठूलो....
पुरा पढ्नुहोस »

क्रान्ति सकिएको छैन, अझै अगाडि बढ्छ– अध्यक्ष दाहाल

काठमाडौँ, ५ चैत / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति अझै नसकिएकाले नयाँ रुप र आधारमा निरन्तर क्रान्ति अगाडि बढ्ने बताउनुभएको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघले यहाँ आज आयोजना गरेको ‘सांस्कृतिक प्रतिरोध दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०७४’ लाई सम्बोधन....
पुरा पढ्नुहोस »

विद्युत् उत्पादनगृहमा सुरुङ निर्माण शुरु

जाजरकोट, ५ चैत / नलगाड हाइड्रोपावर कम्पनीको विद्युत् उत्पादन गृहमा नमूना परीक्षणका लागि सुरुङ निर्माण शुरु भएको छ । नलगाड – ७ दल्लीमा ३३२ मिटर लामो, दुई मिटर उचाइ र दुई मिटर लम्बाइ रहेको सुरुङ निर्माण हुने कम्पनीका पदम थापाले जानकारी दिनुभयो । भूमिगत विद्युत् उत्पादनगृह निर्माणका लागि यो कार्य....
पुरा पढ्नुहोस »

केन्द्रीय सरकारको जिम्मामा नौ हजार ८०१ किमी सडक

काठमाडौँ, ५ चैत / भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नौ हजार ८०१ किमी सडक संघले हेर्ने गरी सडकको वर्गीकरण गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मन्त्रालयको प्रस्तावमा बाँकी ६० हजार किमी सडक प्रदेश र स्थानीय तहले हेर्ने गरी निर्णय गरेको हो । जम्मा ७० हजार सडक सञ्जालमध्ये यसअघि १३ हजार किमी....
पुरा पढ्नुहोस »

बीस वर्ष पुराना ९४ सार्वजनिक सवारी जफत

काठमाडौँ, ५ चैत / यातायात व्यवस्था विभागले २० वर्ष पुराना ९४ वटा सार्वजनिक सवारी जफत गरेको छ । चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत गरेका हुन् । प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी चैत....
पुरा पढ्नुहोस »

सरसफाइसम्बन्धी रणनीतिक कार्ययोजना सार्वजनिक

भक्तपुर, ५ चैत / जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला बनाइने भएको छ । पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति भक्तपुरले आयोजना गरेको दुईदिने कार्यशालामा यस्तो निर्णय भएको हो । कार्यशालामा समितिले निर्माण गरेको ‘पूर्ण सरसफाइसम्बन्धी भक्तपुर जिल्लाको रणनीतिक....
पुरा पढ्नुहोस »

‘म सेवक हुँ’ भन्ने भावना राखेर कर्तव्य निर्वाह गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ, ५ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानको आज उद्घाटन गर्नुभयो । चीन सरकारको रु तीन अर्ब ६० करोडको सहयोगमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा निर्मित सो प्रशिक्षण प्रतिष्ठान तीन सय १८ रोपनी क्षेत्रफमा फैलिएको छ । नेपाल र चीन....
पुरा पढ्नुहोस »

खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने –मन्त्री पण्डित

काठमाडौँ, ५ चैत / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताउनुभएको छ । आज मन्त्रालयमा रासससँगको भेटघाटमा उहाँले प्रदेश र स्थानीय तहमा खटाएका कर्मचारी नगएर काममा प्रभावित भएको भन्दै खटाएको ठाउँमा नजाने कर्मचारीलाई सधैँका....
पुरा पढ्नुहोस »