Day: ६ चैत्र २०७४, मंगलवार १५:५२

मेरिल्याण्ड स्थित ग्रेटमिल्स हाइस्कुलमा गोली चल्यो

मेरिल्याण्ड राज्यको सेन्ट मेरिज काउण्टीमा रहेको ग्रेट मिल्स हाइस्कुलमा आज बिहान गोली चलेको छ। स्थानीय काउण्टी सेरिफ तथा विद्यालय प्रशासनका अनुसार स्कुलकै एकजना केटा विद्यार्थीले अर्की केटी विद्यार्थी माथि गोली प्रहार गरेको जनाइएको छ। गोली हान्ने विद्यार्थीलाई सुरक्षाकर्मीले पनि गोली प्रहार....
पुरा पढ्नुहोस »

दुर्लभ सेतो गैँडाको अन्तिम भाले ‘सुडान’ रहेन

वासिङटन, संयुत्त राज्य अमेरिका, ६ चैत / दुर्लभ मानिने नर्दर्न ह्वाइट प्रजातिको गैँडाको अन्तिम भाले ‘सुडान’को मङ्गलबार निधन भएको छ । सुडान नाम गरेको ४५ वर्षे भालेको मृत्यु भएपछि गैँडाको उक्त प्रजाति नै लोप हुने अवस्थामा पुगेको छ । अब उक्त प्रजातिको गैँडामध्ये सुडानकै सन्तानका रूपमा छोरी फाटु र नातिनी....
पुरा पढ्नुहोस »

मदागस्करमा शक्तिशाली आँधीका कारण ३७ जनाको मृत्यु

आन्तानानारिभो, मदागस्कर, ६ चैत / अफ्रिकी मुलुक मदागस्करमा सोमबार राति आएको आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् । सुरक्षा अधिकारीले भनेका छन्,सोमबारको आँधीमा कम्तिमा २० जना र आइतबारको आँधीमा परी कम्तिमा १७ जनाको मृत्यु भएको छ । दुवै दिनको आँधीका कारण करीब ३५ हजार....
पुरा पढ्नुहोस »

इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या

नयाँ दिल्ली, ६ चैत /  सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भारतीय संसद्मा विदेशमन्त्री सुषमा स्वराजले इराकमा तीन वर्षअघि....
पुरा पढ्नुहोस »

चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने

बेइजिङ, ६ चैत /चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिनुभएको हो । उहाँले चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा....
पुरा पढ्नुहोस »

सुदुर पश्चिम क्षेत्रीय प्रहरी अस्पताल

डोटीको दिपायलमा रहेको सुदुर पश्चिम क्षेत्रीय प्रहरी अस्पताल । तस्वीर ः केशबचन्द्र महरा, रासस,....
पुरा पढ्नुहोस »

आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित

पोखरा, ६ चैत / प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४ सर्वसम्मतले पारित गरेको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले ‘प्रदेश....
पुरा पढ्नुहोस »

अख्तियारद्वारा देशभरिका कूल दरबन्दी र कार्यरत संख्या माग

काठमाडौँ, ६ चैत / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सतर्कता केन्द्रसँग देशभरिका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको छ । आयोगले आर्थिक वर्ष २०७३÷७४ मा कार्यरत रहेका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको केन्द्रका सम्पत्ति विवरण शाखाका शाखा अधिकृत एकराज....
पुरा पढ्नुहोस »

फोरमका मन्त्री कुर्दै प्रधानमन्त्री

काठमाडौँ, ६ चैत / सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम नेपालले नाम नपठाएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । फोरमका लागि छुट्याइएको दुई मन्त्री र एक राज्यमन्त्रीमा सो दलबाट नाम प्राप्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँहरुलाई नियुक्त गर्ने प्रधानमन्त्रीका मुख्य राजनीतिक....
पुरा पढ्नुहोस »

सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै समृद्धि : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, ६ चैत / अर्थमन्त्री डा युवराज खतिवडाले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै मुलुकको आर्थिक समृद्धिको मार्गप्रशस्त हुने बताउनुभएको छ । सरकारले आर्थिक विकासको योजनालाई नै प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले सरकारको सबै प्रयासले मात्रै मुलुक अगाडि नबढ्ने भएकाले निजी....
पुरा पढ्नुहोस »

एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, ६ चैत / एएफसी एसियन कप फुटबल प्रतियोगिताअन्तर्गत छनोट चरणको अन्तिम खेलका लागि आज २० सदस्यीय टोलीको घोषणा गरिएको छ । यही चैत १३ गते कतारको दोहामा हुने यमन विरुद्धको खेलका लागि अखिल नेपाल फुटबल संघले २० सदस्यीय टोलीको घोषणा गरेको हो । छनोट हुने खेलाडीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु र....
पुरा पढ्नुहोस »

गृहमन्त्री थापासँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ६ चैत / गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले आज शिष्टाचार भेटवार्ता गर्नुभयो । गृह मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपाल र जापानबीच ६२ वर्षदेखि....
पुरा पढ्नुहोस »

अष्टेलियन नागरिक मृत भेटिए

सल्लेरी, सोलुखुम्बु, ६ चैत / सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा एक अष्ट्रेलियाका नागरिक मृतावस्थामा फेला परेका छन् । गत पुस ४ गतेबाट बेपत्ता भएका ४३ वर्षीया अष्ट्रेलियाका नागरिक मुर्कंस इस्चेट आज खुम्बु पासाङल्हामु गाउँपालिका–४ को लोबुचेमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी....
पुरा पढ्नुहोस »

जरुरी महत्वका कानुन निर्माण प्राथमिकतामा : सभामुख महरा

तुलसीपुर (दाङ) ६ चैत / सभामुख कृष्णबहादुर महराले जरुरी महत्वका कानुनहरु बनाउने कामलाई पहिलो प्राथमिकता दिइएको बताउनुभएको छ । उहाँको स्वागत तथा सम्मानमा घोराही उपमहानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा सभामुख महराले वैज्ञानिक ढंगको कानुन निर्माणमा आफू जिम्मेवार भएर लाग्ने प्रतिवद्धता....
पुरा पढ्नुहोस »

प्रदेश नं १ मन्त्रिपरिषद् बैठक

विराटनगर, ६ चैत / प्रदेश नं १ को मन्त्रिपरिषद्को आज अपराह्न बसेको बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरी बैठकको निर्णय सार्वजनिक गरेको हो । बैठकले प्रदेश कानून निर्माणका लागि पूर्वसांसद रेवतीरमण भण्डारीको संयोजकत्वमा पाँच....
पुरा पढ्नुहोस »