Day: ७ चैत्र २०७४, बुधबार १७:१९

अस्टिन सिरियल बमकाण्डका आरोपितले आफैंलाई बिस्फोटन गराए

आरोपितको मृत्यु, घटनाको अनुसन्धान जारी गएको तीनहप्ता देखि लगातार भैरहेको बमविस्फोटको घटनाले टेक्ससको राजधानी शहर अस्टिनको जनजीवनलाई निकै प्रभावित गराइरहेको थियो।अमेरिकी संघीय जाँच ब्यूरो (एफबिआई) लगाएत स्थानीय सुरक्षा अधिकारीहरुको सघन अनुसन्धानले दुईजनाको ज्यानजाने गरि भएको लगातारको....
पुरा पढ्नुहोस »

इदलीबमा विद्यालय नजिकै हवाई आक्रमण, १६ कलिला छात्रछात्राको मृत्यु

बेरुत, लेबनान, ७ चैत /  सिरियाको उत्तरपश्चिमी शहर इदलीवमा बुधबार गरिएको हवाइ आक्रमणमा परी कम्तिमा १६ छात्रछात्रासहित २० जनाको निधन भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, “इदलीव प्रान्तको काफर बातिख क्षेत्रमा आक्रमणमा १६ जना बालबालिकासहित २० जना....
पुरा पढ्नुहोस »

काबुलमा नयाँ बर्ष मनाउँदै गरेका नागरिकमाथि आक्रमण, २९ को मृत्यु

काबुल, अफगानिस्तान, ७ चैत / काबुलमा पर्सियाली नयाँ बर्ष मनाइरहेका नागरिकहरूलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा बुधबार कम्तिमा २९ जनाको मृत्यु भएका अफगानी अधिकारीले जनाएका छन् । मृतकमध्ये अधिकांश किशोरकिशोरी रहेका बताइएको छ । उक्त घटनामा कम्तिमा ५२ जना घाइते भएका छन् भने केही गम्भीर रूपमा घाइते....
पुरा पढ्नुहोस »

नाइजेरियाका अपहरित ११० छात्रामध्ये ७६ जना रिहा

अबुजा, नाइजेरिया, ८ चैत /  नाइजेरियामा गत महिना बोकोहराम समूहले अपहरण गरेका ११० छात्रामध्ये ७६ जनालाई उक्त समूहले बुधबार रिहा गरेको यहाँको सरकारले बुधबार पुष्टि गरेको छ । बोको हराम समूहले उच्च अध्ययनका लागि नाइजेरियाली उत्तरी शहर दाप्चीस्थित एक क्याम्पसबाट उनीहरूलाई अपहरण गरेको थियो । सूचना तथा....
पुरा पढ्नुहोस »

‘लिष्टेरिओसिस’को प्रकोप बारे १६ देशलाई डब्लुएचओको चेतावनी

जेनेभा, ७ चैत /  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी १६ देशलाई मंगलबार ‘लिष्टेरिओसिस’को प्रकोप बढ्नसक्ने भन्दै चेतावनी दिएको छ । सन् २०१७ मा फैलिएको ‘लिष्टेरिओसिस’को प्रकोपबाट धेरै जनाको मृत्यु भएपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो । त्यस्ता अफ्रिकी देशहरुमा एङगोला, बोटस्वाना,....
पुरा पढ्नुहोस »

बस दुर्घटनामा १९ को मृत्यु, २५ घाइते

मनिला, फिलिपिन्स, ७ चैत /  पिलिपिन्सको साब्लायन भन्ने ठाउँमा भएको बस दुर्घटनामा परी १९ जना यात्रुको मृत्यु भएको छ । मंगलबार राति राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको थियो । अन्य २५ जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् । उनीहरुले स्थानीय समयअनुसार राती ९.३० बजे दुर्घटना भएको बताएका छन्....
पुरा पढ्नुहोस »

म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

याङ्गुन, ७ चैत / म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचार छ । राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीकाअनुसार उहाँले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ । बुधबार उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको यहाँका सञ्चारमाध्यमहरुले....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीको निर्देशन कार्यान्वयन शुरु

काठमाडौँ, ७ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत ४ मा मन्त्रीहरुको समेत उपस्थितिमा नेपाल सरकारका सचिव र विशिष्ट श्रेणीका कर्मचारीलाई दिनुभएको ५२ बुँदे निर्देशन पालनाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कार्य शुरु गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को मर्मसहितको....
पुरा पढ्नुहोस »

युरोपेली युनियनको प्रतिवेदनमथि सरकारको आपत्ति

काठमाडौँ, ७ चैत / परराष्ट्र मन्त्रालयले युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पर्यवेक्षणबारे दिएको अन्तिम प्रतिवेदनमाथि गम्भीर आपत्ति जनाएको छ । प्रतिवेदनका केही सुझावले नेपालको संविधान कार्यान्वयनमा कोशेढुंगा सावित भएको शान्तिपूर्ण, स्वच्छ र....
पुरा पढ्नुहोस »

जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते

रुकुम, ७ चैत / पश्चिम रुकुमको सदरमुकाम मुसिकोटबाट आठबिसकोट जाँदै गरेको लु १ ज २६३८ नंंको जिप केहीबेरअघि बाफिकोट–६ मग्मामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य छ यात्रु गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । घाइतेलाई जिल्ला अस्पताल सल्ले....
पुरा पढ्नुहोस »

चर्काे शुल्क रोक्न शिक्षामन्त्रीलाई ज्ञापन

काठमाडौँ, ७ चैत / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज नेकपा क्रान्तिकारी–माओवादी निकट अनेरास्ववियूले शिक्षामा देखिएका विकृति हटाउन माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । मन्त्री पोखरेललाई ३३ बुँदे ज्ञापनपत्र बुझाउँदै क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले निजी शैक्षिक....
पुरा पढ्नुहोस »

भारतीय नाकाबन्दीको विरोध नगर्दा काँग्रेसको पराजय : जित जंग बस्नेत

अमेरिका,लस एन्जल्स, २० मार्च/ भारतीय नाकाबन्दीको समयमा स्पष्ट रूपमा विरोध नगर्दै मधेसी दलले गरेको बन्द हो भन्नाले नेपाली काँग्रेसको पराजय भएको नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले बताए । नेपाली जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरद्वारा आज आयोजित एक कार्यक्रममा....
पुरा पढ्नुहोस »

‘म सगरमाथा चढ्ने पहिलो गैरमानव बन्न सक्छु’

काठमाडौँ — संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को पहिलो गैरमानव आविष्कार दूतको रुपमा यहाँ उपस्थित हुन पाउँदा म निकै खुसी छु । मैले आज भन्न लागेको सन्देश नेपालको लागि मात्रै नभएर विश्वको लागि नै महत्वपूर्ण छ । हामी हाम्रो भविष्य सुरक्षित राख्न चाहन्छौं भने सरकार अझ बढी पारदर्शी हुनुपर्छ....
पुरा पढ्नुहोस »

वन्यजन्तुबाट हुने क्षतिमा राहत पाउने प्रक्रिया झञ्झटिलो

पोखरा, ७ चैत / वन्यजन्तुबाट हुने क्षतिको राहत सर्वसुलभ रुपमा पीडितले पाउने व्यवस्था मिलाउनुपर्नेमा आज यहाँ आयोजित अन्तरक्रियामा जोड दिइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्वारा आयोजित ‘मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन जनवकालत’ विषयक अन्तरक्रियाका सहभागीले राहत वितरण प्रक्रिया....
पुरा पढ्नुहोस »

बीस वर्ष पुराना ११० सवारी जफत

काठमाडौँ, ७ चैत / यातायात व्यवस्था विभागले २० वर्ष पुराना ११० वटा सार्वजनिक सवारी साधन जफत गरेको छ । पछिल्लोपटक मंगलबार वीरगञ्जबाट १६ वटा २० वर्ष पुराना सवारी जफत गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले राससलाई जानकारी दिनुभयो । चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा....
पुरा पढ्नुहोस »