Day: ८ चैत्र २०७४, बिहीबार १५:५९

मोगादिसुको होटेल नजिकै कार विष्फोट, १४ जनाको मृत्यु

मोगादिसु, सोमालिया, ८ चैत / सोमालियाको राजधानी मोगादिसुस्थित एक होटेल नजिकै गराइएको आत्मघाती कार विष्फोटमा परी कम्तिमा १४ जनाको मृत्यु भएको यहाँको सरकार बिहीबार जनाएको छ । विष्फोटबारे सरकारका प्रवक्ता अब्दियाजिज अली इब्राहिमले भन्नुभयो, “राजधानीस्थित एक होटेल नजिकै विष्फोटक पदार्थले भरिएको कार....
पुरा पढ्नुहोस »

दक्षिण कोरियाली पूर्व राष्ट्रपतिलाई पक्राउ आदेश

सोल, दक्षिण कोरिया, ८ चैत / दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई विभिन्न भ्रष्टाचार आरोपमा पक्राउ गर्न आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सोलस्थित एक जिल्ला अदालतले सन् २०१३ सम्म आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकाल सम्पन्न गर्नुभएका लीलाई पक्राउ गरी....
पुरा पढ्नुहोस »

काँग्रेस नेता कोइरालाको निधन

काठमाडौँ, ८ चैत / नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाका भाइ विजयकुमार कोइरालाको आज निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७४ वर्षीय कोइरालाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको काँग्रेसले जनाएको छ । काँग्रेस बाँकेका नेता....
पुरा पढ्नुहोस »

शिक्षा क्षेत्रको राजनीति सह्य हुँदैनःमन्त्री पोखरेल

बर्दिवास, ८ चैत / शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिने राजनीति सह्य नहुने बताउनुभएको छ । गृहजिल्ला महोत्तरी आउनुभएका मन्त्री पोखरेलले जिल्ला सदरमुकाम जलेश्वरमा सरकारी कार्यालय प्रमुखलाई निर्देशन दिँदै शिक्षा क्षेत्रमा हुने राजनीतिलाई सबैले निरुत्साहन....
पुरा पढ्नुहोस »

विषयगत समितिमा रहने सदस्यको नाम अनुमोदित

धनगढी, ८चैत / प्रदेश नं. ७ को आजको प्रदेशसभा बैठकले प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न प्रस्ताव गरिएका पाँच विषयगत समितिमा रहने सदस्यको नामावलीलाई अनुमोदन गरेको छ । प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको सिफारिसअनुसार बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रस्ताव गरेको नामावलीसहितको....
पुरा पढ्नुहोस »

पन्ध्र दिनभित्र प्रदेशमा नमूना कानून पुग्ने : कानूनमन्त्री

काठमाडौँ, ८ चैत / कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रदेश सरकार सञ्चालनका लागि छिट्टै नै नमूना कानून बनाएर पठाउने बताउनुभएको छ । रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो– “ अबको १० देखि १५ दिनभित्रमा सबै प्रदेश कार्यालयमा नमूना कानून पु¥याउने छ....
पुरा पढ्नुहोस »

सरकारले द्रुतगतिमा काम गर्नुपर्छः अध्यक्ष थापा

धुलिखेल, ८ चैत / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले द्रुतगतिमा विकास निर्माणको काम गर्न नसके दिगो शान्ति र प्रजातन्त्र बलियो नहुने बताउनुभएको छ । धुलिखेलमा आजबाट शुरु भएको राप्रपाको दुईदिने उच्चस्तरीय अनुशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो – “दश वर्षेे सशस्त्र जनयुद्ध र....
पुरा पढ्नुहोस »

विदेशमा रहेका नेपालीलाई विदेशबाट मतदान गर्न दिन सर्वोच्चको आदेश

काठमाडौँ, ८ चैत्र/ वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका गैर आवासीय नेपाली कामदारहरूलाई आफू कार्यरत देशबाटै मतदान गर्न पाउन दिनु भनी सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश जारी गरेको हो....
पुरा पढ्नुहोस »

युवायुवतीलाई कोरियाको मोह

इटहरीमा बिहीबार कोरियन भाषा परीक्षाको लागि अनलाइन आवेदन दिएपछि बैंकमा रकम जम्मा गर्न लागेका युवायवतीको भीड । तस्वीर ःयाम प्रधान, इटहरी,....
पुरा पढ्नुहोस »

महिलामाथि हुने हिंसाको विरोधमा प्रदर्शनमा सहभागी महिला

महिलामाथि हुने हिंसाको विरोधमा धादिङको गजुरीमा भएको प्रदर्शनमा सहभागी महिला । तस्वीर ः सीताराम अधिकारी, धादिङ,....
पुरा पढ्नुहोस »

सात दिनभित्र कार्ययोजना ल्याउन निर्देशन

काठमाडौँ, ८ चैत / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहातका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले मातहतका संघसंस्थाका प्रमुखलाई आगामी तीन÷चार महिनाभित्र लागू हुने गरी....
पुरा पढ्नुहोस »

लस एन्जल्स हिमालयन लाइन्स क्लब गठन

लस एन्जल्स, २२ मार्च/ विश्वव्यापी सामाजिक संस्था अन्तर्राष्ट्रिय लाइन्स क्लबको क्यालिफोर्निया स्टेट डिस्ट्रिक ४-एल३ अन्तर्गत "लस एन्जल्स हिमालयन लाइन्स क्लब "को स्थापना भएको छ। हाल पच्चिस चार्टर सदस्य रहेको र अन्य व्यक्तिहरू सदस्य बन्ने क्रममा रहेको सभापति सूर्य प्रसाइले जानकारी दिए । नवगठित....
पुरा पढ्नुहोस »

चेपाङगाउँमा निःशुल्क दन्त शिविर

सिलिङ्गे, मकवानपुर, ८ चैत / जनचेतनाको अभावका कारण मुखको स्वास्थ्यमा ध्यान नपुग्दा विकट क्षेत्रका स्थानीयवासीमा दाँत र गिजासम्बन्धी विभिन्न रोग देखिने गरेको छ । नेपाल डेण्टल एशोसिएसनले गाउँगाउँमा गरेको दन्त शिविरका क्रममा यस्तो देखिएको एशोसिएसनका महासचिव डा मनोज हुमागार्इंले बताउनुभयो । उहाँका....
पुरा पढ्नुहोस »

हराएको बाइस दिनपछि जंगलमा शव फेला

कञ्चनपुर, ८ चैत / घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका....
पुरा पढ्नुहोस »

चैते धान रोपाइँको चटारो

चितवन, ८ चैत / जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ । उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार पूर्वी चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा....
पुरा पढ्नुहोस »