Day: ९ चैत्र २०७४, शुक्रबार १४:५३

मत्स्येन्द्रनाथको रथ निर्माण

काठमाडौँको तीनधारामा शुक्रबार सेतो मत्स्येन्द्रनाथ जात्राको लागी रथ निर्माण गरिँदै । तस्वीर ः नवीन पौडेल,....
पुरा पढ्नुहोस »

सुर्यलाई अर्घ अर्पण गर्दै

चैती छठ पूजाको तेस्रो दिन शुक्रबार वीरगन्जको अडिअर्वा पोखरीमा अस्ताउँदो सुर्यलाई अर्घ अर्पण गर्दै व्रतालु । तस्विर ः विजय कुमार महतो, रासस,....
पुरा पढ्नुहोस »

निर्वाचन पर्यवेक्षण प्रतिवेदनप्रति मञ्चको ध्यानाकर्षण

काठमाडौँ, ९ फागुन / पूर्वसांसद मञ्च, नेपालले गत मंसिरमा सम्पन्न संघीय र प्रदेशको निर्वाचन पर्यवेक्षण प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चले आज यहाँ एक प्रेस विज्ञप्ति जारी गर्दै २०७४ मंसिरमा सम्पन्न संघीय र प्रदेशको निर्वाचनको प्रतिवेदन अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण....
पुरा पढ्नुहोस »

काठमाडौँ–सुर्खेत सिधा हवाई सेवा शुरु हुने

काठमाडौँ, ९ चैत ९ / केन्द्रीय राजधानी काठमाडौँबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सिधा हवाई सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार कर्णालीको पर्यटन विकाससम्बन्धी छलफलको निर्णयसँगै सुर्खेत उडान शुरु गर्न लागिएको हो । काठमाडौँबाट करीव एक घण्टाको हवाई....
पुरा पढ्नुहोस »

सभापति देउवामाथि खनिए नेताद्वय सिंह र सिटौला

काठमाडौँ, ९ चैत / नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न आजदेखि शुरु भएको छ । बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभसभा सदस्य निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका विविध कारणका बारेमा नेताहरुले आ–आफ्ना धारणा....
पुरा पढ्नुहोस »

मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु

बुटवल, ९ चैत / राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्नुभएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ कमिटीको आयोजनामा बुटवल रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत....
पुरा पढ्नुहोस »

सुरक्षा कारबाहीमा ७१ लडाकूको मृत्यु : सुरक्षा अधिकारी

काबुल, अफगानिस्तान, ९ चैत /  अफगानी सरकारी फौजले तालिवानविरुद्ध चलाएको कारबाहीमा विगत २४ घण्टामा कम्तिमा ७१ विद्रोही लडाकूको मृत्यु भएको अफगानी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ । “सेनाले गरेको स्थल तथा हवाई आक्रमणमा १४ जना इश्लामिक स्टेट (आइएस) समूहका लडाकू सहित ७१ विद्रोहीको मृत्यु भएको छ,”....
पुरा पढ्नुहोस »

पूर्वी गुटामा गएरातिदेखि युद्धविराम

हारास्टा, सिरिया, ९ चैत / करिब दुई महिनायतादेखि निकै हिंसात्मकरुपमा आक्रमण भइरहेको सिरियाको पूर्वीक्षेत्र गुटामा बिहीबार मध्यरातबाट युद्धबिराम घोषणा गरिएको छ । सिरियाली विद्रोही समूहका प्रवक्ताले नै शुक्रबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । तर युद्धविरामको पालनाका बारेमा पनि विभिन्न....
पुरा पढ्नुहोस »

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पक्राउ पर्नसक्ने

सोल, ९ चैत / दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएपछि उहाँ पक्राउ पर्नसक्ने सम्भावना बढेको बताइएको छ । उहाँ आफ्नो पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न बिहीबार सोलस्थित एक अदालतले आदेश दिएको बिहीबार स्थानीय....
पुरा पढ्नुहोस »

नयाँ राष्ट्रपति चयनगर्दै म्यानमारको संसद

याङ्गुन, ९ चैत / म्यानमारको संसदले शुक्रबार नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्दैछ । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएपछि म्यानमारमा राष्ट्रपति पद खाली भएको छ । म्यानमारका उपराष्ट्रपतिलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन मिल्नेगरी प्रक्रिया पूरागर्ने बताइएको छ....
पुरा पढ्नुहोस »

प्राविधिक नहुँदा नौ वर्षदेखि थन्किए एक्स–रे मेसिन

तेह्रथुम, ९ चैत / आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दुईवटा एक्स–रे मेसिन छन् । तर केन्द्रमा अहिलेसम्म न त दक्ष प्राविधिकको दरबन्दी छ, न त तालीमप्राप्त कर्मचारी नै । प्राविधिक नहुँदा केन्द्रमा रहेका दुईवटा एक्स–रे मेसिन प्रयोगमै नआई थन्किएका छन्....
पुरा पढ्नुहोस »

फुटबल टोली एशियन कप खेल्न कतार जाने

काठमाडौँ, ९ चैत / एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल खेल्न राष्ट्रिय फुटबल टोली कतारको दोहा जाने भएको छ । यही चैत १३ गते दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै अखिल नेपाल फुटबल संघले बिदाइ गरेको छ । यसअघि....
पुरा पढ्नुहोस »

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

धनगढी, ९ चैत / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा से५प४८०३ नं को मोटरसाइकल चालक बर्दिया जिल्ला राजापुरका २४ वर्षीय नेत्र रावल र सोही मोटरसाइकलको पछाडि बसेका कालिकोट....
पुरा पढ्नुहोस »

नेपालमा दैनिक २५ देखि ३० पराकम्प

काठमाडौँ, ९ चैत / नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो । गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार....
पुरा पढ्नुहोस »

‘सरकारले निःशुल्क तथ्याङ्क उपलब्ध गराउनुपर्छ’

काठमाडौँ, ९ चैत /राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा कृष्णहरि बाँस्कोटाले राज्यले सरकारी तथ्याङ्क निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । फ्रिडम फोरम र एसियन फाउण्डेसनको संयुक्त आयोजनामा आज यहाँ भएको ‘सूचनाको हक र खुला तथ्याङ्कको प्रयोग’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले खुला....
पुरा पढ्नुहोस »