Day: १० चैत्र २०७४, शनिबार ०४:१३

भूकम्प र पहिराले विस्थापितहरु एकीकृत बस्ती निर्माणमा

नुवाकोट, १० चैत/ भूकम्पले आवासमा क्षति र त्यसपछिको सुक्खा पहिराले बस्ती बगाएपछि विस्थापित तादी–१ उर्लेनी काल्चेका मानिसहरु सुरक्षित स्थानमा आवास पुनःनिर्माण गर्न थालेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको रु दुई लाख लगानीमा तादी–३ खरानीटार बुदुनेमा घडेरी खरिद गरेका....
पुरा पढ्नुहोस »

प्रदेशमा कला गतिविधिमा जोड

काठमाडौँ, १० चैत/ प्रादेशिक रुपमा कलाको विकास हुनसम्बन्धित क्षेत्रबाट कला कार्यशाला, कला शिक्षण, अन्तक्र्रिया आदिलाई नियमित गराउनुपर्ने पूर्वाञ्चलका एक कलाकारले बताउनुभएको छ । नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’मा अग्रज कलाकार गोपाल कलाप्रेमीले कलाकारले राजधानी....
पुरा पढ्नुहोस »

तीन स्वास्थ्यचौकी भवन हस्तान्तरण

धुलिखेल, १० चैत/ नेपाल रेडक्रस सोसाइटीको समन्वय र कोरियाली रेडक्रसको आर्थिक सहयोगमा बनेका तीन स्वास्थ्य संस्थाको भवन शुक्रबार हस्तान्तरण गरिएको छ । रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सञ्जीव थापाले स्थानीय तहलाई भवन हस्तान्तरण गर्दै विसं २०७२ को भूकम्पपछि ती स्वास्थ्य संस्था निर्माण गरी स्थानीय....
पुरा पढ्नुहोस »

आगलागी हुँदा आठ पसल जले

गौशाला, १० चैत/ महोत्तरी जिल्लाको रौजा बजारमा गए राति आगलागी हुँदा आठ पसल जलेर नष्ट भएको छ । लोहारपट्टी नगरपालिका– ११ रौजा बजारका आठ टहराका शृङ्गार पसलमा आगलागी हुँदा रु चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।....
पुरा पढ्नुहोस »

नारायणगढ–मुग्लिन सडक विस्तारको लागत रु ४३ करोड बढ्ने

चितवन, १० चैत/ नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा रु ४३ करोड बढ्ने भएको छ । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु, कामका क्रममा कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । विसं २०७२ वैशाखमा दुई वर्षमा सम्पन्न गर्ने....
पुरा पढ्नुहोस »

बलिप्रथा, लैंगिक विभेद र बोक्सी आरोपविरुद्ध धार्मिक अगुवा

गुलरिया, बर्दिया, १० चैत/ महिला हिंसाविरुद्धको राष्ट्रिय सञ्जालअन्तर्गत अन्तर धार्मिक अगुवाको जिल्लास्तरीय समिति देवेन्द्रराज सिग्देलको अध्यक्षतामा गठन भएको छ । सदरमुकाम गुलरियामा शुक्रबार त्यसअघि आयोजित धार्मिक अगुवाको छलफल कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बालविवाह,....
पुरा पढ्नुहोस »

फेसबुकमा प्रतिबन्ध

जाजरकोट, १० चैत/ भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिनुभयो । सोअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र....
पुरा पढ्नुहोस »

शिक्षा कार्यालयले अभिलेख नदिँदा समस्या

काठमाडौँ, १० चैत/ जिल्ला शिक्षा कार्यालय काठमाडौँले विद्यालयको अभिलेख हस्तान्तरण नगर्दा काठमाडौँ महानगरपालिकालाई विद्यालयको समग्रताका पक्षमा जानकारी लिन समस्या भएको छ । गत वैशाखमा स्थानीय तहको निर्वाचन भएसँगै माध्यमिकस्तरको शिक्षा हेर्ने जिम्मा स्थानीय तहलाई दिइए तापनि शिक्षा कार्यालयले....
पुरा पढ्नुहोस »