Day: ११ चैत्र २०७४, आईतवार १३:५८

सेतो मच्छेन्द्रनाथ रथ यात्रा

काठमाडौँ, ११ चैत / चैत्र शुक्ल अष्टमीका दिन शुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा शुरु भएको छ । चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई आज तानेर असनसम्म पु¥याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म....
पुरा पढ्नुहोस »

सुर्ती, कपडा र डिजेल बरामद

सप्तरी, ११ चैत / खुलेआम भारतबाट नेपाल भित्र्याउँदै गरेको सुर्तीसहित अवैध समान प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ । प्रहरीको विशेष टोलीले चेक जाँचका क्रममा गएराति सप्तरीको तिलाठी कोइलाडी–१ स्थित भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ४८ थान सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय,....
पुरा पढ्नुहोस »

पर्यटकको पर्खाइमा काहँु धरहरा

पोखरा, ११ चैत / पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा । पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स्थानमा पर्यटकको ओइरो लाग्ने गरे पनि रमणीय स्थल काहँु धरहरा अझै पनि....
पुरा पढ्नुहोस »

बजार प्रवद्र्धन नहुँदा साझाका करोडौँ पुस्तक थन्किए

रत्ननगर, चितवन, ११ चैत / नेपाली भाषा साहित्यको संरक्षण एवं साहित्यिक कृति उत्पादन गर्दै आएको सरकारी स्वामित्वको संस्था साझा प्रकाशका कर्मचारीले प्रभावकारी रूपमा काम नगर्दा बजारमा माग भइरहेका पुस्तकहरू पनि स्टोरमै थन्किएका छन् । भरतपुरस्थित स्याउलीबजारमा रहेको क्षेत्रीय कार्यालयको....
पुरा पढ्नुहोस »

चुरियाजंगल क्षेत्रमा लागेको डढेलोको कारण कटारी क्षेत्र उच्च जोखिममा

गाईघाट, उदयपुर, ११ चैत / केही दिनयता देखि निरन्तर रूपमा उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित चुरिया क्षेत्रको बेलस्रोत, खसीबास, रिस्कु क्षेत्रको जंगलमा व्यापक डढेलो लागेर मानव बस्तीतर्फ बढ्न थालेपछि सो क्षेत्रका मानव बस्ती अहिले उच्च जोखिममा परेको छ । अहिले चुरिया जंगल क्षेत्रमा लागेको डढेलो....
पुरा पढ्नुहोस »

थ्रोइ र बस्नेतलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौंँ, ११ चैत । नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका दुई व्यक्तित्वलाई २०७४ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले रु तीन लाख राशिको नइ देरुनीख अन्तराष्ट्रिय पुरस्कार जर्मनीका प्रा डा मानफ्रेद गेरर्हाड थ्रोई चार दशकदेखि संस्कृत भाषाको विस्तारका साथै....
पुरा पढ्नुहोस »

जनजाति पत्रकार महासंघमा रामधन

खोटाङ, ११ चैत / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङका अध्यक्षमा रामधन राई चयन हुनुभएको छ । गए राति सम्पन्न जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशनले एघार सदस्यीय समिति चयन गरेकामा उपाध्यक्षमा सुनिता मगर, सचिवमा लालबहादुर मगर, सहसचिवमा रमिला राई र कोषाध्यक्षमा गोमा राई निर्वाचित हुनुभएको छ....
पुरा पढ्नुहोस »

हँडियामा आगलागी

गाईघाट, उदयपुर, ११ चैत / चौदण्डी नगरपालिका– १० स्थित हँडियामा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान १० बजेदेखि स्थानीयवासी गणेश निरौलाका घरबाट सल्केको आगोले निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी शुरु हुनेबित्तिकै जिल्ला प्रहरी र प्रहरी चौकी हँडियाको प्रहरी शक्ति आगलागी....
पुरा पढ्नुहोस »

चेपाङले बनाएको जहाज

चितवनको राप्ती नगरपालिका–२ का २० वर्षीय सरोज चेपाङले बनाएको मिनी जहाज । उनले यहाँ प्यारामोटर बनाएर परीक्षण उडान गरिसकेका छन् । तस्वीर ः नारायण ढुंगाना, रत्ननगर(चितवन),....
पुरा पढ्नुहोस »

न्याय माग्दै द्वन्द्वपीडित

बागलुङ, ११ चैत / गलकोट नगरपालिका–२ नरेठाँटीकी सरस्वती विक छोरीका कारण वैचन भएर हिँड्न थालेको १५ वर्ष बित्यो । बेपत्ता छोरीको खोजीमा भौँतारिनुभएकी विकले न छोरी फेला पार्नुभयो न त न्याय नै । सशस्त्र द्वन्द्वका बेला विसं २०५९ मा तत्कालीन राज्य पक्षबाट विककी ११ वर्षीया छोरी अनिता बेपत्ता पारिएका कारण....
पुरा पढ्नुहोस »

दण्डहीनताबारे सम्मेलन चैत पाँचौँ हप्तामा

काठमाडौँ, ११ चैत / दक्षिणी एशियाली मुलुकको मानवाधिकार र दण्डहीनताको अवस्थाबारे यहाँ यही चैत पाँचौँ हप्तामा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय मानवाधिकार आयोगको आयोजनामा चैत २६ देखि २८ गतेसम्म ‘दक्षिण एशियाली मुलुकमा दण्डहीनताको अन्त्य र मानवाधिकार उपभोगमा देखिएका समस्याको पहिचान र....
पुरा पढ्नुहोस »

हलेसीमा पन्ध्रदिने मेला

खोटाङ, ११ चैत / धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थी तथा पर्यटकको भीड लागेको छ । रामनवमीका अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियालगायत देशबाट हजारौं दर्शनार्थीको सहभागिता छ । हिन्दू,....
पुरा पढ्नुहोस »

रामराज्यका प्रणेताको जन्मोत्सव

जनकपुरधाम ११ चैत / मर्यादा पुरुषोत्तम रामको जन्मजयन्तीका अवसरमा आज यहाँ रामनवमी महोत्सव आयोजना गरिएको छ । रामको प्रेमभूमि र ससुराली र सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा आयोजित महोत्सवमा नेपाल र भारतका साधुसन्तको सहभागिता उल्लेख्य छ । सो परिसरमा श्रद्धालुद्वारा भजन, कीर्तनका साथै....
पुरा पढ्नुहोस »

विकट गाउँमा गाउँघर क्लिनिकको भवन निर्माण

फलेवास, पर्वत, ११ चैत / यहाँको एक विकट गाउँका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु-याउने उद्देश्यले गाउँघर क्लिनिक निर्माण गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको करीव रु छ लाख ४१ हजार आर्थिक सहयोग र स्थानीय जनसमुदायको रु ११ हजार २०० बराबरको श्रमदानमा फलेवास नगरपालिका–९ भँगरा उल्लेरीमा सो क्लिनिक निर्माण....
पुरा पढ्नुहोस »

अझै सञ्चालनमा आएन रक्त सञ्चार केन्द्र

इलाम, ११ चैत ९ / निर्माण भएको पाँच वर्ष बितिसक्दा पनि जिल्ला सदरमुकाममा रहेको रक्त सञ्चार केन्द्र आर्थिक अभाबका कारणसञ्चालनमा आउन सकेको छैन । रक्त सञ्चार केन्द्रमा काम गर्ने कर्मचारीका लागि आर्थिक स्रोत जुटाउन नसक्दा लामो समयसम्म सो केन्द्र सञ्चालन हुन नसकेको हो । विभिन्न दाताबाट संकलित रु २८ लाख २६....
पुरा पढ्नुहोस »