Day: २६ चैत्र २०७४, सोमबार १९:५८

नेजाको अधिबेशन सियाटलमा जुलाई २१ र २२ मा

अमेरिका, ९ अप्रिल/ अप्रिल ८, २०१८ मा सल्लाहाकार सहित बसेको नेपाल अमेरिका पत्रकार संघ नेजाको कार्यसमिति बैठकले अप्रिल ३, २०१८ मा बसेको कार्यसमितिले वाशिंगटनको सियाटलमा नेजाको १२ औ साधारणसभा तथा अधिवेशन गर्न गरेको निर्णयलाई उपयुक्त रहेको निष्कर्ष निकाल्दै भव्य रुपमा सफल पार्न लाग्ने निर्णय गरेको छ ।....
पुरा पढ्नुहोस »

प्रम ओली -उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार काठमाडौँमा आयोजित नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचौं वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै । तस्वीर ः नवीन पौडेल,....
पुरा पढ्नुहोस »

इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

बानडुङ, इन्डोनेसिया, २६ चैत /  इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको र दर्जनौँ नागरिकलाई अस्पताल भर्ना गरी उपचार भैरहेको यहाँका अधिकारीले सोमबार जनाएका छन् । मदिरा सेवनबाट विरामी परेका केही अन्य व्यक्तिको स्वास्थ्यस्थिति अझै गम्भीर रहेकोले मृतक....
पुरा पढ्नुहोस »

बाओको अध्यक्षमा बान की मुन निर्वाचित

बाओ, चीन, २६ चैत  / बाओ फोरम फर एसिया (बिएफए) को अध्यक्षमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुन निर्वाचित हुनुभएको छ । सोमबार चीनमा भएको निर्वाचनबाट मुनले जापानका पू्र्व प्रधानमन्त्री यासु फुकुदालाई विस्थापित गर्नुभएको हो । फुकुदा यसअघि अध्यक्ष हुनुहुन्थ्यो । ् चीनका उपविदेशमन्त्री लि....
पुरा पढ्नुहोस »

सिरियाको हवाई शिविरमा भीषण क्षेप्यास्त्र आक्रमण

दमासकस, २६ चैत /  सिरियाको सैन्य हवाई शिविरमा सोमबार भीषण क्षेप्यास्त्र आक्रमण भएको छ । विद्रोहीको बलियो पकड रहेको सिरियाको डुमा सहरमा भएको यस विषाक्त रसायनिक ग्यास आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका उहाँका समकक्षी इम्यानुएल माक्रोंनले सयुक्त प्रतिक्रिया दिनुभएको छ । विषाक्त....
पुरा पढ्नुहोस »

हङ्गेरीको पुनः प्रधानमन्त्री अर्बानकै पार्टी विजयी

बुडापेस्ट, २६ चैत / हङ्गेरीमा आइतबार भएको आम निर्वाचनमा पुनः सत्तारुढ दलले नै धेरै ठाँउमा जित हासिल गरेको छ । प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धनआवद्ध दलहरुले नै धेरै ठाँउमा जित हासिल गरेका हुन् । निर्वाचनमा खसेको कुल खसेको मतमा गणना गरिएको ८१ प्रतिशत मत मध्ये ४९.४२....
पुरा पढ्नुहोस »

पर्यटकको स्वागतका लागि हात्ती

चितवनको कुमरोजस्थित राप्ती नदी किनारमा पर्यटकको स्वागतका लागि बसेका एक जोडी हात्ती । तस्वीर ः नारायण ढुंगाना, रत्ननगर(चितवन),....
पुरा पढ्नुहोस »

आलेख :अन्तर्राष्ट्रियकरण हुँदैछ नेपाली खाना

काठमाडौँ, २६ चैत ९ / विश्वव्यापीकरणसँगै अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै विश्वभर प्रचारप्रसार गराउने उद्देश्यले नेपाली खानाको विश्वव्यापीकरण गर्ने राष्ट्रिय अभियान’ शुरु भएको छ । नेपालका स्थानीय रैथाने खानाको परिकारलाई अन्तर्राष्ट्रियकरण गरी....
पुरा पढ्नुहोस »

स्वेच्छिक प्रक्रिया रोकियो

काठमाडौँ, २६ चैत / सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा नजाने कर्मचारीलाई ल्याएको स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको छ । स्वेच्छिक अवकाश प्रक्रियाबारे माथिल्लो तहबाट कुनै निर्देशन नआएकाले रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्वेच्छिक इकाइका प्रमुख धर्मराज रोकायले....
पुरा पढ्नुहोस »

शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

काठमाडौँ, २६ चैत / शिक्षा ऐन–२०२८ को नवौँ संशोधनमा भएका केही प्रावधान विद्यार्थी अनुकूल नभएकाले त्यसलाई संशोधन गर्न प्रमुख तीन विद्यार्थी संगठनले माग गरेको छ । आज सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा प्रमुख सचेतक देवीप्रसाद गुरुङलाई भेटेर ती विद्यार्थी संगठनले सो....
पुरा पढ्नुहोस »

राष्ट्रपति भण्डारी ट्वीटरमा

काठमाडौँ, २६ चैत / राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी (@PresidentofNP) रहेको छ । राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका....
पुरा पढ्नुहोस »

सात कानुन कार्यान्वयनमा

नुवाकोट, २६ चैत / शिवपुरी गाउँकार्यपालिकाको दोस्रो गाउँसभाले नयाँ सात कानुन कार्यान्वयनमा ल्याएको छ । सभाले गाउँपालिका कार्यसञ्चालन समीक्षा, संशोधनसहितको बजेट तथा कार्यक्रमको अनुमोदन गर्दै नयाँ कानुन जारी गरी कार्यान्वयनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो । गत....
पुरा पढ्नुहोस »

छात्रालाई साइकल

बर्दिवास, २६ चैत /  भारतीय सीमावर्ती मटिहानी नगरपालिकामा ‘बेटी पढाओ, बेटी बचाओ’ अभियानको सहयोगार्थ छात्रालाई साइकल वितरण शुरु गरिएको छ । नगरका दलित, मुसलमान र पछि परेका जाति समुदायको बसोबास भएका सिमरदही, पर्सापतैलीसहितका बस्तीबाट माध्यमिक शिक्षा पढ्न जाने छात्रालाई साइकल दिइएको हो । अभियानको थालनी....
पुरा पढ्नुहोस »

विद्यार्थीको शव फेला

भक्तपुर, २६ चैत / सूर्यविनायक नगरपालिका–४ स्थित अनन्तलिङ्गेश्वर मन्दिर नजिकैकोे जंगलमा एक विद्यार्थीको शव भेटिएको छ । कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार काँडाघारीमा बस्दै आएका वर्ष २२ का गणेश बुढाथोकीको कलेजको टाईले झुण्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं....
पुरा पढ्नुहोस »