Day: २७ चैत्र २०७४, मंगलवार १५:३६

उत्तर कोरियाली र रूसी विदेशमन्त्रीबीच भेटवार्ता

मस्को, रूस, २७ चैत / उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले मङ्गलबार मस्कोको भ्रमण गरी उहाँका रूसी समकक्षी सेर्गेई लाभरोभसँग भेटवार्ता गर्नुभएको छ । उत्तर कोरियाली नेताले रूसीसमकक्षीसँग गरेको कुटनीतिक छलफललाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘दुर्लभ वार्ता’ भनेका छन् । उत्तर कोरियाले पछिल्लो समय....
पुरा पढ्नुहोस »

सिरियाद्वारा ‘रासायनिक हतियार प्रयोग’बारे अनुसन्धानका लागि राष्ट्रसंघलाई आग्रह

दमास्कस, सिरिया, २७ चैत / सिरियाको पूर्वी क्षेत्र डुमामा सरकारद्वारा गरिएको भनिएको ‘रासायनिक हतियार आक्रमण’बारे अनुसन्धानका लागि आउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ । मङ्गलबार सिरियाली विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गरी राष्ट्रसंघको रासायनिक हतियार निषेध सम्बन्धि संस्था....
पुरा पढ्नुहोस »

भारतमा फेरि अर्को दुर्घटना १८को मृत्यु, १५ घाइते

नयाँदिल्ली, २७ चैत / भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको....
पुरा पढ्नुहोस »

बृहत कार्यकर्ता भेलामा सहभागीहरु

नेकपा (एमाले) कास्की जिल्ला कमिटीद्वारा पोखरामा मंगलबार आयोजित बृहत् कार्यकर्ता भेलामा पार्टीका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेल, पार्टी सल्लाहकार परिषद्का उपाध्यक्ष खगराज अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलगायत । तस्वीरः हरि बाँस्तोला, पोखरा,....
पुरा पढ्नुहोस »

कोसीटप्पु वन्यजन्तु आरक्षमा अर्ना

कोसीटप्पु वन्यजन्तु आरक्षमा अर्ना गणना कार्यक्रमको उद्घाटनका अवसरमा मंगलबार देखिएका अर्ना । यहाँ बुधबारदेखि अर्ना गणना हुने भएको छ । तस्वीर ः अजितकुमार झा, इनरुवा,....
पुरा पढ्नुहोस »

मोतिविन्दु शल्याक्रियापछि सामूहिक तस्बिर

राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुर, दाङको प्राविधिक सहयोग तथा आई केयर एनएवीपी नर्वेको आर्थिक सहयोगमा मंगलबार सल्यानको कालिमाटी गाविसमा निःशुल्क आँखा शिविरमा बिरामीहरु मोतिविन्दुको शल्यक्रिया गरेपछि सामूहिक तस्बिरमा । तस्वीर ः बालाराम खड्का, दाङ,....
पुरा पढ्नुहोस »

पाँचजनालाई जेल चलान

काठमाडौँ, २७ चैत / नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । यही फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको हो....
पुरा पढ्नुहोस »

चालु आवको तीन महिनाका लागि नीति तथा योजना प्रस्तुत

कैलाली, २७ चैत / प्रदेश नं ७ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आव २०७४÷७५ को बाँकी तीन महिनाका लागि नीति तथा योजना कार्यक्रम प्रस्तुत गरेको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त नीति तथा योजनाका कार्यक्रमबारे संक्षिप्त जानकारी गराएको हो । मन्त्रालयले....
पुरा पढ्नुहोस »

बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन गरिने : मन्त्री महासेठ

काठमाडौँ, २७ चैत / भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाखबाट नै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन शुरु गर्ने बताउनुभएको छ । आज यहाँ टिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा विगतमा प्रधानमन्त्रीले पानीजहाजको कुरा गर्दा विभिन्न तरिकाबाट उडाउने काम भएको....
पुरा पढ्नुहोस »

राजविराजबाट रु दुई लाख लुटियो

राजविराज, २७ चैत / सप्तरी राजविराजबाट आज साँझ एक व्यक्तिको साथबाट रु दुई लाख लुटिएको छ । राजविराज नगरपालिका–७ खर्सालटोल बस्ने रमेश यादवले आफ्नो मामाघर मदन नगरमा जाँदै गर्दा ब्यागमा राखिएको रु दुई लाख अज्ञात समूहले लुटेर भागेको पीडितले जनाएको छ । यसैबीच रकम लुटेर भाग्ने व्यक्तिको खोजी कार्य तीव्र....
पुरा पढ्नुहोस »

काँग्रेस श्रमिकको पार्टी : नेता गच्छदार

काठमाडौँ, २७ चैत / नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली काँग्रेस श्रमिकको पार्टी भएको बताउनुभएको छ । नेपाल नाई संघको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्गीय र पेशागत हितका लागि नाई संघले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “नाईले गरेको पेशागत सुरक्षा र....
पुरा पढ्नुहोस »

राष्ट्रपति र प्रधानमन्त्री भेटवार्ता

काठमाडौँ, २७ चैत / राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको थियो । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले....
पुरा पढ्नुहोस »

समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, २७ चैत / नेपाल चेम्बर अफ कमर्स र भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीबीच दुई पक्षीय समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा चेम्बरकोतर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र भियतनाम चेम्बरकोतर्फबाट अध्यक्ष डा भू टिइन लकले हस्ताक्षर गर्नुभएको छ । चेम्बरका अनुसार बुधबारदेखि....
पुरा पढ्नुहोस »

स्वरोजगारमूलक शिक्षा पहिलो प्राथमिकतामा : अध्यक्ष दाहाल

धनकुटा, २७ चैत / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वरोजगारमूलक शिक्षा प्रदान गर्न नीति सरकारले लिएको बताउनुभएको छ । धनकुटाको पाख्रिबास नगरपालिकास्थित कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै उहाँले भन्नुभयो– “शैक्षिक....
पुरा पढ्नुहोस »