Day: २८ चैत्र २०७४, बुधबार १५:३७

नेपाल रेडक्रसको महाधिवेशन

विराटनगरमा बुधबार आयोजित नेपाल रेडक्रसको ४७औं महाधिवेशनको उद्घाटन समारोहमा पोखरिया माविका विद्यार्थीले गीत प्रस्तुत गर्दै । तस्वीर ः मनोज दाहाल, विराटनगर,....
पुरा पढ्नुहोस »

फेवा नववर्ष महोत्सव

पश्चिमाञ्चल होटल संघद्वारा पोखरामा बुधबार आयोजित १५औं फेवा नववर्ष महोत्सवको उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलगायत । तस्वीर ः हरि बाँस्तोला, पोखरा,....
पुरा पढ्नुहोस »

रासायनिक आक्रमणबारे अमेरिकाको रूसलाई चेतावनी

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २८ चैत / सिरियामा केही दिन पहिले भएको रासायनिक हतियार आक्रमणको प्रतिक्रियास्वरूप ‘क्षेप्यास्त्र प्रहार गरिन सक्ने’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वुधबार बताउनुभएको छ । ट्रम्पको उक्त चेतावनी सिरियाको रसायनिक हतियार आक्रमणमा रूसको सहयोग रहेको आशंकामा रूसलाई....
पुरा पढ्नुहोस »

कैदी भाग्ने क्रममा झडप हँुदा ब्राजिलमा २१ जनाको मृत्यु

रियो दि जेनेरियो, ब्राजिल, २८ चैत /  ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एक जेलबाट कैदीहरू भाग्ने क्रममा सुरक्षाकर्मीसँग मङ्गलबार भएको झडपमा परी कम्तिमा २० जनाको मृत्यु भएको ब्राजिलका अधिकारीले जनाएका छन् । स्थानीय समय अनुसार बेलेमस्थित दिउसो १ बजे शान्ता इजावेल कारागार भवनमा सशस्त्र समूहले....
पुरा पढ्नुहोस »

युद्धका घाउमा मलहम लगाउन थबाङ आर्थिक क्रान्तिमा होमिँदै

लिबाङ, रोल्पा, २८ चैत / सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ । बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका हुन् । थबाङ....
पुरा पढ्नुहोस »

निलगिरि हिमाल र कालीगण्डकी

मुस्ताङको निलगिरि हिमालको काखमा रहेको धार्मिक पर्यटकीय गाउँ कागबेनी हुँदै बगेको कालीगण्डकी नदी । तस्वीर ः निरज थकाली, मुस्ताङ,....
पुरा पढ्नुहोस »

राष्ट्रपति रनिङ शिल्डको उपाधि सैनिक महाविद्यालयलाई

भक्तपुर, २८ चैत / १० औँ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताको उपाधि वीरेन्द्र सैनिक महाआवासीय माध्यामिक विद्यालयले हात पारेको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरले यही चैत २३ गतेबाट शुरु गरेको प्रतियोगितामा २३ स्वर्ण, १५ रजत र १६ कास्य पदकसहित महाविद्यालयले उपाधि हात पारेको हो । त्यसैगरी जेसिज....
पुरा पढ्नुहोस »

स्थानीय तहमा कर सङ्कलनका लागि विशेष एजेण्डा आवश्यक

काठमाडौँ, २८ चैत / कर प्रशासनलाई राम्रो बनाउन स्थानीय तहको कर संकलनका लागि विशेष एजेण्डाका साथ काम गर्नुपर्ने बताइएको छ । विकास पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको संघीयतामा ‘वित्त व्यवस्थापनः कस्तो हुनुपर्छ’ विषयमा विश्लेषक डा खिमलाल देवकोटाले स्थानीय तहलाई आर्थिक रुपमा मजबुद बनाउन कर असुल गर्न....
पुरा पढ्नुहोस »

झापा सेमिफाइनलमा

पाँचथर, २८ चैत / पाँचथर सदरमुकाम फिदिममा जारी दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन विर्ता युनाइटेड झापा विजयी बन्दै सेमिफाइलनमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा आज सम्पन्न खेलमा ४–२ गोल अन्तरले हेटौँडालाई हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको हो ।....
पुरा पढ्नुहोस »

विष्फोटक पदार्थबाट घाइते बालकको अवस्था गम्भीर

गाईघाट, उदयपुर, २८ चैत / त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला क्षेत्रमा आज दिउँसो अज्ञात व्यक्तिले झोलामा छाडेको विष्फोटक पदार्थ पड्केर स्थानीयवासी १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकेपछि....
पुरा पढ्नुहोस »

प्रदेश ७ मा १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी, २८ चैत / प्रदेश नं ७ को सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी एवं सहकारी क्षेत्रको सहभागितालाई प्रोत्साहन दिइएको छ । प्रदेशसभा भवन धनगढीमा बसेको आजको बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले....
पुरा पढ्नुहोस »

प्रदेश २ को नीति कार्यक्रम : मधेश भूमिलाई मरूभूमि हुनबाट जोगाइने

जनकपुरधाम, २८ चैत / प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आर्थिक वर्ष २०७४÷०७५ को प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा सुशासन, सशक्तीकरण र विकासलाई प्रमुख प्राथमिकतामा राख्दै लगानीमैत्री प्रदेशका रूपमा विकास गरी लगानीकर्तालाई....
पुरा पढ्नुहोस »

अल्जेरियामा सैनिक विमान दुर्घटना २५७ जनाको मृत्यु

अल्जेरिया, २८ चैत / चालक दलका १० सदस्यसहित २५७ यात्रु लिएर उडेको अल्जेरियाको एक सैनिक विमान वुधबार दुर्घटना भएको छ । राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट दक्षिणपश्चिम अल्जेरियाको टिन्डोफका लागि उडेको केही बेरमै विमान दुर्घटनामा परेको अल्जेरियाली अधिकारीले बताएका छन्....
पुरा पढ्नुहोस »

सभापति देउवा खुमबहादुर खड्काको १३ औं दिनको पुण्यतिथिमा राप्तीसोनारी

नेपालगन्ज, २८ चैत / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज बाँकेको राप्तीसोनारी गाउँपालिका कार्यालयको निरीक्षण गर्नुभयो । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको १३ औं दिनको पुण्यतिथिमा सहभागी हुन दाङ जाने क्रममा उहाँ सो गाउँपालिका पुग्नुभएको हो । उहाँलाई....
पुरा पढ्नुहोस »

पदीय मर्यादा कायम गर्ने सभामुखको प्रतिबद्धता

काठमाडौँ, २८ चैत / सभामुख कृष्णबहादुर महराले आफ्नो पदीय मर्यादालाई अक्षुण्ण राख्न आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । संसदीय समाचार सम्प्रेषणमा संलग्न सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँले आफू नेकपा (माओवादी)पार्टीमा नरहेको र राजनीतिक सन्तुलन कायम गरेर सभामुखको दायित्व इमानदारीपूर्वक....
पुरा पढ्नुहोस »