Day: ३ बैशाख २०७५, सोमबार १८:५९

सन्दर्भः आमा दिवस, तर मैले आमासँग कुरा गर्दै गरिँन

-नारायण अधिकारी, भर्जिनिया मैले आजसम्म जे–जति लेखें, आमाको बारेमा एउटा पनि शब्द लेखेको रहेनछु । सुदूर अतीत, सम्झन सके जति पछाडिसम्म सम्झें तर कतै पनि आमाको बारेमा लेखेको सम्झिन्न । के सम्झना नभएर हो “आमाका बारेमा” नलेखेको ? होइन । माया प्रेम नभएको हो कि ? त्यो पनि होइन । त्यसो भए किन त ? यसको उत्तर खोज्दै....
पुरा पढ्नुहोस »

सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति

पेरिस, ३ वैशाख / फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियामा हुने कारबाहीका लागि फ्रान्सले अमेरिकालाई साथ दिने बताउनुभएको छ । उहाँले भन्नुभयो– हामी सिरियाका विषयमा अमेरिकालाई सहयोग गर्नेछौँ, अमेरिकालाई यो बाचा गरिसकेका छौँ तर अन्तर्राष्ट्रिय कानुन अनुसार नै हामीले सिरियामाथि कारबाही....
पुरा पढ्नुहोस »

पोर्चुगलको राजधानीमा घन्कियो नेपाली गान

लिस्बन, पोर्चुगल, ३ वैशाख । पार्क वरपर नेपालका झण्डाहरु सजाइएका छन् । त्यहाँ नेपालको हिमशृंखला, भगवान् गौतम बुद्ध र नेपाल झल्कने तस्वीरहरु टांगिएका छन् । नेपाली खानाका परिकारदेखि हस्तकलाका सामग्रीले पार्क झकिझकाउ देखिएको छ । पार्कको एक छेउमा सजाइएको मञ्चमा नेपाली वेशभूषामा सजिएर बाल कलाकारहरुले....
पुरा पढ्नुहोस »

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौँ, ३ वैशाख / नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई÷दुई मूल्य वृद्धि गरेको जनाएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल....
पुरा पढ्नुहोस »

उपल्लो मुस्ताङ तर्फको पैदल यात्रा

मुस्ताङमा पर्यटकको चाप बढे सँगै उपल्लो मुस्ताङको भ्रमणमा आउने विदेशी पर्यटकको संख्या पनि बढ्दो छ । तस्बिर निरज थकाली ,ठिनी मुस्ताङ....
पुरा पढ्नुहोस »

स्वर्ण पदक विजेतालाई सम्मान

खोटाङको दिक्तेलस्थित माटीकोरे खेल मैदानमा सोमबार आयोजना गरिएको दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा नवौं संस्करणका स्वर्ण पदक विजेता खेलाडी रुरिहाङ राईलाई सम्मान पत्र प्रदान प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट । तस्वीर ः केदार मगर÷खोटाङ,....
पुरा पढ्नुहोस »

कर्मचारीले रोजेको स्थानीय तहमा जान पाउने

काठमाडौँ, ३ वैशाख / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड’ तयार पारेको छ । कर्मचारी समायोजन ऐन–२०७४ अनुसार कर्मचारी समायोजन नभएसम्मका लागि निजामतीतर्फका कर्मचारीलाई स्थानीय तहमा कर्मचारीको आन्तरिक व्यवस्थापन गर्ने भन्दै मन्त्रालयले सो मापदण्ड तयार....
पुरा पढ्नुहोस »

गृहमन्त्रीको ५० दिनका ५० काम

काठमाडौँ, ३ वैशाख / गृहमन्त्री रामबहादुर थापाले कार्यभार सम्हालेको ५० दिनमा गरेका महत्वपूर्ण ५० काममध्ये गृह प्रशासन, प्रहरी, अध्यागमन, कारागार, सुशासनलगायत क्षेत्रमा महत्वपूर्ण सुधार भएको जनाइएको छ । गृहमन्त्री थापाले गत फागुन १४ गते कार्यभार सम्हाल्नुभएको थियो । गृह प्रशासन सुधार र सुशासनतर्फ ८२....
पुरा पढ्नुहोस »

अधिनायकवाद शुरु भइसक्यो : सभापति देउवा

चितवन, ३ वैशाख / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु....
पुरा पढ्नुहोस »

चिनीमा युरिया भेटिएपछि प्रशासनद्वारा कारबाही शुरु

खोटाङ, ३ वैशाख / दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ । ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय खोटाङमा....
पुरा पढ्नुहोस »

कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी

बागलुङ, ३ वैशाख / यहाँस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ । नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो । रु १५ लाख ६९ हजार नगद भेटी चढेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । दुई हजार १०० जोडी....
पुरा पढ्नुहोस »

मातातीर्थ कुण्डमा भक्तजनको भीड

काठमाडौँ, ३ वैशाख / चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् ।....
पुरा पढ्नुहोस »

पार्टी एकतालाई निष्कर्षमा पु-याउने– अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३ वैशाख / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई निष्कर्षमा पु¥याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताउनुभएको छ । अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा ‘समाजवादी शिक्षाको प्रारुप’ विषयक बृहत् शैक्षिक कार्यशालाको आज यहाँ....
पुरा पढ्नुहोस »

प्रदेश ४ः पर्यटन, ऊर्जा र उद्योग प्राथमिकतामा

पोखरा, ३ वैशाख / प्रदेश नं ४ को २०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत भएको छ । आजको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले सबल र समृद्ध प्रदेश निर्माण गरी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानलाई सार्थक बनाइने बताउनुभयो....
पुरा पढ्नुहोस »

दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर

दार्चुला, ३ वैशाख / विद्यालय उमेर समूहका दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका १ देखि ५ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालयबाहिर रहेको कार्यालयको तथ्यांकमा छ । नेपालभरिमा नै विद्यार्थी भर्ना दर ९७....
पुरा पढ्नुहोस »