Day: ६ बैशाख २०७५, बिहीबार १६:१९

रथयात्रा राष्ट्रिय मेला महोत्सव

काठमाडौँको काभ्रेस्थलीमा बिहीबार आयोजित बद्री नारायण प्राणप्रतिष्ठा एवं रथयात्रा राष्ट्रिय मेला महोत्सवको उद्घाटन समारोह समापनपछि राष्ट्रपति विद्यादेवी भण्डारीलगायत । तस्वीर ः नवीन पौडेल,....
पुरा पढ्नुहोस »

मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु

मेक्सिको सिटी, ६ वैशाख / मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ । प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधीक समूहका र छ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ । मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र....
पुरा पढ्नुहोस »

प्रम ओलीद्वारा सगरमाथा आरोहीलाई झण्डा हस्तान्तरण

काठमाडौँ, ६ वैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि प्रस्थान गर्नुअघि महिला पत्रकार समूहलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको छ । रोजिता बुद्धाचार्यको नेतृत्वमा युवा महिला पत्रकारको समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजै लुक्ला....
पुरा पढ्नुहोस »

दीपक मनाङे पक्राउ

काठमाडौँ, ६ वैशाख / नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ । प्रतिवादी मनाङेलाई आज स्वयम्भूस्थित तीनधारामा लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर, काठमाडौँबाट खटिएको विशेष टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक....
पुरा पढ्नुहोस »

काँग्रेस विधिसम्मत चले मात्र नेविसंघ विधिसम्मत चल्छ : नेता सिंह

काठमाडौँ, ६ वैशाख / नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधानसम्मत चलेमात्र नेविसंघ विधिसम्मत चल्ने बताउनुभएको छ । नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसका अवसरमा नेविसंघ प्रदेश–३ ले आज यहाँ आयोजना गरेको ‘नेविसंघ र वर्तमान दायित्व’ विषयक गोष्ठीमा उहाँले भन्नुभयो, “नेपालको....
पुरा पढ्नुहोस »

विषादीयुक्त तरकारी तथा फलफूलको गुणस्तर मापन गर्नुपर्छ

विराटनगर, ६ वैशाख / प्रदेश नं. १ को आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा अधिकांश प्रदेशसभा सदस्यले समसमायिक बिषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । जसमाया गजमेरले भारतबाट आयात हुने विषादीयुक्त तरकारीलगायतका फलफूलको गुणस्तर मापन गर्नुपर्ने बताउनुभयो । सरिता थापाले संंखुवासभाका तीन स्थानीय....
पुरा पढ्नुहोस »

चिनियाँ रेल्वे टोली र प्रधानसेनापति भेट

काठमाडाँै, ६ वैशाख / प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग चिनियाँ रेल्वे ब्यूरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सोङ रोङ हुनलगायतको तीन सदस्यीय टोलीले आज भेट गरेको छ । जंगी अड्डामा भएको भेटवार्तामा प्रधानसेनापति र उक्त टोलीबीच समसामयिक विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ....
पुरा पढ्नुहोस »

शुक्लाफाटामा बाह्रसिँगेको बथान

कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र देखिएको बाह्रसिँगेको बथान । निकुञ्जले बाह्रसिँगेको अनुगमन तथा गणना गरिरहेको छ । तस्वीर ः शेरबहादुर सिंह, कञ्चनपुर,....
पुरा पढ्नुहोस »

थामर्सेकु हिमालको रमनीय दृश्य

सोलुखुम्बुको नाम्चेबाट देखिने थामर्सेकु हिमालको रमनीय दृश्य । तस्बिरः भोजराज कार्की, सोलुखुम्बु,....
पुरा पढ्नुहोस »

युवा संघ आयोजक कमिटी अध्यक्षमा पौडेल

काठमाडाँै, ६ वैशाख / युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा रमेश पौडेललाई जिम्मेवारी दिएको छ । यही वैशाख ३ गतेदेखि आज बिहानसम्म बसेको बैठकले उपाध्यक्षमा किरण पौडेल, चन्द्र लामा, गोविन्द थापा, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, हस्त शाही र प्रभात कटुवाललाई....
पुरा पढ्नुहोस »

निजीको बदला सामुदायिक विद्यालयमा पढाउनुपर्ने

चौतारा, ५ वैशाख / सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रभित्रका राजनीतिकर्मी, शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरीलाइ निजी विद्यालयमा पढाउन निषेध गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको सिफारिशमा नगर कार्यपालिकाले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी आफ्ना छोराछोरीलाइ अनिवार्य....
पुरा पढ्नुहोस »

वीरमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि

काठमाडौँ, ६ वैशाख / वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ । ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले आज वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गर्नुभएको हो । प्राप्त प्रविधि थाइराइड क्यान्सर पत्ता लगाउन....
पुरा पढ्नुहोस »

पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने

वीरगञ्ज, ६ वैशाख / सरकारको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माविमा १५ बालबालिकालाई विद्यालय भर्ना गराउनुभएको छ । शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख बरखुप्रसाद....
पुरा पढ्नुहोस »

प्रदेशको नाम र राजधानीबारे सुझाव लिन सर्वदलीय बैठक

विराटनगर, ६ वैशाख / प्रदेश नंं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको आज यहाँ सर्वदलीय बैठक बस्यो । मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा बसेको बैठकले प्रदेशको स्थायी राजधानी, प्रदेशको नाम, प्रदेश समिति गठन र प्रदेश योजनाका सम्बन्धमा आ–आफ्नो राजनीतिक दलबाट सुझाव पेश गर्ने निर्णय....
पुरा पढ्नुहोस »

चार हिमालका लागि चार सय आरोही आधार शिविरमा

सल्लेरी, सोलुखुम्बु, ६ वैशाख / वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करीब चार सय आरोही नाम्चेबाट उकालो लागेका छन् । यतिबेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हँुदै आधार शिविर पुगिसकेका छन्् । आजसम्म ४० समूहका आरोही सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपिसिसी) नाम्चेमा दर्ता गराएर आधार....
पुरा पढ्नुहोस »