Day: ७ बैशाख २०७५, शुक्रबार २१:४२

‘कान्छी हे कान्छी’ म्युजिक भिडियो बजारमा

अमेरिका, २० अप्रिल/ अमेरिकाको टेक्सासका सञ्चारकर्मी किशन रेग्मीले गायिका श्रुती योगीसँग मिलेर "कान्छी हे कान्छी" बोलको गीत अप्रिल २०, २०१८ मा प्रिमियर गरेका छन् । अमेरिकामा बस्ने उद्धव सिलवाल निर्माता रहेको गीतको भिडियो अप्रिल २० शुक्रवार विश्वभर एकसाथ रिलिज गरिएको छ । उनले टेक्ससको स्थानीय....
पुरा पढ्नुहोस »

अष्ट्रिया रेल दुर्घटनामा ५४ यात्रु घाइते : प्रहरी

भियना, अष्ट्रिया, ७ वैशाख / अष्ट्रियाको साल्जवर्ग शहरमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तिमा ५४ जना घाइते भएका अष्ट्रियाली प्रहरी प्रवक्ताले सिन्ह्वा न्यूज एजेन्सीलाई बताएका छन् । घाइते सवै यात्रुको साल्जस्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । परस्पर विपरित दिशाबाट आएका दुवै रात्रिकालीन....
पुरा पढ्नुहोस »

दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा संयमता अपनाउन आह्वान

केपटाउन, ७ वैशाख / दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार आन्दोलनकारीप्रति संयमता अपनाउन सरकारी अधिकारीहरुलाई आह्वान गर्नुभएको छ । कानून कार्यान्वयन गराउने निकायका अधिकारीहरुलाई उहाँले उच्च सतर्कताका साथ उच्च संयमता अपनाउन आह्वान गर्नु भएको हो । दक्षिण अफ्रिकाको उत्तरपश्चिमी....
पुरा पढ्नुहोस »

दोस्रो फोटो पत्रकारिता अवार्डका लागि ५५ फोटो पत्रकार मनोनीत

काठमाडौँ, ७ वैशाख / मुलुकभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत ५५ फोटो पत्रकार ग्लोबल आइएमइ बैंक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मनोनीत भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा यही वैशाख १३ गते वितरण हुन लागेको दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि ११ विद्यामा पाँच जनाका....
पुरा पढ्नुहोस »

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छवि विश्वासयोग्य बनाइनुपर्ने

इटहरी, ७ वैशाख / प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले एशियाकै प्रतिष्ठित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छविलाई अझ विश्वसामु विश्वासयोग्य तुल्याउन जरुरी रहेको बताउनुभएको छ । मन्त्री घिमिरले पछिल्लो समयमा आएर भ्रष्टाचार, अनियमितता एवं बढ्दो बेथिति व्यापक रुपमा बढिरहेका....
पुरा पढ्नुहोस »

मनोनयनको समय थप

काठमाडौँ, ७ वैशाख / नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशनका लागि आइतबार साझ ५ बजेसम्म उम्मेदवार मनोनयनका समयावधि थप गरेको छ । यही वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने समय निर्धारण गरेकोमा प्राविधिक कारण देखाउँदै आइतबारसम्मका लागि समय थप गरेको केन्द्रीय निर्वाचन....
पुरा पढ्नुहोस »

मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

काठमाडौँ, ७ वैशाख / मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिच्छ््याइएको छ । पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ््याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप बिच्छ््याइएको छ । डेढ महिनामा ७२० किमीमै पाइप बिच्छ््याइने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना....
पुरा पढ्नुहोस »

निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई

चितवन, ७ वैशाख / चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०५३ सालमा समिति गठन भएपछि त्यसको दुई....
पुरा पढ्नुहोस »

दिपक मनाङे जेल चलान

काठमाडौँ, ७ वैशाख / महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी जेल चलान गरेको छ । विसं २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन र सर्वोच्च....
पुरा पढ्नुहोस »

दुर्लभ पाटेबाघ म-यो, अनुसन्धानका लागि नमूना संकलन

रत्ननगर, चितवन, ७ वैशाख / चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ । बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ आज मृत फेला परेको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो । रत्ननगर नगरपालिकाले फोहर फाल्ने डम्पिङसाइडदेखि १०० मिटर....
पुरा पढ्नुहोस »

काँग्रेस बैठक स्थगित, अर्को बैठक वैशाख ९ गते

काठमाडौँ, ७ वैशाख / नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी....
पुरा पढ्नुहोस »

शान्ति, समृद्धि र एकताका लागि बिआरआई

काठमाडौँ, ७ वैशाख / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका मन्त्री ज्ञवालीले....
पुरा पढ्नुहोस »

कामपाका प्रमुख शाक्यको अध्यक्षतामा शिक्षा समिति गठन

काठमाडौँ, ७ वैशाख / काठमाडौँ महानगरपलिकाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा शिक्षा समिति गठन भएको छ । माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई व्यवस्थित रुपमा विद्यालय सञ्चालन गर्नका लागि समिति गठन गरिएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । समितिका सदस्यमा....
पुरा पढ्नुहोस »

पुनको मुख्य सहयोगी मल्ललाई सार्वजनिक

बुटवल, ७ वैशाख / प्रहरी मुठभेडमा मारिएका कुख्यात अपराधी मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निभाएको आरोपमा पक्राउ परेका युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ललाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरी इन्काउण्टरमा मारिएका कुख्यात अपराधी मनोज पुनलाई आपराधिक क्रियाकलाप र रकम असुलीमा सहयोग....
पुरा पढ्नुहोस »