Day: ८ बैशाख २०७५, शनिबार ११:११

बारबाराको अन्त्येष्टि आज

हाउस्टन, अमेरिका, ८ वैशाख/ अमेरिकाका पूर्वप्रथम महिला बारबारा बुसको अन्त्येष्टि कार्यक्रम अप्रिल २१ अर्थात आज हुने भएको छ । बारबाराको ९२ वर्ष उमेरमा गत मंगलबार निधन भएको थियो । उहाँलाई शुक्रबार सर्वसाधारणले अन्तिम श्रद्धाञ्जलि दिन पाउने व्यवस्था मिलाइएको थियो । उहाँको गृहनगर हाउस्टनका प्रहरी....
पुरा पढ्नुहोस »

संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन

कञ्चनपुर, ८ वैशाख/ शुक्लाफाँटा नगरपालिकाले संस्थागत निजी विद्यालयलाई व्यवस्थित बनाउनका लागि १६ बुँदे निर्देशन जारी गरेको छ । निजी विद्यालयले अनुमति पत्र सबैले देखिने गरी बिद्यालयमा टाँगेर राख्ने, गतवर्ष जिल्ला शिक्षा कार्यालयले तोकेको शुल्कलाई कामय राख्ने, शैक्षिक तथ्यांक व्यवस्थित रुपमा राख्ने....
पुरा पढ्नुहोस »

देशको खोजी र रंग अभिज्ञान लोकार्पित

ललितपुर, ८ वैशाख/ साझा प्रकाशनद्वारा प्रकाशित दुई कृतिहरु प्रदीप नेपालको “देशको खोजी” र तेजेश्वराबाबुु ग्वांगः को “रंग अभिज्ञान” को आज यहाँ लोकार्पण गरियो । सभामुख कृष्णबहादुर महराले नेपालको कथा संग्रह “देशको खोजी” र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ग्वांगः को निबन्ध संग्रह “रंग अभिज्ञान” को....
पुरा पढ्नुहोस »

६९८ आरोही हिमाल आरोहणमा

काठमाडौँ, ८ वैशाख/ यस वर्षको वसन्त ऋतुमा (याम) सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिइसकेका छन् । यी मध्ये सगरमाथा आरोहणका लागि चार नेपालीसहित ३८....
पुरा पढ्नुहोस »

जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माण

काठमाडौँ, ८ वैशाख/ रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकाली आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ । पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै आधुनिक निर्माण सामग्री हटाउने तयारी गएिको....
पुरा पढ्नुहोस »

वैदेशिक रोजगारीमा जाने २ प्रतिशत मात्र दक्ष

भक्तपुर, ८ वैशाख/ सरकारले वैदशिक रोजगारमा जाने युवालाई तालीम दिएर पठाउने तयारी गरेको छ । राष्ट्रिय युवा परिषद्बाट शुक्रबार आयोजित ‘युवाका मुद्दा, युवालक्षित कार्यक्रमका लागि सञ्चार क्षेत्रको भूमिका सम्बन्धमा पत्रकारसँग’ अन्तक्र्रियामा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले अहिले....
पुरा पढ्नुहोस »

बिआरआई अन्तर्गत सहयोगका पाँचक्षेत्र मुख्य प्राथमिकतामाः परराष्ट्रमन्त्री

काठमाडौँ, ८ वैशाख/ नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको छ । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय....
पुरा पढ्नुहोस »

संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन

कञ्चनपुर, ८ वैशाख/ शुक्लाफाँटा नगरपालिकाले संस्थागत निजी विद्यालयलाई व्यवस्थित बनाउनका लागि १६ बुँदे निर्देशन जारी गरेको छ । निजी विद्यालयले अनुमति पत्र सबैले देखिने गरी बिद्यालयमा टाँगेर राख्ने, गतवर्ष जिल्ला शिक्षा कार्यालयले तोकेको शुल्कलाई कामय राख्ने, शैक्षिक तथ्यांक व्यवस्थित रुपमा राख्ने....
पुरा पढ्नुहोस »

नेता नेपालबाट कापीकलमका लागि दिइएको रकम चोरी

बर्दिवास, ८ वैशाख/ ‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु छ हजार आफु सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आफुलाई सम्हाल्न गाह्रो पार्दै भन्नुभयो, “मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई सह्य भएनछ ।” महोत्तरी, औरही....
पुरा पढ्नुहोस »

अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा

काठमाडौँ, ८ वैशाख/ नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा आज यहाँ आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले सरकारले राजश्व....
पुरा पढ्नुहोस »