Day: ११ बैशाख २०७५, मंगलवार १६:४२

लुम्विनीमा म्यान्मारको वौद्ध स्तुप

लुम्विनी परिसरमा रहेको म्यान्मारको वौद्ध स्तुप । परिसरमा कोरिया, चीन, थाइल्याण्ड, जर्मनी लगायत देशद्वारा निर्माण गरिएका वौद्ध विहार तथा स्तुपहरु रहेका छन् । तस्वीर ः तीर्थ भट्टराई,....
पुरा पढ्नुहोस »

पाल्पामा मिश्रित खेती

पाल्पाको पोखराथोकका कृषकले मिश्रित रुपमा गरेको मकै र सूर्यमुखी खेती । यस क्षेत्रमा कृषकले दोब्बर आम्दानी लिनका लागि मिश्रित खेती गरेका हुन । तस्वीर ः शुसिला रेग्मी, रामपुर(पाल्पा),....
पुरा पढ्नुहोस »

परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ११ वैशाख / इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल....
पुरा पढ्नुहोस »

चिनियाँ होटलमा आगजनी, १८ को मृत्यु

गोङझाओ, चीन, ११ वैशाख / चीनको एक मधुशाला (वार)मा आगजनी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार मध्यरातमा भएको आगलागी करिब १ बजे विहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको छ । यसैबीच रेष्टुरेण्टमा आगजनी गरेको आरोपमा प्रहरीले किङयुआनको यिङ्दे शहरका एक युवकलाई पक्राउ....
पुरा पढ्नुहोस »

निकारागुवामा भएको आन्दोलनमा मृत्यु हुनेको संख्या २७ पुग्यो

मानागुवा, ११ वैशाख / निकारागुवामा राष्ट्रपतिविरुद्ध भएको आन्दोलनका क्रममा भएका हिंसामा परी मृत्यु हुनेको संख्या कम्तीमा २७ पुगेको छ । निकारागुवामा विगत एक हप्तादेखि राष्ट्रपति डानियल ओर्टेगाविरुद्ध भइरहेको आन्दोलनमा हिंसाका घटना हुनथालेका छन् । आन्दोलनकारीले ७२ वर्षीय वामपन्थी नेता र उहाँकी....
पुरा पढ्नुहोस »

रातो मच्छिन्द्रनाथको रथ आज लगनखेल पु-याइयो

ललितपुर, ११ वैशाख / रातो मच्छिन्द्रनाथको रथलाई आज तानेर लगनखेल पु-याइएको छ । हिजो सुन्धाराबाट हिँडाएर ठैनामा रथलाई अड्याइएको थियो । सुन्धाराको जात्रा सकाएर अष्ठमीका दिन लगनखेलका लागि रथ हिँडाउने गरिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । कुनै वर्षमा रथ लगनखेल नै पु-याइन्छ भने कुनै वर्षमा....
पुरा पढ्नुहोस »

चिनीको भन्सार महशुल दर घटाउन माग

विराटनगर, ११ वैशाख / विदेशबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन व्यापारीले माग गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आज यहाँ संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन माग गरेका हुन् । नेपाल सरकारले भारत....
पुरा पढ्नुहोस »

‘काँग्रेसभित्र वैचारिक र सैद्धान्तिक बहस जरुरी’

काठमाडौँ, १० / नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टीभित्र वैचारिक र सैद्धान्तिक विषयमा बहस र छलफल जरुरी रहेको बताउनुभएको छ । बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको सिद्धान्त तथा नीति अनि पार्टीको संगठन विषयमा काँग्रेस अस्पष्ट र अल्मलिएको अवस्थामा रहेको उल्लेख....
पुरा पढ्नुहोस »

बजेटमाथिको छलफल जारी

धनगढी, ११ वैशाख  / प्रदेश नं ७ को सरकारले ल्याएको चालु आर्थिक वर्षको बाँकी अवधिको बजेटमाथिको आजको छलफलमा प्रदेशसभा सदस्यले बजेट सकारात्मक रहे पनि समेटिनुपर्ने धेरै विषय नसमेटिएको बताउनुभयो । गत आइतबारको प्रदेशसभा बैठकमा सरकारले चालु आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिका लागि बजेट प्रस्तुत गरेको थियो....
पुरा पढ्नुहोस »

प्रदेश नं. २ का सरकारद्वारा बजेट प्रस्तुत

महेन्द्रनगर, धनुषा, ११ वैशाख / प्रदेश नं २ कोे सरकारले चालु आव २०७४÷७५ को तीन महिनाका लागि आज प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गर्नुभएको हो । कुल विनियोजनमध्ये चालुतर्फ रु ५७ करोड ८० लाख ३१ हजार अर्थात् ५६....
पुरा पढ्नुहोस »

फार्मेसी अधिकृत रु ५० हजार घुससहित पक्राउ

नेपालगन्ज, ११ वैशाख / नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ । मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान....
पुरा पढ्नुहोस »

चार सय २५ बिरामीको मिर्गौला प्रत्यारोपण

भक्तपुर, ११ वैशाख ९ /  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ९मानव अंग प्रत्यारोपण केन्द्र० भक्तपुरले ४२५ जना बिरामीको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । आज केन्द्रले आयोजना गरेको छैटौँ वार्षिकोत्सव समारोहमा यसबारे जानकारी दिँदै केन्द्रका कार्यकारी निर्देशक डा....
पुरा पढ्नुहोस »

प्रदेशसभाको बैठकमा सरकारको ध्यानाकर्षण

विराटनगर, ११ वैशाख / प्रदेश नं १ को आज बसेको प्रदेशसभा बैठकका अधिकाँश सदस्यले पूर्वी क्षेत्रमा रहेका नदी कटान समस्या, कोशी टप्पु आरक्षण र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका अनियमितताका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । झापा जिल्ला क्षेत्र नं ३ हल्दीबारी लगायतमा ल्याण्डलाइन....
पुरा पढ्नुहोस »

सुरक्षात्मक लकिङ प्रणली अपनाएर पेट्रोलियम पदार्थको ढुवानी

लुम्बिनी, ११ वैशाख / नेपाल आयाल निगम क्षेत्रीय कार्यालय भलबारीले तेल बोक्ने ट्यांकरमा आजबाट सुरक्षात्मक लकिङ प्रणली लागू गरेको छ । बीच बाटोबाट चुहावट तथा चोरी हुन नदिन भन्दै नेपाल आयाल निगमले भलबारी डिपोका लागि ट्यांकरमा सिलका साथै ताला लगाएर मात्रै पेट्रोलियम पदार्थको ढुवानी गर्ने भएको....
पुरा पढ्नुहोस »