Day: १९ श्रावण २०७५, शनिबार १५:११

न्यायालयको स्वच्छता निस्तेज नगरौं : काँग्रेस

काठमाडौँ, १९ साउन/प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायालयको स्वच्छता, निष्पक्षता र प्रभावकारितालाई निस्तेज तुल्याउने काम नगर्न सुझाव दिएको छ । नेपाली काँग्रेस संघीय संसदीय दलको आज बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृतको विषय व्यक्तिको नभई न्यायालयमाथिको प्रहार भएको....
पुरा पढ्नुहोस »

स्वच्छ, व्यावसायिक र जिम्मेवार पत्रकारिता अहिलेको आवश्यकताः मन्त्री कार्की

बनियानी, झापा, १९ साउन/ प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले यो प्रदेशलाई मुलुककै सक्षम प्रदेश बनाइने बताउनुभएको छ । झापाको विर्तामोडबाट प्रकाशित इजलास दैनिकको प्रथम वार्षिकोत्सव कार्यक्रममा उहाँले भन्नुभयो, “यो प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउने योजनामा सरकार....
पुरा पढ्नुहोस »

प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध

जुफाल, डोल्पा १९ साउन/ केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् । झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ । निरन्तर वर्षा र बाग्लो....
पुरा पढ्नुहोस »

दुईतिहाइ भूकम्पपीडित दोस्रो किस्ता अनुदान लिन आएनन्

म्याग्दी, १९ साउन/ जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास पुनःनिर्माणका लागि २०७५ असार मसान्तसम्मको समयसीमा तोकेको थियो । विभिन्न माध्यमबाट पहल गरिए पनि....
पुरा पढ्नुहोस »

नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा

काठमाडौँ, १९ साउन/ नेपाली युवा विद्यार्थी आफुले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन् । आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण गरेका रोबोटको प्रदर्शनीमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थी....
पुरा पढ्नुहोस »

बाह्र टन फोहर संकलन

भक्तपुर, १९ साउन/ भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २३आँै हप्तामा अरनिको राजमार्ग खण्डअन्तर्गत गट्ठाघर क्षेत्रको सरसफाइ गर्दा १२ टन फोहर संकलन गरिएको छ । सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले आज यस क्षेत्रमा जथाभावी फालिएको १२ टन फोहर संकलन....
पुरा पढ्नुहोस »

ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

काठमाडौँ, १९ साउन/ सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका आज सार्वजनिक गरिएको छ । पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो । पहिलो चरणको छनोटमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालसँगै भारत, बंगलादेश र म्यानमार पनि समूह ‘सी’ मा रहेका छन् । नेपालले....
पुरा पढ्नुहोस »

तलब नपाउँदा शिक्षक आन्दोलित

सुर्खेत, १९ साउन/ आर्थिक वर्ष ०७५-७६ को अन्तिम चौमासिकको तलब बेलैमा नपाउँदा तिला गाउँपालिका जुम्लाका शिक्षकहरु आन्दोलित भएका छन् । साउन महिना बित्न लाग्दा पनि तलब उपलब्ध नगराएको भन्दै उनीहरुले गाउँपालिकालाई तलब खुवाउन दबाब दिँदै आएका छन् । गाउँपालिकामा कार्यरत शिक्षकले पूरै तलब नपाएपछि आफूहरुले....
पुरा पढ्नुहोस »

भदौ १५ भित्रै मुख्य सडक कालोपत्र हुने

काठमाडौँ, १९ साउन/ सरकारले कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने भएको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा नै ती सडक आगामी भदौ १५ गतेभित्र निर्माण सम्पन्न गर्न....
पुरा पढ्नुहोस »

चिनियाँ विकासको आधार योजना, अनुशासन र निरन्तरता

बेइजिङ, १७ साउन/ चीनको सम्वृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी त्यहाँको सरकार र सरकार मातहतका प्रशासनिक एकाइमा देखिने अनुशासनलाई प्रमुख रूपमा लिन सकिन्छ । यहाँका जनताले आफूले चुनेका जनप्रतिनिधिप्रति देखाउने अटल विश्वास र जनप्रतिनिधिको जनताको समस्या समाधानका लागि देखिने कर्तव्यनिष्ठता....
पुरा पढ्नुहोस »

अमेरिकाको विमानस्थलबाट हराएकी चिनियाँ बालिका फेला परिन्

वासिङ्टन, १९ साउन / अमेरिकाको वासिङ्टन नजिकको एक विमानस्थलबाट हराएकी एकजना चिनियाँ बालिका न्युयोर्कमा आफ्नो आमाबुबासँग भेटिएकी छिन् । वासिङ्टन मेट्रोपोलिटन नगरको एयरपोर्ट प्रहरीले विज्ञप्ति प्रकाशन गरेर सो जानकारी गराएको हो । जिनजिङ मा नाम गरेकी १२ वर्षीय ती बालिका वासिङ्टननजिकको सो....
पुरा पढ्नुहोस »

नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १९ साउन/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताउनुभएको छ । उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग....
पुरा पढ्नुहोस »

आदिवासी जनजातिका एजेण्डामा बौद्धिक बहस हुनुपर्छ : सभामुख महरा

काठमाडौँ, १९ साउन/सभामुख कृष्णबहादुर महराले आदिवासी जनजाति समुदायको आन्दोलन र त्यसले उठाएका आवाज संसद्कै ‘एजेण्डा’ हुने गरी बौद्धिक बहसमा लैजान आग्रह गर्नुभएको छ । चौबीसौँ विश्व आदिवासी दिवसका अवसरमा आज यहाँ आयोजित आदिवासी जनजाति बृहत राष्ट्रिय राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,....
पुरा पढ्नुहोस »

नारायणगढ–मुग्लिन सडक पहिरोका कारण पुन अवरुद्ध

चितवन, १९ साउन/ नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छा कामना गाउँपालिका–६ जलवीरेमा दिउँसो २ः ५५ बजे पहिरो गएपछि सवारी आवागमन अवरुद्ध भएको हो । आज बिहान भरतपुर महानगरपालिका–२९....
पुरा पढ्नुहोस »

अझै छब्बीस तुइन विस्थापन हुन बाँकी

काठमाडौँ, १९ साउन/ सरकारले विभिन्न नदी र खोल्सामाथि आवागमनका लागि बनाइएका तुइन विस्थापनका लागि अभियान शुरु गरेका तीन वर्ष बिते पनि अझै २६ वटा तुइन सञ्चालनमै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री पदमा बहाली गर्दा विसं २०७२ असोज २५ मा दुुई वर्षभित्र तुइन विस्थापन हुने गरी....
पुरा पढ्नुहोस »