Day: १९ श्रावण २०७५, शनिबार १३:४६

प्राविधिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

काठमाडाँै, १९ साउन/ विश्वका पछिल्ला प्रविधि र प्राविधिक उत्पादन र विकास निर्माणको शैलीप्रति अन्तर्राष्ट्रिय तहमा अनुभव आदान प्रदान गर्न आगामी असोज १८ र १९ गते ‘इन्नोभेशन इन टिभिइटी फर सोसियो¬–इकोनोमिक डेभलपमेन्ट’ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । डिप्लोमा....
पुरा पढ्नुहोस »

सूचनाको हक पारदर्शी ढंगले प्राप्त गर्न सक्ने वातावरण हुनुपर्छः प्रमुख आयुक्त बाँस्कोटा

इटहरी, १९ साउन/ राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले जनउत्तरदायी एवं लोकतान्त्रिक शासन प्रणाली प्रवद्र्धनका लागि हरेक नागरिकले सूचनाको हकलाई पारदर्शी ढंगले प्राप्त गर्नसक्ने वातावरण हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सूचना आयोगले प्रदेश नं. १ स्तरीय स्थानीय तहका प्रमुख,....
पुरा पढ्नुहोस »

घरेलु फूटबलको माहोल सिर्जना गर्न रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिग

काठमाडौँ, १९ साउन/ अखिल नेपाल फूटबल संघ (एन्फा)ले चार वर्षदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिता आगामी असोजदेखि गर्ने भएको छ । पूर्वराष्ट्रिय खेलाडी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा रहेको लिग कमिटिले ‘ए’ डिभिजन लिगको मिति तय गरेको हो....
पुरा पढ्नुहोस »

नेपालीका घरघरमा ‘श्रीमद्भागवत्गीता’ अभियान

काठमाडौँ, १९ साउन/ गीताको दर्शन सबै नेपालीलाई बुझाउने उद्देश्यले घर घरमा ‘श्रीमद्भागवत्गीता’ को नेपाली अनुवाद पु¥याउने अभियान शुरु गरिने भएको छ । गीता प्रेसले पहिलोपटक ‘श्रीमद्भागवत्गीता’ लाई नेपालीमा अनुवाद गरेको छ । नेपालीमा अनुवाद गरिएको ‘श्रीमद्भगवत्गीता’ आइतबार सार्वजनिक गरेपछि घरघरमा....
पुरा पढ्नुहोस »

नेजा’लाई काउन्टर दिन ‘इन्जा’?

-सुजन पण्डित अमेरिका, अगष्ट ३ नेपाल अमेरिका पत्रकार संघ (नेजा) का संस्थापक कोषाध्यक्ष र निवर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका गुणराज लुईंटेलको अध्यक्षतामा नेपालीमूलकै पत्रकारहरुको अर्को संस्था अमेरिकी राजधानी शहर वाशिंगटन डिसीबाट हालै सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ....
पुरा पढ्नुहोस »