Day: १५ भाद्र २०७५, शुक्रबार १५:५५

अफ्रिकामा द्वन्द्वका कारण ५० लाख बालबालिकाको मृत्यु

पेरिस, १५ भदौ / अफ्रिकामा जारी सशस्त्र द्वन्द्वबाट सिर्जित चोटपटक, रोग र भोकका कारण सन् १९९५ देखि २०१५ सम्मका २० वर्षको अवधिमा पाँच वर्षमुनिका करिब ५० लाख बालबालिकाको मृत्यु भएको एक अध्ययनले देखाएको छ । अध्ययनमा, यीमध्ये १२ महिना वा सोभन्दा कम उमेरका शिशुमात्र ३० लाख रहेका छन् । विश्व प्रसिद्ध द....
पुरा पढ्नुहोस »

जापानको प्रतिरक्षा बजेटमा ठूलो वृद्धि

टोक्यो, १५ भदौ /  जापानको रक्षा मन्त्रालयले उत्तर कोरिया र चीनबाट जारी चुनौतीको सामना गर्नेगरी क्षेप्यास्त्र प्रणाली र हवाई क्षमता सुदृढ गर्ने उद्देश्यले ठूलो बजेट प्रस्ताव गरेको छ । अप्रिलदेखि शुरु हुने नयाँ आर्थिक वर्षका लागि मन्त्रालयले ४७ अर्ब अमेरिकी डलरको बजेट आवश्यक रहेको जनाएको छ । विगत सात....
पुरा पढ्नुहोस »

पहिरोले बगाएर घर पुरियो, १० परिवार विस्थापित

जाजरकोट, १५ भदौ / जाजरकोटको नलगाड नगरपालिकामा आज आएको पहिरोले बगाएर एक घर पुरिएको छ । नलगाड नगरपालिका–६ गराग्लीमा गएको पहिरोले एक घर बगाउनुको साथै १० घर परिवार विस्थापित भएका छन् । कर्णबहादुर खड्काको चार कोठे घर, दुई कोठे भँैसी गोठ र बाख्राको खोरसमेत पहिरोले बगाएको बताइएको छ । खड्काको घरमा भएको खाद्य....
पुरा पढ्नुहोस »

चिकित्सकले आन्दोलन गर्न पर्दैन : उपप्रधानमन्त्री यादव

चितवन, १५ भदौ / उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकले आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरङ्ग भवनको आज समुद्घाटन गर्दै मन्त्री यादवले चिकित्सकले अघि सारेको माग सरकारले पूरा गर्ने बताउनुभयो । उहाँले....
पुरा पढ्नुहोस »

राष्ट्रपति सिरिसेना आनन्दकुटी जानुहुने

काठमाडौँ, १५ भदौ / श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेना स्वयम्भूस्थित आनन्दकुटी विहार जानुहुने भएको छ । उहाँ विहारमा रहेको बुद्धको अस्थी धातु दर्शनका लागि आइतबार जाने कार्यक्रम छ । श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू जानुहुने भएपछि स्वयम्भू क्षेत्रमा खुशीयाली छाएको छ । बहुक्षेत्रीय....
पुरा पढ्नुहोस »

म्यानमाकी प्रथम महिला पाटन दरबार क्षेत्रमा

ललितपुर, १३ भदौ / म्यानमाकी प्रथम महिला चो चोले आज पाटन दरबार क्षेत्र भ्रमण गर्नुभएको छ । बिहान ११ बजे पुग्नुभएका उहाँ झण्डै एक घण्टा पाटन क्षेत्रमा रहनुुभएको थियो । चोको स्वागतका लागि प्रधानमन्त्रीपत्नी राधिका शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत वडाध्यक्ष र....
पुरा पढ्नुहोस »

मासिँदै हजार वर्षका सम्पदा

दैलेख, १५ भदौ /  बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार भग्नावशेष मात्र देखिएको छ । अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो । यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् तर नेपाली भाषाको पहिलो शिलालेखको दुर्दशा देख्दा मनै कुँडिने....
पुरा पढ्नुहोस »

नागरिकता ऐनमा आफ्ना माग सम्बोधन गराउन एनआरएनए प्रतिनिधि काठमाडौं जाँदै

अमेरिका, ३१ अगस्ट/ नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयकमा गैरआवासीय नेपालीका मागहरुबारे स्पष्ट नभएको निश्कर्ष सहित गैर आवासीय नेपालीका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन एनआरएनए अमेरिकाको टोली काठमाडौं जाने भएको छ । हाल राज्य व्यवस्था तथा शुसासन समितिमा बिचाराधिन रहेको नागरिकता....
पुरा पढ्नुहोस »

दूध बिक्रीबाट मनग्य आम्दानी

म्याग्दी, १५ भदौ / बेनी नगरपालिका–४ सिंगाका किसानले दूध बिक्री गरी मनग्य आम्दानी गरेका छन् । दूध बिक्री गरेर यहाँका किसानले रु ५० लाखभन्दा बढी रकम गाउँ भित्र्याएका छन् । आव २०७४÷७५ मा यहाँका किसानले सिंगास्थित जनभावना दुग्ध सहकारी संस्थामार्फत ७७ हजार ९५५ लिटर दूध बिक्री गरेको सो सहकारीका....
पुरा पढ्नुहोस »

पठन संस्कृतिमा कमी

पोखरा, १५ भदौ ९ / बढ्दो मोबाइलको प्रयोग र पठन संस्कृतिको कमीले पुस्तकालयमा पढ्न जाने पाठकको सङ्ख्या घट्दै गएको छ । प्रविधिका कारण जुनसुकै स्थान विशेषमा नै आवश्यक पर्ने पाठ्यवस्तु मोबाइलमा प्राप्त गर्ने क्रमसँगै दिनानुदिन युवा पुस्तामा देखिएको पठन संस्कृतिको हसका कारण पुस्तकालयमा गरिएको लगानीको....
पुरा पढ्नुहोस »

चिमखोलालाई चिनाउने थाली नृत्य

म्याग्दी, १५ भदौ ९ / “यो देशको सबै कला संस्कृति सपारौं यो हाम्रो थाली नाचलाई ओझेलमा नपारौं ए हो ओ।।।।।। ओझेलमा नपारौं” कति राम्रो नेपालको थाली झिलीमिली नचाउँछु यसपाली।।।।” म्याग्देली कलाकार लाली बुढाथोकी र मीना गर्बुजाको स्वर रहेको दिलकुमारी रम्जालीको “खुशी लाग्छ नेपाली हुनुमा” भन्ने एल्बमको....
पुरा पढ्नुहोस »