Day: १७ फाल्गुन २०७५, शुक्रबार १७:२९

एनआरएनए अमेरिकाको राज्य अनुसार सदस्य विवरण

अमेरिका । एनआरएनए अमेरिका सदस्यता छानबिन समितिले ८ हजार ८ सय ६१ सदा सदस्यको प्रमाणीकरण गर्दै आफ्नो काम सम्पन्न गरेको छ । गैह्र आवासीय नेपालीहरूले यस पटक अमेरिकाका धेरैजसो  राज्यबाट एनआरएनए अमेरिकाको सदस्यता लिएका छन् । न्योयोर्क च्याप्टरबाट सबै भन्दा बढिले सदस्यता लिएका छन् । त्यस पछि टेक्सस,....
पुरा पढ्नुहोस »

‘रवीन्द्र अधिकारीलाई अनुचित ढङ्गले बदनाम गर्न खोजियो’ : प्रधानमन्त्री ओली 

काठमाडाै । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकाेप्टर दुर्धटनामा निधन हुनुभएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई अनुचित ढङ्गबाट बदनाम गर्न खाेजिएकाे गुनासाे गर्नु भएकाे छ । नेकपा स‌सदीय दलकाे बैठकमा बाेल्दै  प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीसँग....
पुरा पढ्नुहोस »

आहा रारा गोल्डकप: उपाधिको दौडमा आर्मी र थ्रीस्टार

कृष्ण दवाडी कास्की ।  राष्ट्रिय खेलकूद परिषद्ले सञ्चालन गर्ने बाहेकका अन्य प्रतियोगिता तथा खेल नहुने पोखरामा सहारा क्लबको आयोजनामा २०५८ सालमा ‘क्याराभान गोल्डकप’ आयोजना भयो । पहिलोपटक सञ्चालन गरिएको सो प्रतियोगिताले पोखरेलीको मन छोयो । विसं २०५९ देखि आहा राराको नामबाट शुरुआत भएको....
पुरा पढ्नुहोस »

पर्यटनमन्त्री रवीन्द्र अधिकारीकाे राजकीय सम्मानका साथ पाेखरामा अन्त्येष्टि

पोखरा ।  हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको यहाँको रामघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, पुत्रद्वय विराज र स्वराजले दागबत्ती दिनुभयो । दिवङ्गत अधिकारीप्रति नेपाली सेनाको....
पुरा पढ्नुहोस »

पश्चिम सेती सुदूरपश्चिमवासीलेनै बनाउनुपर्छ : काङ्ग्रेसका सभापति देउवा

कञ्चनपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् परियोजना सुदूरपश्चिमवासीलेनै बनाउनुपर्ने बताउनुभएको छ । प्रदेशस्तरीय व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्वसको आज महेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले विकासका लागि सुदूरपश्चिम ठूलो सम्भावना बोकेको प्रदेश....
पुरा पढ्नुहोस »

बलात्कार घटनाका अभियुक्तलाई दश वर्ष कैद

काठमाडौँ ।  ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही दश वर्ष कैद सजाय हुने फैसला गरेको छ । न्यायाधीश धनसिंह महराको इजलासले आज सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै जनही दश वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला....
पुरा पढ्नुहोस »

जनमत सङ्ग्रहमार्फत नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ: महामन्त्री कोइराला

वामी ।  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले धर्मको विषय जनमत सङ्ग्रहबाट टुङ्ग्याइनुपर्ने बताउनुभएको छ । गुल्मीको मुसिकोट नगरपालिका–७ स्थित महेन्द्र आदर्श माविको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको पाँचौँ दिनको कार्यक्रमको उद्घाटन गर्दै डा....
पुरा पढ्नुहोस »

दश हजार घुस मागेका कर्मचारी विरुद्द अख्तियारद्वारा मुद्दा दायर 

काठमाडौँ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय महोत्तरीका नायब सुब्बा ढकबहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्न मुचुल्का तयार गरेबापत कार्कीले सेवाग्राहीसँग रु दश हजार घुस माग्दै गरेको अवस्थामा केही दिनपहिले पक्राउ गरेको थियो । आरोपी....
पुरा पढ्नुहोस »

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सेवा बबरमहलबाट

काठमाडौँ ।  वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय नयाँ बानेश्वरबाट दिइँदै आएको सेवा अब बबरमहलबाट प्रदान गरिने भएको छ । बबहरमहलमा रहेको नेपाल औषधि लिमिटेडको भवनबाट सेवा प्रदान गरिने बोर्डले जनाएको छ । बोर्डले एक सार्वजनिक सूचना जारी गरेरै सरोकारवाला सबैलाई बबरमहलस्थित सचिवालयमा सम्पर्क गर्न....
पुरा पढ्नुहोस »

पाकिस्तानकाे नियन्त्रणमा रहेका भारतीय विमान चालक  स्वदेश फिर्ता

इस्लामावाद ।  पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष शुक्रबार दिउसो बुझाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि यसबारे भारतीय अधिकारीबाट औपचारिक पुष्टि भइसकेको छैन । तर भारतीय टेलीभिजन आजतकले भने अभिनन्दन स्वदेश फर्किएको....
पुरा पढ्नुहोस »

तपाईलाई थाहा छ ? उत्तर काेरिया, जहाँ टिभी हेर्दा मृत्युदण्ड पनि हुन सक्छ, सर्वसाधरणले इन्टरनेट चलाउन र  अन्तराष्ट्रिय फाेन गर्न पाँउदैनन्  

बद्री गाैतम - दूरबिन नेपाल    न्युयाेर्क । उत्तर कोरिया रहस्यको मुलुक हाे । बर्षाै देखि याहाँ  विवाद छ ।  हजारौं मानिसहरुको ज्यान गइसक्दापनि  सुल्झिदैन विवाद ।  अमेरिका, रुस र चीनको स्वार्थका कारण पनि कोरिया विवाद उस्ताको उस्तै छ । काेरिया महाद्विपमा  विवादको शुरुवात सन् १९१० देखि कै हाे ।  दोस्रो....
पुरा पढ्नुहोस »

अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले आगामी तीनदेखि पाँच वर्षभित्रमा अफगानिस्तानमा तैनाथ आफ्ना सेना फिर्ता गर्ने एक अमेरिकी सञ्चार माध्यमले जनाएको छ । हाल करिब १४ हजारको सङ्ख्यामा रहेका अमेरिकी सेना आगामी महिनादेखि आधा घटाउने प्रक्रिया शुरु गरिने पनि अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले बताएको छ ।....
पुरा पढ्नुहोस »

उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत

प्योङयाङ ।  उत्तर कोरियाका नेता किम जोङ अन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुबै मुलुकबीच आपसी चासोका विषयलाई सम्बोधन गर्न वार्ता र संवादलाई निरन्तरता दिन सहमति भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । “दुई नेताबीच दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन निकै....
पुरा पढ्नुहोस »

विश्व व्यापार संगठनकाे कृषिमा अनुदान सम्वन्धी अमेरिकाको पक्षमा गरेकाे फैसलामा  चीन दुःखी

  बेइजिङ ।  गहुँ र धान उत्पादक किसानलाई चीनले दिँदै आएको अनुदानसम्बन्धी विवादमा विश्व व्यापार संगठन (डब्लुटिओ)ले वासिङ्टनको पक्षमा दिएको आदेशप्रति चीनले खेद व्यक्त गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीच जारी व्यापार तनाब सुल्झाउन दुबै देशका उच्च प्रतिनिधिमण्डलबीच....
पुरा पढ्नुहोस »

अमेरिकाद्वारा बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार

वासिङ्टन ।  संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ । “जिहादका युवराज” समेत भनेर चिनिने हाम्जा....
पुरा पढ्नुहोस »