Month: १७ बैशाख २०७६, मंगलवार १४:५२

जिफन्ट श्रम अडिट : श्रम कानूनको पालना भएनन्

 अशोक घिमिरे काठमाडौँ, १७ वैशाख ।  सरकारले श्रमिकमैत्री कानूनको निर्माण गरी कार्यान्वयनलाई तीव्रता दिइएको बताइरहेको बेला अझै पनि श्रमिकले श्रम कानूनमा भएका सेवा, सुविधा तथा अधिकार उपभोग गर्नबाट वञ्चित भएको पाइएको छ ।   नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ....
पुरा पढ्नुहोस »

किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना

 काठमाडौँ, १७ वैशाख : मुलुकमा अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुन्छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने सुरक्षा अधिकारीको भनाइ....
पुरा पढ्नुहोस »

बिष्णु पाैडेल निर्दाेष छन्, अरु  जो सुकै भए पनि बालुवाटारकाे सरकारी जग्गा फिर्ता ल्याइन्छ : प्रधानमन्त्री

   काठमाडौँ, १७ वैशाख  : प्रधानमन्त्री केपी शर्मा ओलीले जो सुकै संलग्न भए पनि सरकारी जग्गा फिर्ता ल्याइने दृढता व्यक्त गर्नुभएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा आज सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा पार्टीका अध्यक्षसमेत रहनुभका प्रधानमन्त्री....
पुरा पढ्नुहोस »

राष्ट्रपति ट्रम्प अमेरिकामा शरण खाेज्ने  प्रति झनै कठोर, जारी गरे नयाँ दुई आदेश

अमेरीका अप्रिल २९ ।  राष्ट्रपति डाेनाल्ड ट्रम्प अमेरिकामा शरण खाेज्ने आप्रवासी प्रति झनै कठाेर बन्दै गएका छन् । ट्रम्पले  सोमवार जारी गरेको पछिल्लो आदेशले मेक्सिको सीमामा  शरण (असाइलम) खोज्नेहरु माथी थप नयाँ प्रतिवन्धहरु लगाएको छ ।   राष्ट्रपतिले नयाँ आदेश मार्फत मेक्सिको सीमामा असाइलम आवेदन....
पुरा पढ्नुहोस »

अमेरिकी जनताको आर्थिक सहयोग काभ्रेमा  निर्माण गरिएका  विद्यालय भवन हस्तान्तरण

   पाँचखाल, काभ्रे, १७ वैशाख । अमेरिकी जनताको आर्थिक सहयोगमा यहाँ निर्माण गरिएका तीन प्राथमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ ।   पाँचखाल नगरपालिका–९ स्थित जनजागरण प्राथमिक विद्यालयमा आज आयोजित समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि अमेरिकी राजदूत....
पुरा पढ्नुहोस »

 कर्णाली नदीमा स्काभेटर खस्यो

 हुम्ला, १७ वैशाख : हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा आज स्काभेटर कर्णाली नदीमा खसेको छ । खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट स्काभेटर खसेको थियो ।   स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि थप उपचारका लागि....
पुरा पढ्नुहोस »

एक नेपाली एक फलफूल बिरुवा अभियानलाई निरन्तरता

काठमाडौँ, १७ वैशाख  :  सरकारले ‘एक नेपाली एक फलफूल बिरुवा रोपण’ अभियानलाई निरन्तरता दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले अभियानलाई देशभरि नै सधैँ निरन्तरता दिने निर्णय गरेको हो ।     नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउन गत....
पुरा पढ्नुहोस »

 साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने

 काठमाडौँ, १७ वैशाख  : दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । आज यहाँ बसेको दक्षिण एशियाली फुटबल महासङ्घको साधारणसभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ....
पुरा पढ्नुहोस »

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्रलाई

  काठमाडौँ, १७ वैशाख  :  सशत्र प्रहरी बल (एपीएफ) क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।   लगनखेलस्थित आर्मी कर्भडहलमा आज भएको फाइलन भिडन्तमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै....
पुरा पढ्नुहोस »

श्रीलङ्कामा भएका आतङ्ककारी आक्रमणहरुमा ४२ विदेशी मारिएको पुष्टि

 कोलोम्बो, १७ बैशाख  ः श्रीलङ्कामा गत अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन् । अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । तीन ओटा चर्च र....
पुरा पढ्नुहोस »

प्रदेश नं १  मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटा

 विराटनगर, १७ वैशाख  : प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको रुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज यहाँ बसेको बैठकले योसहित विभिन्न १३ वटा निर्णय गरेको छ ।   आन्तरिक मामिला तथा....
पुरा पढ्नुहोस »

राष्ट्रपति भण्डारी  ल्हासामा

 सुरेन्द्रबहादुर नेपाली ल्हासा, १७ वैशाख ९ ।राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा आइपुग्नुभएको छ । उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गर्नुभयो....
पुरा पढ्नुहोस »

“बालुवाटार जग्गा काण्डमा” बाेल्याे काँग्रेस : सत्यको खोजी र दोषीमाथि कार्वाहीकाे माग 

काठमाडाैं । नेपाली काँग्रेसले बालुवाटारकाे सरकारी जग्जा व्यक्तिकाे नाममा रहेकाे विषयमा  गहिरो र गम्भीर छानबिन गर्दै  दोषीमाथि कारबाहीको माग गरेकाे छ ।   पार्टी प्रवक्ता विश्वप्रकास शर्माद्वारा मंगलवार जारी विज्ञप्तीमा "बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो,  त्यसमा को संलग्न थिए र....
पुरा पढ्नुहोस »

जापानी राजाद्वारा गद्दीत्याग, ‘हेइसी’ युगको अन्त्य

   टोकियाे , १७ बैशाख ।  जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग गर्न लाग्नु भएको छ । पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाउनु भएपछि उहाँले गद्दी त्याग्ने वैधानिक अनुमति पाउनु भएको थियो । आकिहितोले....
पुरा पढ्नुहोस »

अमेरिकामा जीपी फाउण्डेशनकाे नयाँ बर्ष शुभकामाना कार्यक्रम 

  न्युयाेर्क, अप्रिल ३० । नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउण्डेशन अमेरिका शाखाले अमेरिकि मुलधारका राजनीतिज्ञ, अन्य मुलुकका प्रतिष्ठित व्यक्तिहरुकाे उपस्थितिमा न्युयोर्कमा नेपाली नयाँ बर्ष २०७६ को शुभकामना....
पुरा पढ्नुहोस »