Day: २१ चैत्र २०७५, बिहीबार १५:५२

आगामी महाधिवेशनमा पार्टीको आवश्यकता अनुसार कदम चाल्छु : गगन थापा

कृष्णराज खनाल वोस्टन, अमेरिका । नेपाली काँग्रेसका प्रखर नेता, पूर्व मन्त्री तथा सांसद गगन कुमार थापाले नेपाली काँग्रेसको आगामी महाधिवेशनमा आवश्यकता परे आफू जुनसुकै पदमा पनि उम्मेदवार हुनसक्ने कुरा बताउनुभएको छ ।   जनसम्पर्क समिति वोस्टन च्याप्टरले उहाँको सम्मानमा हिमालयन विष्ट्रोमा आयोजना....
पुरा पढ्नुहोस »

माइकल ज्याक्सनकी भतिजी, विश्व चर्चित अमेरिकी पप गायीका तानाय नेपाली अमेरिकन लिटिल ट्यालेन्ट शाेमा निर्णायक हुने 

  न्युयाेर्क । विश्व पप सङ्गितमा चर्चाकाे शिखरमा रहेकी अमेरिकन गायीका तानाय ज्याक्सन नेपालीले आयाेजना गर्ने अमेरिकन लिटिल ट्यालेन्ट शाे मा निर्णायककाे भूमिकामा रहने भएकी छिन । तानायले आफुलाई विश्व पप सम्राट माईकल ज्याक्सनकी भतिजी भएकाे दावी गर्दै आएकी छिन् ।   युनाइटेड नेप्लीज एसोशिएशन (यूएनए)....
पुरा पढ्नुहोस »

अमेरिकमा एउटै कम्पनीबाट दुई सय ८० जना गिरफ्तार, गैरकानुनी रुपमा बसेकाे आराेप 

डल्लास, २१ चैत – अमेरिकाकाे टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत दुई सय ८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् । एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु धरपकड गरिएको यो पहिलो पटक हो ।   अमेरिकी आप्रवासन तथा....
पुरा पढ्नुहोस »

रामकृष्ण ढकालका सुमधुर गीत सुन्दै ह्युस्टनका नेपालीहरुले नयाँबर्ष २०७६ उत्सव मनाउने

ह्युस्टन/ नेपाली नयाँ बर्ष २०७६ यो पटक ह्युस्टनका नेपालीहरुले आधुनिक नेपाली गीत/संगीतका चर्चित गायक रामकृष्ण ढकालको ‘लाइभ’ सुमधुर गीतको मज्जा लिंदै मनाउन पाउने भएका छन्।  नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) ले आगामी एप्रिल १३ का दिन साँझ सात बजे ह्युस्टनस्थित ताज हलमा आयोजना गर्न लागेको नयाँबर्ष....
पुरा पढ्नुहोस »