Month: १७ जेष्ठ २०७६, शुक्रबार २३:५८

भर्जिनियामा गोली चल्यो कम्तीमा ११ को मृत्यु

    जाङ्बु शेर्पा, दूरबिन नेपाल, मे ३१ भर्जिनियामा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउंदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । भर्जिनिया राज्यको बिच भन्ने स्थानको सामुदायिक भवनमा भएको गोली काण्डमा अन्य छ जना गम्भीर घाइते भएका छन, उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको भर्जिनियाका प्रहरी प्रमुख....
पुरा पढ्नुहोस »

वेस्ट इन्डिजद्वारा पाकिस्तान पराजित

इंग्ल्याण्डमा जारी बिश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको दोश्रो खेलमा आज बेस्ट इन्डिजले पाकिस्तानलाई सात विकेटले पराजित गरेको छ । इंग्ल्याण्ड, अस्ट्रेलिया, भारत, साउथ अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, न्युजिल्याण्ड र अफगानिस्तान गरि दश टिम रहेका छन् । टस जित्दै फिल्डिंग रोजेको....
पुरा पढ्नुहोस »

अमेरिकी सिमामा एक हजार भन्दा धेरै आप्रवासीहरु पक्राउ

  बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क, मे ३० अमेरिकी सिमा सुरक्षा बलले टेक्ससको एल पासो क्षेत्रबाट सयौं आप्रवासीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्ने आप्रवासीहरुले गैर कानुनी रुपमा अमेरिकी सिमामा प्रवेश गरिरहेका थिए । पक्राउपर्ने आप्रवासीहरुको संख्या एक हजार ३६ रहेको अमेरिकी कष्टम एण्ड बर्डर....
पुरा पढ्नुहोस »

यूरोपा लिग फाइनलमा कहाँ थिए हेनरिक मिखितारियन ?

अमेरिका, मे ३० । आर्सनलको नियमित खेलाडीका रूपमा मैदानमा छाइरहने आर्सनल स्ट्राइकर हेनरिक मिखितारियन बुधवार अजरवैजनको वाकू मैदानमा देखिएनन् ।   आर्सनलका फ्यानहरूले सिजनभर लयमा रहेका  मिखितारियनलाई यूरोपा जस्तो फाइनलमा देख्न नपाउदा आश्चर्यमा परेका थिए  । अजरवैजन र आर्मानिया विच लामो समयदेखि....
पुरा पढ्नुहोस »

विश्व कप क्रिकेट : उद्धाटन खेलमा घरेलु टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो

अमेरिका, मे ३० । विश्व कप क्रिकेटको उद्घाटन खेलमा घरेलु टिम इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनले हराएको छ । लण्डनको द ओभल रंगशालामा बिहिवार इंग्ल्याण्डले दिएको तीन सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३९ ओभर पाँच बलमा अलआउट हुदै दुई सय सात रनमा समेटियो । उसका क्विन्टन डि ककले ६८ र हि भान....
पुरा पढ्नुहोस »

मन्त्री मण्डल विस्तारलाई तीव्रता दिँदै मोदी

भर्खरै सम्पन्न निर्वाचनमा स्पस्ट बहुमत प्राप्त गरेका प्रधानमन्त्री मोदीले केही पूरानो अनुहारसहित नया मन्त्रीमण्डल विस्तारलाई तिव्रता दिन थालेका छन् । पूरानो अनुहाहरुमा गृह मन्त्री राजनाथ सिंह, अमित शाह र नितिन गड्कारी रहेका छन भने नेपालमा लगाइएको नाकावन्दिका डिजाइनर मानिएका एस जयशंकर पनि मोदी....
पुरा पढ्नुहोस »

भारतीय अभिनेतृ स्मृती इरानी वनिन मोदी क्याविनेटमा श्रम मन्त्री

अमेरिका, मे ३० । भारतीय काँग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई पराजीत गर्दे सांसद बन्न सफल स्मृति ईरानी नरेन्द्र मोदी सरकारमा मन्त्री बन्न सफल बनेकी छन् । उत्तर प्रदेशको अमेठीमा राहुललाई पराजित गरेर उनी चर्चामा आएकी थिइन् ।   स्मृति ईरानीले मोदी क्याबिनेटमा यसअघि पनि महत्वपूर्ण भूमिका निभाइसकेकी....
पुरा पढ्नुहोस »

विश्व कप क्रिकेट : उद्घाटन खेलमा इंग्ल्याण्डद्वरा दक्षिण अफ्रिकालाई ३ सय १२ रनको लक्ष्य

अमेरिका मे ३० । चार खेलाडीले अर्धशतक प्रहार गरेपछि १२औं संस्करणको विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ३ सय १२ रनको लक्ष्य दिएको छ।   ओपनर जोसन रोय, जाव रुट, कप्तान इयोन मोर्गन र बेन स्टोक्सले अर्धशतक प्रहार गरेपछि निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर इंग्ल्याण्डले ३ सय ११ रन....
पुरा पढ्नुहोस »

भारतको १५औँ प्रधानमन्त्रीका रुपमा भाजपा नेता मोदीद्वारा सपथग्रहण

 नयाँ दिल्ली, १६ जेठ : भारतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बिहीबार सपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले उहाँलाई सपथग्रहण गराउनुभएको हो । हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनपछि मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले अत्यधिक....
पुरा पढ्नुहोस »

 विमानस्थलको सुरक्षा अब रोबोटको जिम्मामा

टोकियो, १६ जेठ  – जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ ।  जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् ।   यस प्रयोजनका लागि चार ओटा रोबोट....
पुरा पढ्नुहोस »

मोक्सिकोमा बस दुर्घटना, २१ जनाको मृत्यु

भेराक्रुज, १६ जेठ  – मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् ।   प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै बसमा आगलागी पनि भएको थियो....
पुरा पढ्नुहोस »

अमेरिकामा साेधे  : “के तिमी नेपाली त हौ ?”

दमौली, १६ जेठ : २२ वर्षअगाडि जब म अमेरिका गएँ मलाई त्यहाँका नागरिकले कुन देशबाट आएको भनेर सोध्थे । मैले नेपाल भनेर भन्थे । उनीहरुले फेरि सोध्थे, “नेपाल भनेको कहाँ छ ?” मैले उत्तर दिन्थे, “नेपाल भनेको सगरमाथाको देश हो ।” सगरमाथा चिन्नेहरुले फेरि प्रश्न गर्थे, “के तिमीले सगरमाथा देखेको छौ ? सगरमाथा चढेका....
पुरा पढ्नुहोस »

धुर्मुस फाउण्डेशनले बनाउन लागेको रङ्गशालाको बार भत्काउने नेकपाका दुई कार्यकर्ता निलम्बित

   चितवन, १६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्बन गरेको छ । पार्टीले कँडेललाई पूर्णरुपमा निलम्बन गरेको छ भने सोही घटनामा संलग्न भैरव....
पुरा पढ्नुहोस »

सङ्घीयता वास्तविकता हो, फर्किन सकिँदैन  : सभापति देउवा

भीष्मराज ओझा काठमाडौँ, १६ जेठ : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक सङ्घीयतामा गइसकेकाले अब पछाडि फर्कन नसक्ने बताउनुभएको छ । उहाँले सङ्घीयता नेपालका लागि नौलो प्रयोग भएको र यसलाई कसरी सफल बनाउने, कसरी प्रदेशअन्तर्गतका जनताको भावनाअनुसार अघि बढ्ने भन्ने....
पुरा पढ्नुहोस »