Day: १९ बैशाख २०७६, बिहीबार १८:१०

साह–बन्जाडे समूहले बोर्ड सदस्य टुंग्याउदै

अमेरिका । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा होमिएका अध्यक्षका प्रतिस्पिर्धिहरु आफ्नो समूहमा लिने पदाधिकारीहरूको टुङ्गो लगाएपछि बोर्ड अफ डाइरेक्टरमा लिने व्यक्तिहरू चयन गरिरहेका छन् । सुनिल साह पक्षधरहरूले समूहमा लिने चार जना बोर्ड सदस्यको नाममा मात्र आन्तरिक सहमति गरेको छ । पूर्ण चन्द्र....
पुरा पढ्नुहोस »

‘यो जीवनको के भर छ’ म्युजीक भिडियो सार्वजनिक

अमेरिका, २ मे/ लस एन्जल्समा रहेका युवाहरुले बन्दुक हिंसाको पीडाको विषयमा एक म्युजीक भिडियो सार्वजनिक गरेका छन् । अमेरिकामा बन्दुक हिँसाबाट नेपाली लगायत धेरै मानिसहरुको हत्या भएको छ । एस राज प्रोडक्शनका एस.राज (शङ्कर राज वाग्ले)को निर्देशन तथा छायाङ्कन रहेको भिडियोमा मुख्य कलाकारहरू लसएन्जल्स....
पुरा पढ्नुहोस »

नेजाकाे विधान अधिवेशन : बन्दसत्र मध्यरातमा, समय एक घण्टा मात्र 

बिष्णुहरि घिमिरे / अमेरिका, मे २ । कुनै पनि संघ सस्थाकाे सबै भन्दा शक्तिशाली निकाय भनेकाे साधरण सभा हाे । संस्थाका बारेमा अन्तिम निर्णय गर्न सक्ने निकाय भनेकै साधरण सभाकाे बन्दशत्र हाे । नेपाल अमेरिका पत्रकार संघ नेजाकाे १३ ‌औं साधरण सभा मे ४ र ५ मा टेक्सासमा हुदै छ ।   याे अधिवेशन विधान अधिवेशन पनि....
पुरा पढ्नुहोस »

प्रधानमन्त्रीबाट नमूना स्मार्ट विद्यालयको थालनी

  काठमाडौँ, १९ वैशाख :  प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिमा आधारित शिक्षणका लागि ‘नमूना स्मार्ट विद्यालय’ को आज शुभारम्भ गर्नुभएको छ । ‘डिजिटल नेपाल : विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि....
पुरा पढ्नुहोस »

 सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रता हननका घटना उस्तै

सुशील दर्नाल काठमाडौँ, १९ वैशाख ।  विश्व प्रेस स्वतन्त्रता दिवस ९मे ३ ९वैशाख २० गते० विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ ।     विश्व प्रेस....
पुरा पढ्नुहोस »

भेनेजुएलामा सैन्य हस्तक्षेपका विषयमा अमेरिकी प्रशासन विभाजित

 वासिङ्टन, १९ वैशाख : भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने भनिएको विपषयमा यहाँका अधिरकारीहरुको मत विभाजन भएको छ ।   बताइएअनुसार यहाँ सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन । केही अधिकारीले यहाँ राजनीतिक समाधानमा जोड दिएका छन् भने कतिपय अधिकारीहरु भने....
पुरा पढ्नुहोस »

आँधीको डरले ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

 भुवनेश्वर, १९ वैशाख :   भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशङ्कामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । सामुद्रिक आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा आउन लागेको अनुमान मौसमविद्हरुले गरेका सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्....
पुरा पढ्नुहोस »

एनआरएनए अमेरिकाको सम्बन्धन खारेज हुन सक्छ : गौरी जोशी

तोया दाहाल  - मे १, अमेरिका । एनआरएनए उत्तर अमेरिका रिजनल कोर्डिनेटर (आरसी) गौरी जोशीले एनआरएनए अमेरिकालाई आइसीसीसँगको सम्बन्धन खारेज हुन सक्ने चेतावनी दिएका छन् । हिजो साँझ बसेको एनआरएनए अमेरिकाको बैठकमा पटक पटक मुद्दा मामला भइरहेमा आइसीसीले सम्बन्धन खारेज गर्न सक्छ भनी चेतावनी दिएको प्रवक्ता....
पुरा पढ्नुहोस »