Day: २२ बैशाख २०७६, आईतवार ०४:५६

नालापानीको युद्ध अब दृश्यमा, “कथा नालापानीको” बृत्तचित्र न्युयोर्कमा प्रदर्शन

  बद्रि गौतम, न्युयोर्क, मे ५ दन्त्य कथा जस्तो लाग्ने, तर गौरवशाली यथार्थ नालापानीको इतिहासले नेपालीहरुको रौं संधै ठाडो पार्छ । थोरै जनशक्ति, श्रोत साधनको अभावमा कसरी नेपाली विर विरंगानाहरुले नालापानीमा अंग्रेज विरुद्ध लडे र नेपालीको शिर उंचो बनाए भन्ने गौरवशाली इतिहास बा्ेल्छ नालापानीले ।....
पुरा पढ्नुहोस »