Day: २५ बैशाख २०७६, बुधबार १८:१५

हास्य – व्यङ्ग्य कविता प्रतियोगिता हुँदै

अमेरिका । उत्तर अमेरिकी प्रथम हास्य - व्यङ्ग्य कविता प्रतियोगिता महोत्सव यही आउँदो जुलाईको ५,६ र ७ मा हुने भएको छ । अमेरिकी राष्ट्रिय सम्मेलनमा विभिन्न आकर्षक कार्यक्रमहरू मध्ये अन्तर्राष्ट्रिय साहित्य समाजसँगको समन्वयमा नेपाली साहित्य अन्तर्गत हास्यव्यङ्ग्य कविता प्रतियोगिता हुने भएको संयोजक....
पुरा पढ्नुहोस »

पाकिस्तान मस्जिदमा बम बिस्फोट, चार जनाको मृत्यु

लाहोर, २५ बैशाख :  पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।   प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ । मस्जिदभित्र महिलाहरु प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट....
पुरा पढ्नुहोस »

कुनै प्रकारका तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य हुँदैन :  सभापति देउवा

 काठमाडौँ, २५ वैशाख ।  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको आज शुभारम्भ गर्दै उहाँले राणा शासन र राजा फालेका काङ्ग्रेसलाई कुनै....
पुरा पढ्नुहोस »

पाथीभरा राष्ट्रिय पुरुष भलिबल उपाधीका लागि पुलिस र आर्मी  भिड्ने

ताप्लेजुङ । तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको फाइनलमा साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान....
पुरा पढ्नुहोस »

एनआरएनए अमेरिकाले तयार पार्याे ‘नेपाली भाषा’ पाठ्यपुस्तक 

अमेरिका, मे ८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्   अमेरिकाले नेपाली भाषा पाठ्यपुस्तक तयार पारेकाे छ । प्रवासमा हुर्किरहेका नेपाली बालबालिकालाई हाम्रो भाषा चिनाउनु, सिकाउनु र बुझाउनु आवश्यक भएकै भन्दै एनआरएन अमेरिकाले पाठ्यक्रम तयार गरेको हाे । नेपालीहरुको बाक्लाे बसाेवास....
पुरा पढ्नुहोस »

अमेरिकी डी भी चिठ्ठाको नतिजा सार्वजनिक

अमेरिका, ७ मे/ अमेरिकामा स्थाई बसोबास गर्न पाउने डाइभर्सिटी भिसा( ईडीभी) २०२० को नतिजा आज सार्वजनिक भएको छ । गत बर्ष अक्टोबर १७, २०१८ देखि नोभेम्बर ६, २०१८ सम्म आवेदन दिएकाहरुले आफ्नो नतिजा https://www.dvlottery.state.gov मा गई हेर्न सक्दछन् । सो हेर्नको लागि डीभी भर्दाको कन्फरमेसन नम्बर, जन्मेको बर्ष तथा नाम आवश्यक पर्दछ ।....
पुरा पढ्नुहोस »

अमेरिकी डी भी चिठ्ठाको नतिजा सार्वजनिक

अमेरिका, ७ मे/ अमेरिकामा स्थाई बसोबास गर्न पाउने डाइभर्सिटी भिसा( ईडीभी) २०२० को नतिजा आज सार्वजनिक भएको छ । गत बर्ष अक्टोबर १७, २०१८ देखि नोभेम्बर ६, २०१८ सम्म आवेदन दिएकाहरुले आफ्नो नतिजा https://www.dvlottery.state.gov मा गई हेर्न सक्दछन् । सो हेर्नको लागि डीभी भर्दाको कन्फरमेसन नम्बर, जन्मेको बर्ष तथा नाम आवश्यक पर्दछ ।....
पुरा पढ्नुहोस »

अमेरिकामा किरण सिटौला दोश्रो कार्यकालको लागी उपमेयरमा बिजयी

अमेरिका, ७ मे २०१९ । नेपाली मुलका अमेरिकन किरण सिटौला मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक शहरको उप नगर प्रमुखमा दोश्रो कार्यकालका लागि पुन : बिजयी भएका छन् । पदका लागि सिटौला सहित ६ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । सन् २०१५ मा निर्वाचित भएका सिटौला पुन: यस पटक २०८ मत प्राप्त गरि....
पुरा पढ्नुहोस »

गोली प्रहारबाट अमेरिकाको स्कुलमा १ को मृत्यु ७ घाइते

अमेरिका ०७ अप्रिल । मङ्गलवार साँझ अमेरिका स्थित कोलोराडोको एक स्कुलमा गोली प्रहार भएको छ । गोली लागेर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको प्रहरीले जनाएको छ । न्यु योर्क टाइम्सले गत महिना मात्र २० औ वार्षिक उत्सव मनाएको हाइल्याण्ड राचको स्टिभ स्कुल मंगवार साँझ त्रास र शोकमा डुबेको जनाएको छ ।....
पुरा पढ्नुहोस »