Day: २६ बैशाख २०७६, बिहीबार १७:१९

टेक्सासमा भएको घटना निन्दनीय छ

प्रा. डा. दुर्गा दाहाल  -               प्रसंग: डल्लास टेक्सासमा भर्खरै सम्पन्न  पत्रकार सम्मेलनको हो जहाँ एन. आर. एनका प्रत्याशी उम्मेदवारहरूको आपसी छलफल र बहसको पनि आयोजना गरिएको थियो । शुरूवात सुन्दर, शालीन र आकर्षक थियो तर अन्त्य कुरूप, भयावह र दुर्भाग्यपूर्ण भयो ।  नेजाले राम्रो गर्न खोजेको थियो तर अगाडि....
पुरा पढ्नुहोस »

एनआरएनए अमेरिकाको भविष्य

नेत्र प्रसाद पोखरेल बन्धु  ।   गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका संसार कै सबैभन्दा बढी सदस्य भएको यस अर्थमा सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद हो । तर आन्तरिक खिचातानीको परिणाम स्वरुप अन्तर्राष्ट्रिय समन्वय परिषदमा यसको उपस्थिति लाई मध्य नजर गर्दा जुन रुपमा हुनु पर्ने हो....
पुरा पढ्नुहोस »

महिलाको समान सहभागिताले मात्र राष्ट्र समृद्ध हुन्छ : सभापति देउवा

 पर्सा, २६ वैशाख  :  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको सम्पूर्ण अङ्गमा महिलाको समान सहभागिता भएपछि मात्र राष्ट्र समृद्ध हुने धारणा व्यक्त गर्नुभएको छ । उहाँले आधा आकाश ढाकेका महिलालाई राज्यको मूल प्रवाहबाट वञ्चित गरेर राष्ट्र समृद्ध हुन नसकिने प्रस्ट पार्नुभयो ।   नेपाल महिला....
पुरा पढ्नुहोस »

 सुत्केरीको सालनाल बिरामीकै झोलामा

रामप्रसाद निरौला कनकाई, २६ वैशाख  : प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् ।   एक महीनामा १० सम्म सुत्केरी....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओली भियतनाममा

भियतनाम, २६ वैशाख : मित्र राष्ट्र समाजवादी गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनामको राजधानी हनोइ आइपुग्नु भएको छ । प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तरराष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्याण्डका लागि नेपाली....
पुरा पढ्नुहोस »

अवैधरुपमा तेस्राे मुलुक लैजान लागिएका  २३ नेपाली चेलीको भारतबाट उद्धार

  भद्रपुर, २६ वैशाख : वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट आज उद्धार गरिएको छ ।   भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरुलाई बिहान १०ः३० बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय....
पुरा पढ्नुहोस »

बजेटमाथि ६१ बुँदामा सुझाव

नारायण ढुङ्गाना   काठमाडौँ, २६ वैशाख : आगामी वर्षको बजेटले केलाई प्राथमिकता दिनुपर्ला ? दिगोपन, सुशासन, पूर्वाधार कुन क्षेत्रमा बढी लगानी गर्नुपर्ला ? कृषि, सेवा, उद्योग पूर्वाधार विकासतर्फ कुन क्षेत्रमा बढी लगानी गर्नुपर्ला ? यातायात, सञ्चार र ऊर्जा क्षेत्रमा कस्ता रणनीति बनाउनुपर्ला ? आर्थिक....
पुरा पढ्नुहोस »

लुकासको ह्याट्रिक, टोटेनह्याम च्याम्पियन्स लिग फाइनलमा प्रवेश

आम्स्टरड्याम, २६ बैशाख – बेलायती फुटबल क्लब टोटेनह्याम हट्सपर युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । टोटेनह्याम इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हाे ।   टोटेनह्यामलाई फाइनलमा पुर्याउन लुकास मौराले डच टीम आयाक्स विरुद्ध ह्याट्रिक गरेका थिए ।....
पुरा पढ्नुहोस »

 अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढ्यो

 वासिङ्टन, २६ बैशाख  – संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ । यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ ।   अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) का अनुसार सन् २०११ देखि २०१५ को अवधिमा तीन हजार ४०० भन्दा बढी महिलाको मृत्यु भएको थियो ।....
पुरा पढ्नुहोस »

अमेरिकामा अपार्टमेन्टमा आगलागी, एकै परिवारका ६ जनाकाे मृत्यु

न्युयाेर्क मे ९ । अमेरिकाको न्युयाेर्कमा अपार्टमेन्टमा आगलागी हुदा एकै परिवारका ६ जनाको निधन भएको छ ।  जसमा चार जना बालबालिका छन् । न्युयाेर्ककाे हार्लेनमा रहेको एक अग्लाे भवनकाे माथिल्लाे तलामा रहेकाे अपार्टमेन्टमा बुधवार विहानपख आगाे लागेकाे हाे ।  मृत्यु हुनेमा ४५  बर्षिय आन्द्रे पाेलिडाेरे, ....
पुरा पढ्नुहोस »

अमेरिकाका लागि विवादास्पद नेपाली राजदुत कार्कीकाे कार्यकाल थपियाे 

अमेरिका मे ९  । अमेरिकाका लागि विवादास्पद नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्याकाल थप गरिएकाे छ । मन्त्रिपरिषद्को पछिल्लाे बैठकले अर्काे राजदुत नियुक्त नभए सम्मका लागि कार्कीलाई नै निरन्तरता दिने निर्णय गरिएको काठमाडाैमा  बिहिवार आयाेजित पत्रकार सम्म्लनमा सञ्चारमन्त्री गोकुलप्रसाद....
पुरा पढ्नुहोस »

एनआरएनए अमेरिकाको भविष्य

नेत्र प्रसाद पोखरेल बन्धु  । गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका संसार कै सबैभन्दा बढी सदस्य भएको यस अर्थमा सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद हो । तर आन्तरिक खिचातानीको परिणाम स्वरुप अन्तर्राष्ट्रिय समन्वय परिषदमा यसको उपस्थिति लाई मध्य नजर गर्दा जुन रुपमा हुनु पर्ने हो सो....
पुरा पढ्नुहोस »

गौरी जोशीले बनाए गोप्य समिति

अमेरिका । अध्यक्षमा बलियो उम्मेदवार मानिएका सुनिल साहलाई लक्षित गरी एनआरएनए अमेरिकाका अध्यक्षका अरू दुई प्रत्यासिले वेबसाइट निर्माणमा उनको संलग्नतालाई देखाएर क्षेत्रीय संयोजक आरसी गौरी जोशीलाई निवेदन दिएपछि छानबिन प्रक्रिया अगाडि बढेको छ । आरसी जोशीले दूरबिन नेपालसँग कुरागर्दै भने तीन सदस्य....
पुरा पढ्नुहोस »

लसएन्जलसमा एकहजार बढी अबैध बन्दूक बरामद

लसएन्जलसमा एकहजार बढीअबैध बन्दूक बरामद लसएन्जलस अमेरिका, मे८/ अमेरिकी समाचार संस्था सीएनएनका अनुसार लसएन्जलस हम्बिहिल्सस्थितअलि महंगो इलाकामा रहेको आवासक्षेत्रमा रहेको एकघरबाट एकहजार भन्दा बढी अबैध बन्दूकहरु बरामद भएकोछ।एक शंकास्पद व्यक्तिको धरमा लसएन्जलस प्रहरी विभागका अधिकारीहरु र....
पुरा पढ्नुहोस »

एनआरएनए अमेरिकाको निर्वाचन रोकिन र  सम्बन्धन खोसिन  सक्ने 

अमेरिका ८ अप्रिल  ।        अदालतमा मुद्दा परेको केही दिनमा एनआरएनए अमेरिकाकाको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका तीन जना मध्ये सूर्य लम्साल र सञ्जय थापाले सुनिल साहको उम्मेदवारी अमान्य घोषणा गर्न एनआरएनए आइसीसीलाई संयुक्त निवेदन दिए पछि निर्वाचन हुने वा नहुने भन्ने अन्यौलता छाएको छ । बुधवार बिहान आठ....
पुरा पढ्नुहोस »