Day: २७ बैशाख २०७६, शुक्रबार १४:२६

निर्वाचन रोक्ने भन्दा पनि निर्वाचित भएर आएकालाई मान्यता नदिने हो: गौरी जोशी

दूरबिन नेपाल डटकमका लागि लागि तोया दाहालले एनआरएनए उत्तर अमेरिकाका संयोजक (आरसी) गौरि जोशीसँग एनआरएनए अमेरिका र आइसीसीको पछिल्ला गतिविधि र जोशीले निर्वाह गरिरहनु भएको भूमिकाको विषयमा फोनबाट लिएको रेकडेड अन्तरवार्ता । दूरबिन नेपाल:       अध्यक्षका उम्मेदवारद्वय सन्जाय थापा र सूर्य लम्सालले अर्का....
पुरा पढ्नुहोस »

आचारसंहिता उल्लङ्घन गरे सूचीकरण रद्द

काठमाडौँ, २७ वैशाख :  प्रेस काउन्सिल नेपालले पटक–पटक सचेत गराउँदा पनि पत्रकार आचारसंहिता पालना गर्न अटेरी गर्ने अनलाइन सञ्चारमाध्यमको सूचीकरण रद्द गर्ने भएको छ ।     काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिले गम्भीर प्रकृतिका आचारसंहिता उल्लङ्घन गर्नेलाई पटकपटक जानकारी गराउँदा गराउँदै पनि....
पुरा पढ्नुहोस »

 पूर्वबजेट आवधिक योजनाको सुझाव सङ्कलन

हुम्ला, २७ वैशाख : कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पूर्वबजेट छलफल तथा प्रथम आवधिक योजनासम्बन्धी सुझाव सङ्कलन गोष्ठी सम्पन्न गरेको छ ।   आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले हुम्लाको आवधिक योजना पहिलो प्राथमिकतामा सडक निर्माण रहेको उल्लेख गर्दै भौगोलिक कारणले....
पुरा पढ्नुहोस »

बाजुरा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

 बाजुरा, २७ वैशाख । ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्र कोल्टी जाँदै गरेका लु ४ त ७८१ नंको ट्र्याक्टर बूढीनन्दा नगरपालिका–५ दान सागुमा भएको दुर्घटनामा बूढीनन्दा नगरपालिका–७ का २१ वर्षीय डपेन्द्र खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते....
पुरा पढ्नुहोस »

‘नयाँ विधेयक अमान्य’

बेत्रावती, २७ वैशाख  : नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन पुर्याउने गरेर निर्माण गर्न लागिएको नयाँ विधेयक मान्य नहुने बताउनुभएको छ ।   नेपाल प्रेस युनियन नुवाकोट शाखाको आयोजनामा आज विदुरमा आयोजित पत्रकार सम्मेलनमा डा महतले प्रेस र....
पुरा पढ्नुहोस »

कर्णालीको दुख : धमिलो पानी पिउँदै विद्यार्थी

  कर्णालीको धमिलो पानी पिउँदै दैलेख आठबीस नगरपालिका–४ स्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका । तस्बिर : हिक्मतबहादुर नेपाली, रासस,....
पुरा पढ्नुहोस »

अमेरिकी अग्रसरतामा सिरियामा कारबाही, सातको मृत्यु

 दमास्कस, २७ बैशाख – सिरियाको पूर्वी क्षेत्रमा प्रदर्शनकारीमाथि अमेरिकी समर्थनमा सक्रिय सिरियाली डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । सिरियाली समाचार संस्था सानाका अनुसार पूर्वी सिरियाको डियर अल–जउर प्रान्तको शाहिल शहरमा सयौं व्यक्तिले एसडीएफका बिरुद्धमा....
पुरा पढ्नुहोस »

अमेरिकी बारमा फेरि गोली चल्यो, एक जनाको मृत्यु

  वासिङ्टन, २७ बैशाख –  अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो । स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई....
पुरा पढ्नुहोस »

नक्कली असाइलमको विवरण पेश गर्ने अधिवक्तालाई पाँच बर्षको जेल सजायँ

न्युयोर्कको सन्नी साईडमा कार्यरत आप्रावासी अधिवक्ता ४३ बर्षीया आन्द्रेया डुमिट्रु पार्कालाबुयुलाई डिपार्टमेन्ट अफ जष्टिसले पाँच बर्षको जेल सजायँ सुनाएको छ । डुमिट्रु विरुद्ध गत सालको नोभेम्बरमा मुद्धा दायर भएको थियो । उनीमाथी सय भन्दा धेरै नक्कली असाइलमका निवेदन दिएको तथा त्यससंग सम्बन्धित....
पुरा पढ्नुहोस »