Day: २८ बैशाख २०७६, शनिबार १६:५२

सानफ्रानसिस्कोमा इमिग्रेशन क्लिनिक

अमेरिका । आप्रवास मामलामा कार्यरत कानुन व्यवसायीको उपस्थितिमा सानफ्रानसिस्को बे एरियामा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।' इमिग्रेशन क्लिनिक' नाम दिइएको सो कार्र्यक्रममा बे एरियाका नेपाली मूलका कानुन व्यवसायी गोपाल शाह र यज्ञ नेपालको उपस्थितिमा हुन लागेको हो । लायन्स क्लब अफ सानलियान्द्रो....
पुरा पढ्नुहोस »

कुशियत साझा प्रत्यासी

अमेरिका । गैर अावासिय नेपाली संघ (एनअाएनए)काे अासन्न निर्वाचनमा युथकाे अर्डिनेटरका प्रत्यासी युवा व्यवसायी प्रितम कुशियत,अध्यक्षका प्रत्यासी सूर्य लम्साल र संजय थापा टीमकाे साझा उम्मेद्वार भएका छन्। यूथकाे अर्डिनेटरका प्रत्यासी कुशियतले थापा र लम्साल दुवैले अाफुलाई साझा उम्मेद्वार स्विकार....
पुरा पढ्नुहोस »

आशय चाही मलाई छोडाउने र सूर्य जीलाई अगाडि बढाउने भन्ने थियो: सञ्जय थापा

निर्वाचनको अन्तिम समयमा एनआरएनए अमेरिकामा विकास भइरहेका घटनाक्रमका बारेमा अध्यक्षका उम्मेदवार सञ्जय थापासँग दूरबिन नेपाल डटकमका लागि तोया दाहालले   लिएको अन्तरवार्ता  । दूरबिन नेपाल:          वेबसाइट निर्माणको समयमा उठाउनु पर्ने विषय अहिले किन आयो ? सञ्जय थापा:            त्यहाँ कमिटी थियो । यसरी गर्‍यो....
पुरा पढ्नुहोस »

टीपीएसको म्याद आगामी मार्च २४ सम्म बढ्यो

    बद्रि गौतम, न्युयोर्क, मे १० नेपालीहरुले अमेरिकामा पाउँदै आएको टीपीएस सुविधा नौ महिनको लागि अर्थात २०२० को मार्च २४ सम्म लम्बिएको छ । सो अवधिभर टीपीएस सुविधाम अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले थप शुल्कपनि तिर्नु पर्ने छैन । अमेरिकी सरकारको दैनिक जर्नल फेडरल रजिष्टरमा सूचना प्रकाशित गरी....
पुरा पढ्नुहोस »

बाल यौन दुराचारको चरम रुप

  बद्रि गौतम, न्युयोर्क, मे १० अमेरिकाको अरिजोना राज्यको टक्सनका एक व्यक्तिलाई बालबालिकाको अश्लिल तस्विर तथा भिडियो बनाएको आरोपमा ९० बर्षको जेल सजायँ सुनाइएको छ । ९० बर्षको जेल सजायँ भनेको सम्भवतः आजिवन नै हो । अभियुक्त ३४ बर्षीय फिलिप डेनियल लभमाथी आजिवन सुपरिवेक्षण गर्ने आदेश जिल्ला न्यायाधीष....
पुरा पढ्नुहोस »